प्रतीक पौड्याल (@pratick605) 's Twitter Profile
प्रतीक पौड्याल

@pratick605

गरिब भएर जन्मनु गल्ती हैन तर झण्डै १५००क्र्यानिएल केपेसिटीको दिमाग बोकेर १२७५६कि.मि.व्यासभएको पृथ्वीमा मुन्छेको औतार लिएसि गरिबै भएर मर्नुचाहिँ ठूलो गल्ती हुनेछ

ID: 1287975186147340288

calendar_today28-07-2020 04:56:49

114 Tweet

176 Followers

440 Following

राधा (@mounata593) 's Twitter Profile Photo

एक दिन बिदा दिएर नारी दिवश मनाउने हैन सक्छौ भने प्रत्येक कुना कन्दरामा लुकेर बसेका नारिलाई अग्र स्थानमा ल्याउने कोसिस गर 😏 शारीरिक तथा मानसिक यातना सहेर बसेका नारिको उदार गर अनि आफ्नो स्वार्थका लागि नारिको प्रयोग नगर😍😍

राधा (@mounata593) 's Twitter Profile Photo

सेर रूवाएर जानेहरूलाई सोध्छु एउटा प्रश्न कति कमायौ मेरा खुसी व्यापार गरेर #मौनता

राधा (@mounata593) 's Twitter Profile Photo

चुनाब लागेसी हाम्रा तिर आउनु ल नेता ज्यु जीतेपछि सांसद भवन धाउनु ल नेता ज्यु अँ साँच्ची प्रमले भ्रष्टको मुख हेर्दिन भन्थे रे उन्का अगि महंगो मास्क लाउनु ल नेता ज्यु ✍मौनता

राधा (@mounata593) 's Twitter Profile Photo

जाँउला रेलैमा खाजा टर्यो आज नि चिया सेलैमा! #tihareffect 😁 #Goodmorning

राधा (@mounata593) 's Twitter Profile Photo

अर्काकी छोरी उडाउँदा पनि गाली नखाने चाँही प्याराग्लाईडिङका दाजु मात्र होलान् है😁😁 😋😋😋

राधा (@mounata593) 's Twitter Profile Photo

आफूपनि भ्रस्टाचार गर्दिन र भ्रस्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री ज्यु, देश त एसियाकै भ्रष्ट भएर पहिलो नम्बरमा आयो नि ! यति भ्रस्ट मुलुकको प्रधानमन्त्री बनेर कुर्सीमा बसिरहन र त्यहि कुर्सीको लडाईमा लिप्त भैरहन सरम लागेको छैन?

राधा (@mounata593) 's Twitter Profile Photo

चाहना एउटै छ जीन्दगीको साथ तिम्रो होस् अनि जीन्दगी कहिल्यै खतम नहोस्❤ #प्यारे😘

राधा (@mounata593) 's Twitter Profile Photo

प्रधानमन्त्री टिकटकमा राजा सडकमा प्रतिपक्ष फेसबुकमा सरकार भ्रस्टचारमा जनता कोरोना, भ्रस्टचारी नेताहरुको चपेटामा क्या गज्जब छ मेरो देश नेपाल 🙏🙏🙏

राधा (@mounata593) 's Twitter Profile Photo

जीन्दगीभरी यसरी नै तिम्रो खुसीमा खुसी थपिरहन पाईराखौँ ❤ #प्यारे💋

राधा (@mounata593) 's Twitter Profile Photo

बिचार उच्च जीवन चाँही सादा बनाउँला हाँसो खुसी पिर ब्यथा आधा बनाउँला दुनियाले डाहा गरून् हाम्रो मायामा हजुर कृष्ण बन्नु म राधा बनौला #प्यारे😘❣ #शुभरात्री❤

राधा (@mounata593) 's Twitter Profile Photo

नाम त नभनुम तर, तिमी संग घुम्न जान मन छ 😇😂 #प्यारे😘

प्रतीक पौड्याल (@pratick605) 's Twitter Profile Photo

त्यो मान्छेलाई कहिल्यै छाडेर नजानुहोस्,जस्ले हजुरलाई हरपल सताईरहन मन पराउंछ,हरेक गल्तीहरूमा रिसाएर आफ्नो हक जमाउंछ,अनि आर्को कुरा रिसाउंदा होस् वा कराउंदा वेवास्ता गरी रमाउंछ,तर जिवन मा सुख होस् वा दुख हरपल हाथ समाउंछ,किनकी संसार मा बाबाआमा पछी सबैभन्दा माया गर्ने उही हुन्छ।💞

राधा (@mounata593) 's Twitter Profile Photo

उ मुस्कुराओस् र मलाई कसेर अंगालोस् , हाय .. यो मेरो महंगो सपनाले मलाई नै जलाओस् ! #प्यारे😘 #शुभबिहानी ☕️☕️🙏

प्रतीक पौड्याल (@pratick605) 's Twitter Profile Photo

जिन्दगिको किताबमा धैर्यको गाता हुन जरुरी छ,किनकी यसैले सबै पाना हरुलाई सुरक्षा दिएर राखेको हुन्छ! #शुभ_बिहानी🌷

राधा (@mounata593) 's Twitter Profile Photo

हो प्रेमले मात्र चल्दैन संसार तर प्रेम बिना "संसार" संसार जस्तो पनि बन्दैन। यहि प्रेमको लागी त स्वयम ईश्वर ले पनि आशु झारेका थिए। #यहाँहरूको_दिन_प्रेमील_बनोस् #शुभबिहानी #प्यारे😘

राधा (@mounata593) 's Twitter Profile Photo

लाग्छ तिम्रो र मेरो कहानीको पुस्तक लेखिदिउ,फेरि सोच्छु अनन्तको अमुल्य माया अनि सम्बन्धका कुरा सिमित पृस्ठभित्र कैद गरि मुल्य म तोक्न सक्दिन😊 #प्यारे😘 #शुभरात्री❣

राधा (@mounata593) 's Twitter Profile Photo

हिँड्न सिक्दा पनि बार बार लडेको थिँए रे म, ऐले सजिलोसँग हिंड्न सक्छु र यही सोच्छु कि एकचोटी असफल हुँदैमा हिम्मत हार्नु गलत हो। #शुभ_प्रभात #प्यारे😘

राधा (@mounata593) 's Twitter Profile Photo

सुन्दा अचम्म लाग्ला तर किताबको सौता मोबाईल नै रहेछ !😉 😂😂

राधा (@mounata593) 's Twitter Profile Photo

यी आफन्तले बिहे बिहे भनेर केटा खोज्दिनुको सट्टा बरू जागीर खोजीदिनु नि🤔....😁

राधा (@mounata593) 's Twitter Profile Photo

मलाई पनि बन्द गर्न मन छ ... यो मन भित्र तिमीलाई😜 सधैँभरी😘😋 #प्यारे❣