राधा (@mounata593) 's Twitter Profile
राधा

@mounata593

ब्यवहारिकता ठूलो कुरा हो हजुर
आदर्शको कुरा गर्दैमा कोही महान हुदैन!

ID: 1207141640353148929

calendar_today18-12-2019 03:33:14

331 Tweet

572 Takipçi

910 Takip Edilen

राधा (@mounata593) 's Twitter Profile Photo

सरम लाग्दैन है तिमिहरुलाई🙄 भबिस्य बनाउने उमेरमा Valentine day भन्दै हिड्न😜😒🥀

🌷🌹सं. जि. ब. 🌹🌷 (@sanjibsapkota9) 's Twitter Profile Photo

मान्छे जति सुकै बुझ्ने किन नहाेस् परिस्थितिले उसलाई अबुज नै बनाउछ ।।

राधा (@mounata593) 's Twitter Profile Photo

अलिकति माया देउ न लिन्छु भन्छ तिम्रो पोईले मेरा लागी सिन्दुर पोते किन्छु भन्छ तिम्रो पोईले यस्ता कुरा समाजले पचाउँदैन भन्दा भन्दै मन मुटू सबै मलाई दिन्छु भन्छ तिम्रो पोईले 😂😁😌

पुष्प सन्जेल (@pushpasanjel) 's Twitter Profile Photo

लामो कुराकानी पछि पनि फेरी बोल्न मन गरिरहनु , टाढा भएर पनि स्ँगै भए झैँ महसुस हुनु , उसका साना साना देखि लामा लामा कुराहरु बिना झनझट सुनिरहनु , साना कुराहरु पनि धेरै खुशी दिनु , कसैस्ँग यसै गरी एकपटक नात्र जोडिन परोस जिन्दगीमा ❤️❤️

Ashok Kumar Raidas (@ashokkrraidas) 's Twitter Profile Photo

मेरो प्यारो दुस्मन😈 म संग टक्कर लिन, आफ्नो सोच लाई 😎 #update अनि आफ्नो औकात लाई 😎#upgrade गर्न सिक

भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

जति नै डिग्री लिए‌ पनि बोल्ने शैली अनि गर्ने ब्यबहारमा शिष्टता छैन भने त्यसले केही अर्थ राख्दैन !! 🙂😊

राधा (@mounata593) 's Twitter Profile Photo

तिम्रो घमन्ड तिम्रै पाईलामुनी च्यापेर हिँड, दुनियाँको तिमीलाई हेर्ने नजर पनि फेरिने छ #शुभ_बिहानी🌺

राधा (@mounata593) 's Twitter Profile Photo

जीवनको सादा पानामा कोरिएका खुसिका रङ्गिन् तस्बिरहरूबाट मेटिदै गएका देखावटी रङ्गहरू देख्दा लाग्छ,बाहिर देखिएका रङ्गिन् चिज सबै रङ्गिन् हुँदैनन् । देखाउन कै लागि झुटा रङ पोतिएको हुन्छ। जो पखालीएर जान्छ,उडेर जान्छ,बास्तबमा भन्नु पर्दा जुन बस्तुमा पोतिएको छ त्यस्लाई छोडेर जान्छ #Holi

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

🌱उडिरहेको जहाज अचानक हरायो कहाँ हरायो? अस्वस्थ आकाश बेरै लागेन केही सेकेण्ड मात्र संसारभर फैलियो परिवार-आफन्त मुर्ति झैं भए कोही त यो पनि जान्दैन तिनका आफन्त पनि जहाजमा छन् कोही हतारमा छन् मृत्युको समाचार दिन जसको पेशै हो र त्यो पनि हतारमा छ जसको न पेशा हो न यात्री आफन्त हुन्✍️

Aukat Mathi ... (@kmlnpn69) 's Twitter Profile Photo

आज फेरि अरु केहि गर्न भन्दा पनि सरकारी जागिर खानकै लागि बढि प्रेरीत गरे !!

राधा (@mounata593) 's Twitter Profile Photo

हो म पनि सुकुम्बासी हो 😌 उसको मन मा घडेरी न पाएर मायाको टहरो बनाउन सकेको छैन 🥺😂

राधा (@mounata593) 's Twitter Profile Photo

दुखपछिको सुखले दुखलाई साथै लिएर हिड्छ तर सुखपछिको दुखले सुरुमा दुनियाँ भनाउदो धेरैलाई चिनाउछ।। शुभरात्री 💛🧡

राधा (@mounata593) 's Twitter Profile Photo

बाघको मूर्ति छेपारोजस्तो देखियो भनेर यति पिर मानिरहनुभएको तपाईंलाई आफ्नो जिउँदो अस्तित्व आफूजस्तो भए, नभएको पिर छ कि छैन? Nawaraj Parajuli ❤️👏🙏

राधा (@mounata593) 's Twitter Profile Photo

तिमी मलाई बुझिदिनु अनि म तिमीलाई बुझ्नेछु।किन चाहियो र प्रेम दिवश..😊

राधा (@mounata593) 's Twitter Profile Photo

अँ ....म एउटै हातले संसार जितीदिन्छु , तर..मेरो अर्को हातमा तिम्रो हात हुनुपर्छ l.

राधा (@mounata593) 's Twitter Profile Photo

सपना एकातिर, गन्तव्य अर्कोतिर, रहर एकातिर, परिस्थिति अर्कोतिर, मन एकातिर, म अर्कोतिर.... 💔😊

राधा (@mounata593) 's Twitter Profile Photo

धैर्य त्यस्तो गर कि भगवानले पनि भनून् लैजा अब त तेरो अधिकार हो।💗✨