@Priyanshi6161🇳🇵🇳🇵
@priyanshi6161
म हास्दा हासो मिसाउने मान्छे भन्दा म रोएको देख्दा आँसु बगाउने मान्छे खास लाग्छ मलाइ🙏🙏
📵 No DM📵
Follow = Follow Back 🙏
ID: 1307317356213891079
https://twitter.com/search?q=from%3Apriyanshi6161%20-filter%3Areplies&s=09 19-09-2020 13:55:47
4,4K Tweet
1,1K Followers
704 Following
Bhupal Bhandari कबिता सुष्मा आचार्य💖 ✍️Rama Shrestha👉️🇳🇵 💞❤️प्यारी कल्पु❤️💞 @Priyanshi6161🇳🇵🇳🇵 Shankar Malla🇳🇵 Laligurash Shrestha ज्योतिष गायत्रीवल्लभ Anis Khatri🇳🇵 JT 🟡 🚼 KidShreyan 🚼 shibu whale YinDao finance सुन्दर-प्रकोप लाई फलो गर्नुस, तुरुन्तै नत्र 1 घण्टाभित्र फलो ब्याक पाउनुहुनेछ ! म तपाईको फलोअर बढाउने अभियानमा छु है !
पसिना बेचेर जिन्दगी चलाउ केही फरक पर्दैन तर😍 इमान अनि अस्तित्व बेचेर महल नबनाउ झुपडी नै ठिक छ😍 @Priyanshi6161🇳🇵🇳🇵 💔
विश्वास टुटेपछि सबैचिज छुड्दो रहेछ आफन्त र पराइको परिचय खुल्दो रहेछ स्वच्छ मनभित्र धमिरा लागे पछि यो मन कति छिटो बदलिँदो रहेछ।😑😑 @Priyanshi6161🇳🇵🇳🇵
कयौ कुराहरू बिना अनुमति नै आवतजावत हुने गर्छन् र ती मध्ये तिम्रा यादहरु अग्रपंक्तिमा पर्दछन्......✍️ #Maya @Priyanshi6161🇳🇵🇳🇵
एउटा कुरा सधै याद राख्नु जिन्दगीमा अरूलाई पीडा दिनेले सबैभन्दा पहिले पीडा आफैंले भोग्छ त्यसैले त हेर मैनबत्ति भन्दा छिटो सलाई निभ्छ !! ❤️✨ @Priyanshi6161🇳🇵🇳🇵