Chettry Loyal (@bqchettry) 's Twitter Profile
Chettry Loyal

@bqchettry

ID: 845246616126685186

calendar_today24-03-2017 12:11:12

26 Tweet

1,1K Followers

4,4K Following

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

डाउटर इन्जिनेर बन्ने रहर त हामलाई नि कहाँ नभा होर ? गरिबी ले हात मा ठुला ठुला पुस्तक को साट्टो सानो सानो हवाई टिकट र पासपोर्ट थमाइ दियो II

अनुराधा (@_fakiraa) 's Twitter Profile Photo

टुइटर र फेसबुक हेरेछी यो देशका जनता सप विद्वान हुन जस्तो लाग्छ 😆😆😆😆

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

सेतो लुगा चाँडै फाट्छ किनकि त्यसमा भएको सानो दाग पनि मेटाउन घोटेर धुनुपर्छ, असल मान्छे चाँडै मर्छ किनकि राम्रो देखिरहन धेरै मेहनत गर्नुपर्छ!

Samir Saran (@samirsaran) 's Twitter Profile Photo

Maa & I off to #Germany to celebrate 1st day of Christmas with family. #MerryChristmasEveryone and a loving and meaningful 2017 from Sarans

Maa & I off to #Germany to celebrate 1st day of Christmas with family. #MerryChristmasEveryone and a loving and meaningful 2017 from Sarans
कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

साएद म सँग रिसाएर गयौ तिमी !! की आफ्नो मन जलाएर गयौ तिमी ! उजाड़ मरभूमि जस्तो बगैचा मा सुन्दर फूलहरू फुलाएर गयौ तिमी !!!

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

मलाई बिश्वासको पाठ नसिकाउ,त्यहि बिश्वासको भुमरीमा,निस्कन नसक्ने गरि फसेको मान्छे हु,अब त बिश्वास भन्ने शब्द देखि डर लाग्छ ।

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

अर्काको धनलाई अन्यायपूर्वक लिने विचार गर्नु, अर्काको कुभलो चिताउनु र नास्तिक विचार राख्नु यी तीन मानसिक पाप हुन्।

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

पानी परेपछि राजधानीकै सडकमा जुत्ता समेत लगाएर हिंड्न् सकिन्न।झ्यासहरु विकासका कुरा गर्छ्न।

साधबी🦋 (@kataksha2006) 's Twitter Profile Photo

अरुलाई भन्नु अगाडी आफ्नो अनुहार ऐनाामा पढ्ने गर अनि थाहा हुन्छ ।

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

अरू ठाउँमा स्यालको सिकार गर्दा बाघ भेटिन्छ, हाम्रो एयरपोर्टमा भने चितुवा खोज्दा नि स्याल भेटिन्छ! तेस्का बाजे 😎😎 #TIA काण्ड 😂😂😂

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

नेपालीहरुको राष्ट्रीय पेशा नै राजनिती।केही नेता वाकी सवै कार्यकर्ता।

लाचार बिबस 🇳🇵 (@beeru_bibash) 's Twitter Profile Photo

'मदिराको नसामा डुबेर कसैलाई भुल्ने मन कसलाई पो लाग्छ तर सलाईन जस्ता तिखा याद हरू चस्स चस्स मुटु घोच्दा पिउनु भन्दा अरू बिकल्प के नै हुन्छ र

साधबी🦋 (@kataksha2006) 's Twitter Profile Photo

समानताको नारा भिडेर हिड्नेहरु नै असमान जिन्दगी बाचिरहेछन ।

hp (@newbhara) 's Twitter Profile Photo

लोप हुने गैडा मारिदै छन जघन्य अपराधका हत्यारा छाडीदै छन मित्र राष्ट झन झन टाडीदै छन चुनाब हुने समयमा भेरी नेताहरू भाडीदै छन।

🍁रोमी (@romeestha) 's Twitter Profile Photo

यदि कसैले तपाईलाइ आबश्यक परेको बेला मात्र याद गर्छ भने तपाईं खुशी हुनुहोस् किनकी मैनबत्ती को याद तब आउँछ जब अन्धकार हुन्छ।।।✋😇