Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile
Mahadev Bharati

@mahadevbharati

Central Committee Member of Communist Party of Nepal (Unified Socialist):: Nominee for member of parliament (PR)2017-Farwest province assembly::
#Changemaker

ID: 322539737

linkhttp://mahadevbharati.com.np calendar_today23-06-2011 10:15:40

40,40K Tweet

15,15K Followers

762 Following

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

यिनी यति कुण्ठित र निकृष्ट होलान् भन्ने सोचेको थिएन।

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

"चर्चा कमाउन" झापा आएको भन्थे, सबै भन्दा बढी चर्चा फेरि "बाउ-छोरा" नै गरि बसेका छन्!

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

एमाले ओखलढुङ्गा जिल्ला कमिटी नेपाली कम्युनिष्ट पार्टीमा समाहित ✊ ✊ onlinekhabar.com/2026/01/185594…

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

आसन्न चुनावमा सक्रिय सहभागिताका लागि केपी ओलीले कार्ड पठाउनु भएको छ रे! बरु केपी कमरेड, पार्टी एकीकरण गर्न आउनु न तपाईं, यसैमा सबैको भलो हुन्छ।

आसन्न चुनावमा सक्रिय सहभागिताका लागि केपी ओलीले कार्ड पठाउनु भएको छ रे!
बरु केपी कमरेड, पार्टी एकीकरण गर्न आउनु न तपाईं, यसैमा सबैको भलो हुन्छ।
Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

यसपालि चुनाव केही चटकेहरूले जित्न सक्छन् तर चटकले देश चाहिँ बन्दैन है! बेलुन (Filter Bubble) एकैपटक ठूलो देखिन सक्छ तर सानो तिखो वस्तुले पनि फ्याट्ट फुट्न सेकेन्ड लाग्दैन!

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

यसपालिको भोट 'तारा' मा हालौँ र देशको भविष्य जोगाउँ। ⭐️🙏

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

"साढे तीन मिनेट मात्र बोलेर जादु देखाए" भन्ने हल्ला सुनेर के बोलेका रहेछन् भनेर सुनेको त "स्विजरल्याण्डको पराकाष्ठा रामरोशन छ " रे! अरे भाइ, पढ्ने बेला गाँजा सेवन गरेपछि यस्तै हुन्छ!

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

आज हामी CDJMC का MPhil-PhD scholars ले यो कार्यका विषयमा समेत छलफल गर्‍यौँ र सेतोपाटीको यो कार्य unethical हो भन्ने निष्कर्ष निकाल्यौँ । मिडिया र पत्रकारले आफूलाई सरोकार राख्ने बाहेक अरु कानून पालना गर्नु पर्दैन भन्ने सोच extremism हो।

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

पपुलिष्ट पार्टी भनेका बाँस जस्तै हुन् भने हामी सतिसाल जस्ता हौं। बाँस फ्याट्ट उम्रिन्छ, ह्वात्तै बढ्छ र एक वर्षपनि टिक्दैन; सतिसाल बिस्तारै बढ्छ, हजारौं वर्ष टिक्छ!

Mahadev Bharati (@mahadevbharati) 's Twitter Profile Photo

दुनियाँ यस्तो छ: जो पाजी हो उसकै पछि लाग्छ र उसैलाई साथ दिन्छ अनि न्यायको आश गर्छ!