अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile
अल्पज्ञानि कम्लु

@trip_kamal

घर:#पोखरा
गोत्र:#गौतम
गोदाम: @likes567
कमल हिलोमा फुल्छ भन्छन् तर यो कमल हजुरहरुको मनमुटुमा फुल्न चाहन्छु।
#धन्यवाद

ID: 754151306604883968

linkhttps://twitter.com/likes567 calendar_today16-07-2016 03:10:57

13,13K Tweet

16,16K Followers

9,9K Following

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

बल्ल छोरो भएथियो कमाउनि आइ बुहारी टपक्क समाउनी #चैट_चैट

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

आफुलाइ आफू जस्तै बनाउनु पर्छ अरुजस्तो बनाउन लागियो भनेत बर्बाद हुन्छ जिन्दगी...! हैनर माया?

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

कुनैकुनै केटिहरुको मुटुबाट त दूध निस्किन्छ बे मुटु भन्दै स्तन जो देखाइरहेछ्न्।😡😡

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

धेरैलाई खोली तारियो लास्टमा बाढी आएर आफैलाई बगायो भन्दैछन् 👉️माझिदाई😂

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

नेपाली चेलीबेटीहरु पहिले-"जेलैमा हो जेलैमा चरी जेलैमा" अहिले त सबै जेलबाट छुटेजस्तो छ कि के हो आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरिरहेका छन् त!😂😂😂 #सन्दर्भ_तिज_भाइरल_नाच

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

यो तिजमा के किन्दिनुहुन्छ भनेर गनगन गरेकी मेरि बुढिलाई आज माया गरेर के किन्दिम भनेको केही पर्दैन सबै त छ रे ...यतिधेरै खुशी एकैचोटी धन्न हार्टअट्याक आएननी प्रभु।😍

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

छातीमाथी ढुङ्गा राखी हाँस्नु पर्या छ रे ...हैन छाती माथी ढुङ्गा राखेर को हाँस्छ बे यहाँ त किड्नी भित्र ढुङ्गा राखेर हाँसिराछन् !

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

हरेक सफलताको पछाडी दर्दनाक पीडा लुकेको हुन्छ हो त्यसैले अप्ठेरोहरुको सामना गर्नसक्ने सामर्थ्यको बिकासगर्दै हरेक चुनौतीचिर्नु नै अहिले भुमिका हो।।

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

चङ्गा जस्तै उचाइ चुम्न सकोस्, पीङ जस्तै उत्साहले जीवनमा उचाइ पाओस्, देवी दुर्गाको आशीर्वादले सुख,शान्ति र समृद्धिको द्वार खुलोस्। देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,लगायत सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।❤️ बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना।

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

मननै त रहेछ सबै थोक कुनै बेला चाहेको कुरा नपाएर अति दुख्ने गर्थ्यो आजकल चाहेको नपाएपनी त्यसैत्यसै बुझ्दोरहेछ यो मन !!!

अल्पज्ञानि कम्लु (@trip_kamal) 's Twitter Profile Photo

घोप्टे जिन्दगीबाट पार लाग्नु भो भने बुझ्नुस् तपाई पार लाग्नु भो । #आजलाई_दिब्यज्ञान_यत्ति