hp (@newbhara) 's Twitter Profile
hp

@newbhara

ID: 754229161787400192

calendar_today16-07-2016 08:20:19

798 Tweet

5,5K Followers

3,3K Following

hp (@newbhara) 's Twitter Profile Photo

एक वर्ष देखि घुम्टो ओडेर बसेका रेल लाइ फेरि नयाँ घुम्टो किन्न को लागि बजेट आयो रे।। नालायक सरकार

एक वर्ष देखि घुम्टो ओडेर बसेका रेल लाइ फेरि नयाँ घुम्टो किन्न को लागि बजेट आयो रे।।
नालायक सरकार
hp (@newbhara) 's Twitter Profile Photo

ज्यान पुरै सोस्थ राख्नु छ ।। भने हरियो सब्जी प्रसस्त मात्रामा खाने गर

ज्यान  पुरै सोस्थ राख्नु छ ।।
भने हरियो सब्जी प्रसस्त मात्रामा खाने गर
अपवाद (@apabad_s) 's Twitter Profile Photo

बाहुनले देश बिगार्यो भन्थेउ नि, ल यो पाली हाम्लेनी हेरम्ला कत्तिको बनाउने रैछौ !

बाहुनले देश बिगार्यो भन्थेउ नि,
ल यो पाली हाम्लेनी हेरम्ला कत्तिको बनाउने रैछौ !
Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

यहाँ दलितलाई जात सोधियो भने भेदभाव गरेको ठान्छ, मधेशीलाई घरठेगाना सोधियो भने दशगजा कटाउन खोजेको ठान्छ, महिलालाई नाता सोधियो भने चरीत्रमा बात लगाएको ठान्छे, मंगोलियनलाई धर्म सोधियो भने क्रीस्चियन भनेको ठान्छ, यो हिन्दु समाजमा बाहुनले मात्रै सबै प्रश्नको निर्धक्क उत्तर दिन सकिन्छ।

यहाँ दलितलाई जात सोधियो भने भेदभाव गरेको ठान्छ, मधेशीलाई घरठेगाना सोधियो भने दशगजा कटाउन खोजेको ठान्छ, महिलालाई नाता सोधियो भने चरीत्रमा बात लगाएको ठान्छे, मंगोलियनलाई धर्म सोधियो भने क्रीस्चियन भनेको ठान्छ, यो हिन्दु समाजमा बाहुनले मात्रै सबै प्रश्नको निर्धक्क उत्तर दिन सकिन्छ।
अपवाद (@apabad_s) 's Twitter Profile Photo

१ लिटर पेट्रोलको पैसाले २ लिटर दुध आउने भैसक्यो तसर्थ दुध पिऔ साइकल चलाउ स्वस्थ रहौ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।

hp (@newbhara) 's Twitter Profile Photo

शारीरिक भावुक बनायो तिम्रो यो लेख ले,😆😆😆😆😆😜😜😜😜

मिसमि (@bsamee_) 's Twitter Profile Photo

'के जानेको छस् जिन्दगीमा?' कसैले सोध्यो। मैले मुसुक्क मुस्कुराएर देखाइदिए

'के जानेको छस् जिन्दगीमा?' कसैले सोध्यो। मैले मुसुक्क मुस्कुराएर देखाइदिए