Sujan Panta (@sujanktm) 's Twitter Profile
Sujan Panta

@sujanktm

Living on my own

ID: 51692536

calendar_today28-06-2009 09:35:20

13,13K Tweet

2,2K Followers

533 Following

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

नेपालमा यौन व्यवसाय बारे बहस: बन्देज हैन व्यवस्थित गरिनु पर्छ। nepalnewsbank.com/newsdetail/310…

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

‘यौन पेशा’मा चर्किएको बहस : कानुन बनाएर चलाउने कि थाहा नपाएजस्तो गर्ने? breaknlinks.com/nepali/news/35…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

यौन व्यवसायको चर्चा र कानुनी अवस्था nayapatrikadaily.com/news-details/1…

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

यौन व्यवसायको चर्चा र कानुनी अवस्था nayapatrikadaily.com/news-details/1…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

चैत १३ गते बुधबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस्>>> …yapatrika.fsn1.your-objectstorage.com/paper/pdf/1742…

चैत १३ गते बुधबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस्>>>
…yapatrika.fsn1.your-objectstorage.com/paper/pdf/1742…
Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

यौन व्यवसायको चर्चा र कानुनी अवस्था nayapatrikadaily.com/news-details/1…

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

अपराध संहिता संशोधन विधेयक– पुरुषमाथिको करणी पनि कसुर मानिने, जन्मकैद अब २५ वर्ष lokaantar.com/story/287228/2…

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

लैङ्िगक पहिचानलाई बृहत रुपमा बुझिनु पर्छ भन्ने मेरो बुझाई😉

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

नेपालमा समलिङ्गी विवाहले तत्काल मान्यता पाउने देखिन्न।वैवाहिक समानता इगोको टक्कर हुँदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय झनै पछि धकेलिनी देखियो।झन सर्वोच्चका पछिल्ला आदेशले समुदाय झन झस्किन पर्ने देखिन्छ।वकालत अधिकारमा सिमित हुनपर्ने देखिन्छ।

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

लैंगिक अल्पसंख्यकको सवालमा सर्वोच्चका फरक–फरक व्याख्या : अब पूर्ण इजलासबाट टुंग्याउन आदेश, त्यतिन्जेलसम्म यससम्बन्धी मुद्दा शून्यमै रहने  nayapatrikadaily.com/news-details/1…

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

फाल्गुन २१ मेरो जन्मदिन!! mark the day based on 40 plus falgun 21 experienced 😁

Sujan Panta (@sujanktm) 's Twitter Profile Photo

सामाजिक संजालबाट मेरो सम्पर्कमा आएकी र मैले विशुद्ध प्रोबोनो रुपमा हेरेको यो मुद्दामा आज परमादेस जारी भए सङगै यी बैनिले सम्भवत २५ बर्षमा नागरिकता पाउने भैईन।नागरिकता ऐन नियमावलीमा जति संसोधन गरेता पनि हरेक पटक सर्वोच्च पुग्नुपर्ने बाध्यता अन्त होस।यो प्रचारको रुपमा नबुझौ होला।