Ashokkoerala Ashok (@ashokkoerala5) 's Twitter Profile
Ashokkoerala Ashok

@ashokkoerala5

@ashokkoerala यस मा समस्या आयो !!! यता छु अहिले । follow गर्नुस है । मेरो गोदाम @ashokkoerala6 यो हो हजुर। एकान्ता प्रेमी एकान्ता मा रहन रुचाउछु।

ID: 787287371402375168

calendar_today15-10-2016 13:41:51

1,1K Tweet

1,1K Followers

3,3K Following

Ishwor the God🙏 (@ishwor329) 's Twitter Profile Photo

एउटा कुकुर्नीलाई छाउरोले सोधेछ! छा = आमा हाम्रा बाउ छैनन् ? आ = छ्न नि किन नहुनु! छा = खोइ त? आमा👇 👇 👇 👇 👇 👇 यो पढिरहेको तेरो बाउ त हो नि😂😂😂

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

टुक्रिएको मुटुलाई ,सिउनु पर्या छ जसोतसो जिन्दगी जिउनु पर्या छ दु:खै दु:ख छ हजुर यो जिन्दगीमा आशुका भेलहरू, पिउनु पर्या छ !!

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

बाचिन्जेल दौडधुप कहिले घाम कहिले पानी, एकदिन मुडाजस्तै छुस्स आगो फुस्स खरानि !!!!! 😐😏✌✌

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

म मरेपनी फेरि आउन सक्छु याद गर हररात सपनिमा धाउन सक्छु याद गर तिमि अर्को खोज्न सक्छेउ भने यहाँ मैले नि स्वर्गमा अर्को पाउन सक्छु याद गर 😐😐😒

हरि ढकाल (@hary_dhakal) 's Twitter Profile Photo

पुरुषहरु तबसम्म घरगृहस्थीको काम गर्नेछैनन् जबसम्म जागिरे महिला एक बेरोजगार पुरुषसँग घरजम गर्न तयार हुँदैनन्।

Dev Poudel (@drjpoudel) 's Twitter Profile Photo

एउटा तालु मध्याह्नको घाममा कही कतई शीतल बिश्रामको ठाउ नभेटेर नरिबलको फेदमा केहि बेर बसेको माथी देखि नरिबल यति जोडले झरो तालुमा चट्याङ् ...😂😂

𝙰𝚜𝚑𝚒𝚜𝚑 𝙿𝚊𝚞𝚍𝚎𝚕 (@a77pdl) 's Twitter Profile Photo

पसीना बगाउ अब रगत बगेर गैसक्यो यो #देशले सराप्ला धेरै अबेला भैसक्यो आक्रोस हटाउ अब युद्ध टरेर गैसक्यो सम्झौता गर है साथी मर्ने मरेर गैसक्यो

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

हरेश कहिलै नखाउ हामी, आमा बाट सिकौ हामी !😃 ७० बर्षकाे उमेरमा SEC परिक्षा दिदै मिठु खनाल!!

हरेश कहिलै नखाउ हामी, आमा बाट सिकौ हामी !😃

७० बर्षकाे उमेरमा SEC परिक्षा दिदै मिठु खनाल!!
ईशाना (@eshu_luri) 's Twitter Profile Photo

न आशा छ न निराशा छ जिन्दगीको अनोैठो भाषा छ जसको मन्जुरी छैन उसैलाई पाउने यो मनमा एउटा अभिलाषा छ।

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

@Dahalfuchhu देशका मन्त्रि भीमसेन थापा जंगबहादुर राणा जस्ता भय याद हुने थियो नौ महिना नहुदै फेरिन्छन अनि चाहेर पनि त याद गरिदैन

Ashokkoerala Ashok (@ashokkoerala5) 's Twitter Profile Photo

म मरे भने मेरो मुटु लाई नजलाईदिनु ल मैले मेरो मयलुलाई मुटु म राखेको छु ल।

ईशाना (@eshu_luri) 's Twitter Profile Photo

कोहि पनि सुन्दर छु भनेर आफ्नो रुपको घमन्ड नगर्दा हुन्छ 😕😕 किनकि सुन्दर ठाउमा मान्छेहरु हेर्न र घुम्न आउछन् बस्न होईन।

Ashokkoerala Ashok (@ashokkoerala5) 's Twitter Profile Photo

मलाईआफ्नो बनारदुख्खी बन्छेउभने अबमलाई बिर्सिदिए हुन्छभन्छेउ भने हिजो पनि एक्लैथिए एक्लै भैइदिउला गहभरी आँसु पारि हुन्छभन्दिउला।💐💐💐💐💐

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

प्रेमका हरेक पल हरु सुन्दर नै हुन्छन भन्ने छैन कहिलेकाही खुशी भन्दा धेरै आँसु पनि बग्ने गर्छ प्रेममा

5unilJee (@sunil_365) 's Twitter Profile Photo

यहाँ ढुंगा ढुंगा मा देवताको बास छ (देख्ने बित्तिकै सेयर गर्नुस - फलिफाप हुन्छ ;-) )

यहाँ ढुंगा ढुंगा मा देवताको बास छ 
(देख्ने बित्तिकै सेयर गर्नुस - फलिफाप हुन्छ ;-) )