चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile
चस्मावाली😎पग्लि

@pagli_sushi

छुच्ची,जिद्दी,अलिक चन्चल,
सरल,झगडिया,पाखे,पागल,स्वार्थी,घमण्डी!
I tweet to express,not to impress.

गोदाम यता Tweets👉 @Innocent_sus

ID: 4666013058

calendar_today28-12-2015 07:45:07

35,35K Tweet

34,34K Takipçi

4,4K Takip Edilen

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

सानो हुँदा अरुको कहानी सुनेर सुत्ने म 😊 आज आफ्नो कहानि सम्झेर रातभरी निद्रा लाग्दैन 😵 #Goodnight 🤍

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

कोरोना विरुद्ध कसरी लड्ने ? १. ओछ्यानमा लड्ने ! २. ओछ्यानमा थाकेपछी सोफामा लड्ने ! ३. सोफामा थाकेपछी भुइँमा लड्ने ! ४. भुइँमा पनि थाक्यो भने फेरि ओछ्यानमा लड्ने ! #StayHomeStaySafe

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

बस 🖐️🖐️🖐️यो नै एउटा त्यस्तो post हो , चस्मावाली😎पग्लि बाट्😊 जुन हेर्न को लागि सारा सन्सार लक डाउन गरियेको छ।। #StayHomeStaySafe #avoidcorona😭😥

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

प्रकृतिले अचम्मकै भाइरस टिक्ने बनायो घरघरमा पुराना फोटाहरू झिक्ने बनायो बाध्य छ सरकार लकडाउन गर्न रत, पसलका पुराना सामान बिक्ने बनायो बस्नै सकिन्न पाखामा,भनि शहर पस्नेका, सन्तानलाई गोरेटो हिड्न सिक्ने बनायो धाक र धकु मात्र देखाउनेलाई पनि, ढिकिमा पिस्नु, खसेको दाना टिप्ने बनायो

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

म प्रेमगर्न भन्दा बाहेक अर्थोकका लागि पनि जन्मिएको हुँ, म बाँच्नुको अनगिन्ती उद्देश्य,इच्छा अनि सपनाहरु छ्न्, नभएपनी बनाउनु पर्छ। 😊😊 #मनसुन

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

सानो बेलामा वत्ती नभाको समयमा खाटभन्दा तल खुट्टा झार्दा पनी भुतले खुट्टा तान्छ भन्ने डरले, कतै हलचल नगरी गुटुमुटु परेर सुतिन्थ्यो😪... ☺

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

जति नै खराब निर्णय भए पनि अाफुले गरेकाे निर्णय अाफैलाई राम्रै लाग्दाे रैछ!! 😏

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

🌹खुसी रहनु! ब्यस्त रहनु!! स्वस्थ्य रहनु!!! मस्त रहनु!!!! 🌹 है 😊😍😍