रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile
रामजी शाही ( सुकुमार )

@ramjishahi

सपना छ उद्स्य पुरा गर्ने लड्दै उठ्दै अगाढी बढ्ने हो भगवानलाई खुसि पार्न बलि दिन मन्दिर जान जान्दिन मन कसैको नदुखाउ भने चाहना बोक्छु

ID: 3325119491

calendar_today14-06-2015 16:41:13

12,12K Tweet

2,2K Followers

3,3K Following

Ramesh Pokharel (@rawmesspokharel) 's Twitter Profile Photo

रामजी शाही ( सुकुमार ) गुनासो छँदैछैन सम्बन्ध तोडेर जानेसँग !! यात्रा बिचमै पाइला अन्तै मोडेर जानेसँग !!

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

मेरै रगतले देस सिन्चित हुन्छ भने होस🌷 देसकोलागि सहिद बन्न निकाल्नेछु जोस🌷नभन्नु अब बुद्दी लडाउनेहो

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

आखाले चित्र चिन्छ🌷मुटुले नाम लिन्छ🌷सरिरले इसारा दिन्छ🌷यो भन्दा बढी के चाहियो भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

मुटुमा लागेको चोटले मुटु दुख्छ आखाले त पीडा बोल्ने हो🌷भावना जति बाड्यो तेति छाती पोल्ने हो🌷भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

किन किन अति धेरै सम्झना आइरहेको छ🌷मुटुपनि चुटुचुटु खाइरहेको छ🌷बाडुल्की पनि लाइरहेको छ🌷म बुझ्नै सकिन

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

नजिक नआउ टाढै बस नत्र भने दुख सरला मेरो दुख देखे पछी पलायको माया पनि मरला गाजलले सजियको मिर्ग नयनी आखा देखि आशु झरला भो नजिक नआउ टाढै बस नत्र भने दुख सरला पिडा नसुन लड्छु आफै अब भाग्यले जे गरला गरला साहस मनमा लिदैछु आज नभयनी भोलि त समस्या टरला🌷 नजिक नआउ टाढै बस

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

रिन थियो त के भो घटाइदिन्थे🌷काम गरेको थिय प्रदेस पठाइदिन्थे🌷के लाग्दो रहेछ बरै मनमा इस्या वैमनस्य क्रोध बोकेपछी🌷सहनु पर्दो रहेछ पिठिउमा गोलि ठोकेपछि🌷म पनि सहिद घोसित हुन्थे वाला पार्टिको झन्डा बोकेर सास रोकेपछी न सास मेरो न लास मेरो जिबन पास मेरो बिचित्रको जीवन

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

उस्ले त धोका त्यो बेला दिनि रहिछ जब दुख पर्दैजान्छ🌱हुनत यहाँ मौसम अनुसार पात पनि झर्दै जान्छ🌷बैगुनी मायालु भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

हेराइमा इमान बोलिमा अर्थ अनि मनमा चोखो प्रेम लियर आउ🌷मै डिसिजन लिन्छु भन्दिन बाउ आमालाई माउ🌷भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

थाहै भयन उस्ले मनको बगैचाबाट एउटा फुल चुडिछ🌷मत यता अलपत्र उ जापान उडिछ🌷भन्थी उ लेख्नु मिलेन

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

सारै गारो उस्को यादमा समय काटन🌷अरुलाइ ढाटेपनी गारो हुदोरैछ आफैलाई ढाटन🌷भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

तिमी काहो थाहा छैन म हाल कतार हो🌷झ्याप्पै बिहे गरम भो आमालाइ नाति हेर्न हतार भो🌷भन्दिन म कतै नि

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

नेताले देश लुटे अझै जिन्दाबाद भन्दै हिड्छन पुलिसले जनता कुटे🌷मूर्ख हामी जनता हो ती केही नगर्ने नेतालाइ नै हामी सत्तामा पुराउछौ अनि साथ दिन्छौ कुर्सिका लागि पार्टी फुटे🌷देश तब मात्र बन्छ युबा एक साथ जुटे

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

नेपाल हो नेपाल यहाँ आखामा छारो हाल्ने काम धेरै हुन्छ हरेक निकाय देखि राम्रा मान्छेलाई पन्छाउन गिरोह नै लागि पर्छन

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

उनको भागमा खुसि पारेर मेरो भागमा आसुको मुल भयो🌷सङ्गै जिउने सपना देख्नु मेरो भुलभयो🌷भन्थी उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

तिम्रो मेरो अन्तिम भेट फुल दियर जान्छु🌷तिम्रो भागमा खुसी पारी मेरो भागमा आसुको मुल लियर जान्छु🌷भन्थि उ

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

गै चन्दको छोरिले धोका दियर🌷गल्ति मेरै हो पिटथे रौसि पियर🌷बाच्दिन म आशुले मुटु सियर🌷भनेर भन्दिन म

रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

प्रेममा तागत हैन प्रेममा धमिरा पनि हुने गर्छ जस्ले मान्छेलाइ खोक्रो बनाउछ

प्रेममा तागत हैन प्रेममा धमिरा पनि हुने गर्छ जस्ले मान्छेलाइ खोक्रो बनाउछ
रामजी शाही ( सुकुमार ) (@ramjishahi) 's Twitter Profile Photo

कति हेला गरेको हाम्लाइ त यो सामाजिक सन्जालले पनि कतै पनि राम्रो भ्युज फलोर्स नहुने