Dev Poudel (@drjpoudel) 's Twitter Profile
Dev Poudel

@drjpoudel

अन्जान हुन्जेल धेरै मन पर्थ्यो ऊँ जान्दै गए पछि अझै धेरै मन पर्न थाल्यो अनि अझै जाने पछि उसलाई भुल्नु नै उपयुक्त रैछ जस्तो लाग्यो । 😊

ID: 4203144227

linkhttps://devrajpoudel.com.np calendar_today16-11-2015 16:47:10

10,10K Tweet

9,9K Followers

8,8K Following

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

एकदिन जानु छ थाहा छ तर जहाँ जुन ठाउँमा पनि यादगार बनेर जानुछ, खुसी लिएर रमाउनु छ।💗😊 गाउँतिर💗

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

प्रेम एउटा भ्रम हो भन्दै आज भाषण नदे बाबु हिजो फलानाकि छोरी बिना मर्छु बा भन्थिस्!!

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

घमन्ड गरेको होइन हजुर, छोरी भएर जिउन सजिलो भन्नेहरुलाई मेरो परिवार‌मा जन्मेको भए थाहा हुनेथियो।🙂🙂

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

जन्मदिन एउटा यस्तो बिशेष दिन हो जहाँ आफ्नो आयु घट्दा पनि हर्ष उल्लास अनि उमंगले भरिन्छ हृदय,आजको दिनजस्तै जीवनमा सधैंभरी हर्ष र खुसीका समयहरु आइरहुन, अस्तिनको चक्लेट थोरै थियो यसपालि धेरै चाहिन्छ☺️अब छिट्टै भेट्न पाइयोस धेरै सम्झना,मिठो माया😘 Happy birthday da😇 🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR🎂

जन्मदिन एउटा यस्तो बिशेष दिन हो जहाँ आफ्नो आयु घट्दा पनि हर्ष उल्लास अनि उमंगले भरिन्छ हृदय,आजको दिनजस्तै जीवनमा सधैंभरी हर्ष र खुसीका समयहरु आइरहुन, अस्तिनको चक्लेट थोरै थियो यसपालि धेरै चाहिन्छ☺️अब छिट्टै भेट्न पाइयोस धेरै सम्झना,मिठो माया😘
Happy birthday da😇
<a href="/imbpoudel/">🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR</a>🎂
सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

Nepal is a secular state. So, respect religious diversity & recognize all cultures for coexistence धर्मनिरपेक्ष देशमा यस्ता निन्दनिय कार्य किन र कसले गर्छ? बुद्धमुर्ति तोडेर सामाजिक र धार्मिक सदभाव खलल पार्ने कुत्वलाई यथासिघ्र गिरफ्तार गरि हदैसम्मको कार्बाही होस्! Nepal Police

Nepal is a secular state. So, respect religious diversity &amp; recognize all cultures for coexistence
धर्मनिरपेक्ष देशमा यस्ता निन्दनिय कार्य किन र कसले गर्छ? बुद्धमुर्ति तोडेर सामाजिक र धार्मिक सदभाव खलल पार्ने कुत्वलाई यथासिघ्र गिरफ्तार गरि हदैसम्मको कार्बाही होस्! <a href="/NepalPoliceHQ/">Nepal Police</a>
❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

बा तिम्रो दु:ख देखेर यो मन कहाँ थामिन्छ र... हिजो म अन्तिम अवस्थामा हुँदा काँधमा बोकेर दौडने तिमि नै त थियौ।😐😐 #missyou ❤️

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

मेरो Ma'am को लागि भगवान पशुपतिनाथ सँग प्रार्थना छ आजको दिन उहाँको लागि एकदमै खुसीको दिन रहनेछ।🥰 Can't wait🤰🤰👶 All the best 💕

✌छुच्ची अधिकारी✌ (@adh_paridhi) 's Twitter Profile Photo

झापा पुग्दा पापा खाए डोटी पुग्दा रोटी आलु खाए पिरतीमा धोका अनेक चोटी कहिले पुगे अर्घाखाँची कहिले पुगे राची पागल भए तिम्रा लागि माया साची साचि 🤪🤪 #winger_saahitya

डा. निर्जला शर्मा। (@iam7880) 's Twitter Profile Photo

सवास्थ्य विमा धराशाही किन भईरहेको छ ? व्यवस्थापन भएन ,भिजन भएन , दुरदर्शीता भएन ,सबैका लागी अनिवार्य स्वास्थ्य विमा वैज्ञानिक र प्रभावकारी बनाई आम जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने मेरो मुख्य एजेण्डा हो । मलाई साथ दिनुहोस् है।

Anand Nepal (@anandnepal) 's Twitter Profile Photo

महाभारतका १० कथा: १) गणेश-व्यास शुरुवात २) गंगा शान्तनु प्रेम ३) अष्ठबसुको कथा ४) सत्यवति र भिष्म प्रतिज्ञा ५) अम्बाको कथा ६) देवयानि र कचको प्रेम ७) शर्मिष्ठाको बदमासि ८) ययाति श्राप, यौवन पैँचो ९) शकुन्तला प्रेमकथा, भरत जन्म १०) मेनका विश्वामित्र यौन youtu.be/ZGNBHNYH5xA

DeepSafe (@deepsafe_ai) 's Twitter Profile Photo

#2🧩 The Bigger Problem: Wolves in Decentralized Clothing In an industry built on the promise of transparency and trust-free, recent breaches have forced us to ask critical questions: Why are so-called DEXs so frequently hacked? Are these truly the work of sophisticated hackers,

DeepSafe (@deepsafe_ai) 's Twitter Profile Photo

🚀 Unlock Bool Network's success in Bitcoin DeFi! CMO Dr. Victor Saylor shares our mission, vision, and the power of innovation, collaboration, & community. 🌍 👉 Watch now: youtube.com/watch?v=tTrmNC…