Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile
Keshav Bhattarai

@keshavbhattrai2

I'm not a good guy & l'm not a bad guy. l'm just the guy.. 100% followback...................

ID: 729131658717302785

calendar_today08-05-2016 02:11:48

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

केटिहरु के !😉 घरमा अब तेरो बिहे गर्न पर्छ !भन्यो भने बाउआमाको छेउमा म तिमरलाई धेरै भयो ? म यो घरमा अटेन ?😈 भनेर फुईकेर कोठामा जान्छन् !😏😐 अनि ढोकाको चुकुल लगार लौ बाउआमाले मनकै कुरा गर्यो भनेर ३ घन्टा जति नाँच्छ्न रे !😁😂😂😂😂😁😁😂😂 #कतै_भेटेको..😂

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

💥 *Hapo - win $1,000,000* 💥 🔥 *Best LOLs and WTF GIFs* 🔥 🎉 *TikTok + Instagram* 🎉 💵 *Make money online*💵 Discuss any topics 💵🤩😱💋🔞 that interests you with friends around the word. Download and make money online now!!! 👇👇👇👇👇 hapoapp.com/h5/invite2regi…

💥 *Hapo - win $1,000,000* 💥 

🔥 *Best LOLs and WTF GIFs* 🔥 
🎉 *TikTok + Instagram* 🎉
💵 *Make money online*💵

Discuss any topics 💵🤩😱💋🔞 that interests you with friends around the word.

Download and make money online now!!!

👇👇👇👇👇
  hapoapp.com/h5/invite2regi…
Arimus Ledgis🇳🇵 (@sigdelsumira77) 's Twitter Profile Photo

जति गारो छ बच्चा जन्माउन त्यो भन्दा पनि बढी गारो छ आमाको भूमिका निभाउन ७ देखि १० महिना सम्म गर्भमा बोकेर कति दुख कति कष्ट कति ब्यथाहरु लाइ अंगालेर जन्मदिई कति रातहरु आफु नसुती बच्चा लाइ सुताउने पालन-पोषण उचित संस्कार सिकाउने मेरि आमा हाम्री आमाहरुलाई धेरै धन्यवाद ।। ❤️❤️

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

Breakup hurts more रे, के थाहा उनीहरुलाई ex को breakup हुदा कति खुसी मिल्छ भनेर।।🤣🤣🤣🤣 #keshav😜

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

मेहेंदीले हातमा नाम लेखेर केके नै उसैलाई पाऊछू झै गर्दैछन🤔🤔 मेरो त बिस्वास तेतिबेला देखी उड़्यो जब ex ले पोहोर साल मेरो नाम लेखेकि थी अहिले अरुकै नाम लेखेर चटक गर्दैछ...😜 #जतिलेखेपनिमलाईपाउनसकिनक्यारे😜 #feeling_fun_by_seeing_ex's_Chatak🤣🤣

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

तिम्रो मेरो सम्बन्ध यति खास भैदियो, जसरी बाच्नलाइ फेर्ने श्वास भैदियो। तिमि आउन सक्छौ न मैले अपनाउन सक्छु, बस् जिवनमा तिर्खा लाग्ने प्यास भैदियो।। #मुक्तक

RATNA BC (@imratnabc) 's Twitter Profile Photo

अ साच्चि बिना स्वार्थ ""👉️जिन्दगि भरिलाई साथ सहयाेग गर्नि त केवल👉️ बा अामाले मात्र हाे ""

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

उछिट्टिएको चपेराले पनि ठुलै घाउ बनाइदिन्छ, सानो जिरे खुर्सानीले हाउहाउ बनाईदिन्छ। जुवा जस्तै त हो जिन्दगी हारजित भैरहन्छ, फालिएको जोकरले पनि ठुलै दाउ बनाइदिन्छ।। #बास्तविकता

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

आफू त छिटै मरिन्छ कि क्या हो🤔🤔 मेरो आयु बढाइदिन को लागि व्रत बस्दिने मान्छे नि कोहि छैन त हो😜😜 #श्रावन_विशेष

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

डेटिङ जाने कुरा गर्दा जहिले समय सार्थि उसले उ केवल मेरै हो पार्न जहिले मख्ख पार्थी उसले। जिस्किएर kiss को कुरा निकाल्दा मात्रै पनि, धत् त्यो त बिहे पछि भन्दै कुरा टार्थी उसले ।। #होला_कि🤣🤣

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

सोचेजस्तो सजिलो सबको काहा छ जिन्दगी, नबुझी अरुलाइ अरुकै डाहा छ जिन्दगी । देख्नेले त भन्लान् कस्तो आहा जिन्दगी, तर भित्र भित्रै पुरै स्वाहा छ जिन्दगी ।।

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

ज़िन्दगीका सबै दुःख जति एकातिर, अनि कसैले मेरो नाम लिएर sucide गर्देला र जेल जानुपर्ने हो कि भन्ने पीर अर्कातिर😢😢🙄 #संदर्भ_पुडासैनि_सुसाइडकाण्ड

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

यस्तो चिसोमा पानी परेको दिनमा office जानि कुरा सुन्दा त आफु बेरोजगार बसेर पनि ठीकै गरेछु जस्तो लाग्नि रैछ😀😀 #अल्छी🤣😀

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

जताततै MCC कै चर्चा सुनेर होला एउटा भाईले दाई MCC भनेको के हो? भनेर सोधिराथ्यो .. आफु finance को student परियो म पनी के कम marginal cost of Capital(MCC) को बारेमा 15 minutes को lecture दिएर पठाए😜😜 #MCC_expert😀

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

आफु single छु भनेर proof को लागी पनि आज "valentine day" को दिनभरि online बस्याछु।।☝️😷😷

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

साथीहरु भनेका पनि धेरैथोक हुन। यदि परिवार घरको जग हो भने साथीहरु पिल्लर हुन, तिनले जस्तोसुकै कमजोर अवस्थामा पनि काँधमा हात राखिदिएर शक्ति र हौसला दिने काम गर्छन। मुखमा माड नलाइदिय पनि तिनले मनमा साहस र जीवनको यात्रामा साथ दीने काम सधै गर्छन।। #मनसुन

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

साथीहरु भनेका पनि धेरैथोक हुन, यदि परिवार घरको जग हो भने साथीहरु पिल्लर हुन; तिनले जस्तोसुकै कमजोर अवस्थामा पनि काँधमा हात राखिदिएर शक्ति र हौसला दिने काम गर्छन, मुखमा माड नलगाईदीए पनि मनमा साहस र जीवनको यात्रामा साथ दिने काम सधै गर्छन।। #मनसून #Friends ❤️❤️😍

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

गल्ती गर्नु ठूलो कुरा होइन, किनकी गल्ती सबै मान्छेहरु वाट हुन्छ तर आफ्नो गल्ती महशुस (realize) गरेर पुनः तेहि गल्ती नदोहोर्याउनु नै महानता हो। यस्को विपरीत जानि जानि एउटै गल्ती बारबार दोहोर्याउनु अपराध(crime) हुन्छ।। #ज्ञान समाप्त #धन्यवाद 🙏🙏

Keshav Bhattarai (@keshavbhattrai2) 's Twitter Profile Photo

अहिलेको नेपाली राजनीति त के हो र यो भन्दा बुझ्न जटिल त मेरी girlfriend थीइ..🙆‍♂️ #politics #girlfriend