sabina bhat
@sabbubhat
मन त केवल मलाई म आफैं मन पर्छ किनकि कसैले मलाई मन पराओस् भनेर जीउँदो छैन् म । धन्यबाद 🙏🙏
ID: 812523889024593920
http://mcaf.ee/o8ulm0?sabbubhat 24-12-2016 05:02:45
853 Tweet
824 Followers
648 Following
शुरुमा केही अलमल र विवाद भएपनि जाँदाजाँदै K P Sharma Oli को सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ। @DeubaSherbdr को सरकारले अब अभियानको रुपमा खोप लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना दिन्छु