Giri RAJ(summer ) (@amargir11507222) 's Twitter Profile
Giri RAJ(summer )

@amargir11507222

Sports Gaming News

ID: 765178323697672227

calendar_today15-08-2016 13:28:23

256 Tweet

118 Followers

383 Following

अनु ❣️ (@anu_spkt) 's Twitter Profile Photo

सबैले सोच्छन् माया पिरिममा परेर दुब्लाइछ, तर उनीहरुलाई के थाहा देशको चिन्ताले दुब्लाएको भनेर।😂😂😂

rachana (@aasu971) 's Twitter Profile Photo

धितोमा राखेर घर जग्गालाई उपहार दिएको हुँ प्रेमीकालाई चाए जुत्ता होस् चाहे पैतला होस् के फरक पर्छ र पापी काँडालाई यो ओठले रातो लाली मागे जस्तै फूल पनी मागी रहन्छ भमरालाई अब दिलको जिम्मा कस्लाई दिउ शरीरको जिम्मा त दिए खुट्टालाई यो नानीलाई केही नहोस् भन्दै साथ लगाएकि छु परेलालाई

Dharmanand Joshi (@hancy_dharma) 's Twitter Profile Photo

रक्सीले— गोजीमा प्वाल पार्छ, कलेजोमा प्वाल पार्छ र लाइसेन्समा प्वाल पार्छ । यति मात्र हैन, कहिले काँही त सम्बन्धमा नि प्वाल पार्छ । नपिउं ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

ठेकेदार भागेपछि कर्णाली राजमार्गका पुलहरु अलपत्र bit.ly/2vRdhT5 #KantipurDaily #Ekantipur

मनिसा❤ (@saani1998) 's Twitter Profile Photo

होला मनमा पिर मासेरै बिताउ सबै संग सम्बन्ध गासेरै बिताउ २ दिनको जिन्दगीमा किन रुनु, आउनुस जिन्दगी हासेरै बिताउ!!!

होला मनमा पिर मासेरै बिताउ 
सबै संग सम्बन्ध गासेरै बिताउ 
२ दिनको जिन्दगीमा किन रुनु,
आउनुस जिन्दगी हासेरै बिताउ!!!
💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

कुनै समय कलेज फि तिर्न नसकेको, भोकै प्यासै दौडधुप गरेको सम्झदा अहिले नि आँसु रोकिन्न तर सफलता पिडाको बिच बाट नै प्राप्त हुनेरहेछ !!

sanjay adhikari (@sanjayadhikare) 's Twitter Profile Photo

उ सग सम्बन्ध यस्तो ठाउमा पुगेका छ कि साथी मात्र भन्दा कम हुने प्रेमिका भन्न अलि अप्ठेरो हुने कसरी परिचय गराउ खै 😉 कुरो बुझ्नुस 😉

अ निच्😈 (@anishgi62183488) 's Twitter Profile Photo

गिरिको छोरो हुँ,कहिल्यै झुक्दिन भनेर हिडेको पछि पल्ला घरको दाइबाट थाहा पाए कि मैले खुट्टाको नङ नकाटेको पनि दुई महिना पुगेछ😂

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

न यो मनलाइ बुझाऊने भेटिन्छन ! न यो मन सँग सुहाउने भेटिन्छन ! जती पनी भेटिन्छन केबल यो मनलाइ रुहाऊने भेटिन्छन !!

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

कसैलाई प्रेम गर्नु छ त मनबाट गर यो नसोच कि उ मेरो भाग्यमा छ कि छैन बस यती प्रेम गरकी उ तिम्रो जिन्दगी बनोस् ।

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

राख मलाइ त्यो मुटुमा ठाउ छ भने सानु यदि तिम्लाइ माया गर्न आउछ भने सानु हैन भने देखाइ देउ म पनि त्यतै जान्छु माया बिनाको कहिकतै गाउछ भने सानु

कपिल शर्मा (@kapilstweets) 's Twitter Profile Photo

ठुला मान्छे,धनी मान्छेका छोरछोरि र धेरै पढेका मान्छेहरु विग्रन्छन् भन्थे घरिघरि यी पढेलेखेका बुद्दजिवि बावुराम काकालाई देख्दा होकि झै लाग्छ!

💕 Raju 💕 (@rajendra_134) 's Twitter Profile Photo

आजकलका केटिहरुको कुरा बुझेर बुजिनसक्नु छैन भन्या केहि कुरा बोल्नै हुन्न तिहारमा सेलरोटि घुमाएझै कुरा घुमाइदिन्छन।

beesnu (@a_nepali_jokes) 's Twitter Profile Photo

आधा किलो #मासु लिएर पकाउन 😎 😎 😎 आटेको #नुन अड्कल्न न जानेर चाख्दा चाख्दै सकियो #अतित

Giri RAJ(summer ) (@amargir11507222) 's Twitter Profile Photo

जताततै चुनाव को मात्रै कुरा !अरु कुनै खबर ..............खै ?

Giri RAJ(summer ) (@amargir11507222) 's Twitter Profile Photo

पात झरे पनि रुख ढल्दैन होला भन्थे त केको सबै गर्ल्याम गुर्लुम ढल्दैछ्न हनुमान जि😂😂😂😂

Giri RAJ(summer ) (@amargir11507222) 's Twitter Profile Photo

उनको जित मेरो हार देखियो। कमि कमजोरी बारबार देखियो।। यो मन नै उजाड पारेपछि उनले, एकैछिनमा दिन अन्धकार देखियो।।