sanjay adhikari (@sanjayadhikare) 's Twitter Profile
sanjay adhikari

@sanjayadhikare

ID: 4213178293

linkhttps://twitter.com/search?q=from%3Asanjayadhikare%20-filter%3Areplies&s=09 calendar_today12-11-2015 14:10:56

37,37K Tweet

10,10K Followers

1,1K Following

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

कारले ट्याक्सिलाई हेप्छ। ट्याक्सिले माइक्रोलाई । माइक्रोले बाइकलाई । बाइकले साइकिललाई । साइकिलले पैदलेलाई । पैदलेले भुस्याह कुकुरलाई । भुस्याह कुकुरले फोहर /मैला उठाउँनेलाई। यहाँ मौका कसैले छाड्दैन ।🙏

Rachana Timsina (@rachanatimlsina) 's Twitter Profile Photo

तिमी कविता रचना गर नभन, म कवि जस्तो कहिले बनिन!! न कसैको केही बिगार्न सके न कसैको सपार्न, न दानी बने न दाता, कहिले तिम्रो आफ्नी बन्न सकिन।।

READER (@readerpoint24) 's Twitter Profile Photo

केही दिन सम्पर्कविहीन हुँदैमा कुनै प्रेम सम्बन्धहरु टुट्छन् भने त्यस्ता सम्बन्धहरु टुटेकै राम्रो। जो व्यक्ति आफ्नो प्रेमको खातीर धैर्य गर्न सक्दैन भने उनीहरुले प्रेम गर्छन् भनेर कसरी विश्वास गर्नु।।

🌹🌹istu🌹🌹 (@sita68128621) 's Twitter Profile Photo

मनका,पिडाहरुपनी,नेताले,लुकाएर राखेको,सम्पत्ति जस्तै,भयो,मन,भित्र करोडौं छ्न देखाउन मात्रै नमिल्ने ,😂😂😀

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

समृद्धि नेपालका प्रमुख योजनाकार नेकपाका अध्यक्ष आदरणीय कमरेड प्रचण्डलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।🎉🎂🎉 देश र जनताको समृद्धिको नया सृजना सृजित गर्ने ज्ञान मिलोस 😍

SAM🇳🇵🇳🇵 (@samshr3) 's Twitter Profile Photo

किताबले पनि मनमनै भन्छ होला तँ जस्ता लद्दुले पढेर पनि के गर्छस् र बुक पल्टाइराको 😋

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

आफ्नाहरु त आज पनि उस्तै छन, बस् जो बोल्न अघाए, उनिहरु आफै टाढिए .... #शुभबिहानी 😍

sanjay adhikari (@sanjayadhikare) 's Twitter Profile Photo

थकाइ लाई सक्यो तर खोज्या मान्छे अझै भेटियन यता 🤔

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

विषबृक्ष रोपेर, गोडेर, अमृत फलेको कहिँ छैन। जति कराए-चिच्याए पनि जे रोपेको छ, त्यही फल्ने हो। गल्ती सबैबाट हुन्छ, गल्ती हाम्रै हो -- जानीजानी विष रोप्यौं। अब विषलाई उखलेर फाल्नै पर्छ। त्यो दिन धेरै पर छैन किनभने विषवर्षाबाट जनताले अत्यधिक पीडा भोगिसकेका छन्। #IAmWithDrKC

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

माननीय पर्यटन मन्त्री याेगेश भट्टराईले डा. केसीकाे सत्याग्रहलाई "इमाेशनल ब्ल्याकमेलिङ"काे संज्ञा दिएछन्। स्मरण रहाेस्,मान्यवर,विरलाकाेटी प्रतिभाका धनी याेगेश महाेदयकाे लाभदायक मन्त्री पद डा. केसीकाे सत्याग्रहकाे विराेध गरेबापत पाएकाे बक्सिस हाे। किमधिकम्?

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

अाफुलाइ जरुरत पर्दा मात्र याद गर्नेहरु धेरै रैछन याे दुनियामा, सायद अाजभाेली म कसैकाे जरुरत पर्न छाेडिछु।

Ujyaalo (@ujyaalo) 's Twitter Profile Photo

प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकिय सचिवलाई कोरोना, ओलीको स्वाब सङ्कलन हुँदै Shared via Ujyaalo ujyaaloonline.com/story/43954/20…

sanjay adhikari (@sanjayadhikare) 's Twitter Profile Photo

काम सानो सानो गरे पनि गफ चाइ ठूलो ठूलो गर्न पर्छ 😝