🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile
🙏 Ganga 😘

@fkanxxa

{ [ 🌹 🙏 ॐ भूर्भुव स्वः। तत् सवितुर्वरेण्यं । भर्गो देवस्य धीमहि । धियो यो नःप्रचोदया 🌹🙌 ] }


✊ गोदाम 👉 @anup06437851 🙌mention for follow back✋

ID: 726477883066212353

linkhttp://instragram.com/fkanxxa calendar_today30-04-2016 18:26:39

158,158K Tweet

34,34K Takipçi

1,1K Takip Edilen

Jiban Acharya (@jibanacharya123) 's Twitter Profile Photo

जिन्दगी सँग कहिल्यै गुनासो गर्दिन...! किनकी, जे आफ्नो थियो त्यो मैले पाए, जे आफ्नो थिएन त्यो मैले गुमाए! मुस्कान😄 त सधैं नै साथ छ नि।✌️💪💪

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

फुल अक्षेता बोकेर मन्दिर पुग्दा भगवानले पनि भन्छन होला 'उ फेरि अर्को माग्ने आयो'।

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

भारतिय मिडियाबाट कल आउने बितिकै मुख मिठ्याउदै जेपनि बोल्न तम्सिने मधेसी दलका नेताहरूले बुझ्न जरुरी छ कि तिनले नेपाल र नेपालीको अपमान हुने गरि भ्रम छर्ने पारीका मिडियालाई साथ दिएर पछि राजनीति चाहि कता गर्छन ? त्यस्ता फटहालाइ अब नेपालीले माफ गर्दैनन् ।

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

मृत्युु पश्चात् काम लाग्ने अाफ्ना शरिरका महत्त्वपूर्ण अङ्गहरु सबै दान गर्छु भनेर ईच्छा भएकाहरुले कहाँ सम्पर्क गर्नुपर्छ दान गर्नलाई ?

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

"आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।" : प्रधानमन्त्री केपी शर्मा ओलि [ K P Sharma Oli ]

भुर्तेल जी (@thebhurtel) 's Twitter Profile Photo

आँसुलाई त मान्छेहरु यो दु:खको, त्यो खुसीको भनेर बिभाजन गर्छन😏 आखिर आँसु त आँसु नै होनि यार!

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

साले पारीका तुम्दाहरु डराएछन भनिन्छ नि भुक्ने कुकुर तपाई चुप रहदा मात्र भुकेको भुकै गर्छ तपाई ढुङ्गा त उठाउनुस् त्यो डरले टाप कस्छ । आजसम्म नेपाल चुप थिए ती भुकेको भुकै गरे जब नेपाली बोल्न थाले डरले माफि माग्न थालेछन 😜😜😜😜

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

गाउको पाखा पखेरो तिर असुरक्षित तरिकाले चल्ने डोजर इन्जिनियरिङ बाटो बिरुद्ध जनता एकजुट हुन पर्नेमा हाम्रो देशमा त घर अगाडि र आफ्नो बारिमा बाटो आउने भयो भने जनताले त्यो कति सुरक्षित छ एकरत्ति मतलब नै गर्दैनन् अनि जब बर्खाले घर खेत बगाउछ तब होस आउछ र रुवाबासी गर्न थाल्छन ।

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

खहरे जस्तो उत्ताउलो हैन समुन्द्र जस्तो शान्त हुन सिक्नुस।खहरेलाइ हैन समुन्द्रलाइ मन पराउनेको भिड बाक्लो हुन्छ।जो अबलोकन गर्न लायक हुन्छ। #शुभम् 🙏

मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

जसले तिम्रा असल भावना र व्यवहारको सम्मान गर्दै तिम्रा कमजोरीको निर्ममतापूर्वक आलोचना गरी सम्पादन गर्न लगाउँछ, त्यो नै तिम्रो जीवनको वास्तविक साथी हो....!

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

अबिरल वर्षा र रोएको मनको महत्त्व उसलाइ मात्र थाहा हुन्छ जसको घर र दिल दुबै कमजोर अनि बिचलित भएको हुन्छ

🙏 Ganga 😘 (@fkanxxa) 's Twitter Profile Photo

बाको मुख हेर्नेहरुले कृपया पसिनाले भिजेको टोपी,गालामा उदाएका दुखका धर्सा,व्यवहारले फुलेका कपाल र विडम्वनामा भासिएका नयन पनि हेर्नुहोला। #Happy_Father_s_Day😍😍😍