मनिसा❤ (@saani1998) 's Twitter Profile
मनिसा❤

@saani1998

Nurse

ID: 794084011912130560

calendar_today03-11-2016 07:49:16

2,2K Tweet

1,1K Followers

356 Following

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

हाँस्ने रमाउने मन कस्लाई हुँदैन, त्यो पिन्जडा भित्र थुनिएको पन्छिलाई पनि स्वतन्त्रसँग बाच्ने मन नहोला र? तर त्यहि पिन्जडाबाटै अरुलाई कति खुसी बनाएको हुन्छ,त्यसैले जेसुकै होस् खुसी बन्न र बनाउन सिक्नुस् दुख भुल्नुस।🤗 #शुभरात्रि 😊🇳🇵🙏

NRN❤️ (@sksm309) 's Twitter Profile Photo

तिमीले गरेको प्रस्तावलाई विवाहको मण्डपसम्म पुर्याउन सक्छौ भने मात्र, राख प्रेम प्रस्ताव..!😊❣️

मनिसा❤ (@saani1998) 's Twitter Profile Photo

रहर थियो केलाउनि रातो अक्षता म नर्स तिमि SLC फेल छोड्नै पर्ने आयो बाध्यता 😏😁

मनिसा❤ (@saani1998) 's Twitter Profile Photo

follow गर्नि बेलामा के पि बालाइ follow गर्नि अनि follower चाहियो भनेर रोएर हुन्छ?😂😂😂

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

तिमी "पिडा" दिएर पनि यति "प्यारो", अनि म "प्रेम" दिएर पनि अधुरो।!!!!

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

सपनिमा आउने वाचा तिमी गर सदाका लागि निदाउने वाचा म गर्छु !!❤️😂😂 #सुभरात्री

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

हे जिन्दगी कति दिन्छस् चोट लगातार दिदैगर पहिलेको घाउ सुक्न दे बाकि त सबै सहिदिन्छु ।

❤️आरती पण्डित ❤️ (@aarati22) 's Twitter Profile Photo

चस्मावाली😎पग्लि नेपालको राम Nirmal Bhandari @aakriti_adk मेस्सी फ्यान बिज्ञान @Septembrqueen22 @Subash_l3asnet टुइटर चलाउने मध्य अहिलेसम्म बोल्ने नजिकका दाजु तथा मित्रहरू 😂 अरु को को ले मलाइ चिन्नुहुदैन, मैले नि चिन्दिन तपिहरुलाइ🙄

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

साथी तेस्तो होस जो दुःखमा सारा पीडा भुलाएर ओठमा मिठो मुस्कान ल्याइदिने खालको होस ! ❤️ #Friendship Pic. Cj_karki

साथी तेस्तो होस जो दुःखमा सारा पीडा भुलाएर ओठमा मिठो मुस्कान ल्याइदिने खालको होस ! ❤️ #Friendship

Pic. <a href="/cj_karki/">Cj_karki</a>
मधुबाला.... (@madhu_madhurya) 's Twitter Profile Photo

अब फेरि तिम्रो याद आउदा आँशु खसाल्दिन भन्दै आफै सँगको युद्ध हर रात हार्ने गर्छु म...!

मनिसा❤ (@saani1998) 's Twitter Profile Photo

हेरन तिम्रो नामको चुरा पनि लगाए।।😊😊😊💕💕💕💕😍😍😍😍😍 तर तिम्रो भने अत्तो पत्तो छैन।।।।😎😎😉😉😉

हेरन तिम्रो नामको चुरा पनि लगाए।।😊😊😊💕💕💕💕😍😍😍😍😍
तर तिम्रो भने अत्तो पत्तो छैन।।।।😎😎😉😉😉