rachana (@aasu971) 's Twitter Profile
rachana

@aasu971

जिन्दगी एउटा भोगाई हो केही मिठा त केही नमिठा पलहरुको साथमा सकिने गर्दछ, ,

ID: 1018061193020411904

linkhttps://twitter.com/search?q=from%3AAashuhu%20-filter%3Areplies&s=09 calendar_today14-07-2018 09:14:37

14,14K Tweet

15,15K Followers

3,3K Following

Raaj (@rajrimal10) 's Twitter Profile Photo

फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार ..🕉

rachana (@aasu971) 's Twitter Profile Photo

I respect your busy time and all other things But Remember that I am waiting your attention , sweet message,and your sweet voice ❤️

I respect your busy time and all other things 
But
Remember that I am waiting your attention , sweet message,and your sweet voice ❤️
rachana (@aasu971) 's Twitter Profile Photo

के सार्हो छटपटी भाको हो के , न त निद लाग्छ न त भोग नै , खाली सम्झना मात्रा आउछ, सुन्न मन मन लाग्छ , देख्न मन लाग्छ , भेट्न मन लाग्छ तर के गर्नु यो सम्भव नै छैन अनि रुन मन लाग्छ, न त केही भन्न सक्छु न त आफ्नै मनलाई नै बाध्न , खै कुन बेला यो मन उडेर कता कता पुग्छ,

rachana (@aasu971) 's Twitter Profile Photo

तिहारको चलपल खुब छाईरहेको छ तर यो परदेशी चेलीको मनमा भने अध्यारो छाईरहेको छ #IMissYou

rachana (@aasu971) 's Twitter Profile Photo

पखर्न धेरै गार्हो हुनेरहेछ , , बोलीले त ठिक्क पार्छन तर ब्यहोरा ले भने बेवास्ता 😢😢 #subharatri❤️

rachana (@aasu971) 's Twitter Profile Photo

I'm addicted to you.💓 To your sweet voice To your handsome looks To your touch 🩷🩷 To your smile 🤣 To your eyes💕 To your care ❤️ To your love 💕 Rachu

rachana (@aasu971) 's Twitter Profile Photo

भन भन भाई हो , राम्ररी भन , स्वर मिलाईकन 😂😂😂😂😂 #happytihar

rachana (@aasu971) 's Twitter Profile Photo

मध्यराती भैसक्दा पनि खै किन हो कुन्नी ? यी परेलाहरु जोडिन मान्दै मान्दैनन ,,,

rachana (@aasu971) 's Twitter Profile Photo

म तिम्रो बोली सुन्न , करोडौ सेकेण्ड , लाखौ घण्टा , सयौ दिन कुरीरहेको हुन्छु तर पनि तिमीले बुझेर एकपटक पनि कल गर्दैनौ 😭😭😭 बेमत्लबी माया

rachana (@aasu971) 's Twitter Profile Photo

ギフトを受け取って、私の招待を受けてくれますか?たった2ステップで、一流の活動TEMUフリーギフトからフリーギフトを受け取り、私のギフトを受け取るのを手伝ってください! temu.com/s/XYICKzU4C5Cx…

rachana (@aasu971) 's Twitter Profile Photo

नक्कल त मैले केही पारेको थिईन तर पनि नक्कली रे साउन मा आखा फुटेको गोरुले सदाबहार हरियो देख्छ!

rachana (@aasu971) 's Twitter Profile Photo

यो बिदा पनि नभए हुने नि कति पटियार लाग्दो खाली उन्कै मात्र सम्झना र झझल्को 😭

rachana (@aasu971) 's Twitter Profile Photo

जब म खाली हुन्छु , अनि तिम्रो काम पर्छ, पाईला चाल्छु भन्यो तिम्रो यादको लगाम पर्छ

rachana (@aasu971) 's Twitter Profile Photo

ギフトを受け取って、私の招待を受けてくれますか?たった2ステップで、一流の活動TEMUフリーギフトからフリーギフトを受け取り、私のギフトを受け取るのを手伝ってください! temu.com/s/ZJ63nSXFPG5F…