Rabindra Mishra(@RabindraMishra) 's Twitter Profileg
Rabindra Mishra

@RabindraMishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM

ID:361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

21,8K Tweets

1,1M Followers

548 Following

Follow People
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

रू २५ लाखको पत्रकारिता पुरष्कार!

वस्तुपरकता, तथ्यपरकता, दक्षता र इमानदारी गुमाइरहेको नेपाली समाजमा आजसम्म ती सबै दुर्लभ गुणहरूको प्रतिनिधित्व गर्ने पत्रकारहरू देबेन्द्र भट्टराई (Devendra R Bhattarai), मात्रिका दाहाल (@Dahalmatrika4), दीपा दाहाल (@DahalDeepa) र रमेश कुमार (@Raw_Ku) लाई

रू २५ लाखको पत्रकारिता पुरष्कार! वस्तुपरकता, तथ्यपरकता, दक्षता र इमानदारी गुमाइरहेको नेपाली समाजमा आजसम्म ती सबै दुर्लभ गुणहरूको प्रतिनिधित्व गर्ने पत्रकारहरू देबेन्द्र भट्टराई (@registandiary), मात्रिका दाहाल (@Dahalmatrika4), दीपा दाहाल (@DahalDeepa) र रमेश कुमार (@Raw_Ku) लाई
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

कुनै पनि देशको विशिष्ट परिस्थितिले त्यस देशको व्यवस्थालाई निर्देशित गर्नुपर्छ। अन्यथा त्यसले स्थिरताभन्दा अस्थिरता निम्त्याउँछ।

नेपालको हकमा राजसंस्था र राजनीतिक दल दुबैले, अनेकौँ कमजोरीका बाबजुद, मिलेर काम नगर्ने हो भने, भावी पुस्ता र देश दुबैको भविष्य संकट-उन्मुख छ।

कुनै पनि देशको विशिष्ट परिस्थितिले त्यस देशको व्यवस्थालाई निर्देशित गर्नुपर्छ। अन्यथा त्यसले स्थिरताभन्दा अस्थिरता निम्त्याउँछ। नेपालको हकमा राजसंस्था र राजनीतिक दल दुबैले, अनेकौँ कमजोरीका बाबजुद, मिलेर काम नगर्ने हो भने, भावी पुस्ता र देश दुबैको भविष्य संकट-उन्मुख छ।
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

यो ३३ वर्षको नेपाली राजनीतिको समुच्च चित्र हो।

पूर्णत: 'ओभरहलिङ' नगरी, टालटुल गरेर र पात्रमात्र बदलेर नेपाली राजनीतिलाई सुधार्न सकिन्छ भन्नेमा तपाईँलाई विश्वास छ भने पशुपतिनाथले तपाईँ, तपाईँका सन्तान र यस देशको रक्षा गरून्!

अन्यथा, यस देश र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

अवस्था बदल्न, व्यवस्था बदलौँ!
बाहेक यस देशलाई ट्र्याकमा ल्याउने अर्को बाटो छैन। अन्यथा देशको भविष्य छैन। , विचारभन्दा माथि देश

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

कविता:
माइतीघर मण्डलाको झण्डा

माइतीघर मण्डलको खम्बामा
उनिएको, मैलिएको, खुइलिएको
बेलाबेलामा च्यातिएको
भिजेको बिरालो झैँ लत्रिएको
मेरो देशको झण्डा – मेरो प्रतिविम्व हो

त्यो न दिल खोलेर हाँस्न सक्छ
न छाति पिटेर रून सक्छ
न ओइलिएर झर्न सक्छ
न फहराउदै फुल्न सक्छ
सख्त दुर्घटनामा परेको

कविता: माइतीघर मण्डलाको झण्डा माइतीघर मण्डलको खम्बामा उनिएको, मैलिएको, खुइलिएको बेलाबेलामा च्यातिएको भिजेको बिरालो झैँ लत्रिएको मेरो देशको झण्डा – मेरो प्रतिविम्व हो त्यो न दिल खोलेर हाँस्न सक्छ न छाति पिटेर रून सक्छ न ओइलिएर झर्न सक्छ न फहराउदै फुल्न सक्छ सख्त दुर्घटनामा परेको
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

गलत भाष्यको तथ्यगत खण्डन,
अर्थ-राजनतिक मन्थन र समस्याको समाधान।

The Association of Chartered Accountants of Nepal ले आयोजना गरेको Unleashing Nepal's Prosperity: A Vision for Economic Growth मा राखेको धारणा।

account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

'गाउँमा बस्ने कृषकका कारण नेपाल सबैभन्दा भ्रष्टमध्येको देश बनेको होइन। भ्रष्टाचारका लागि मूलतः पढेको-लेखेको, देखेको-बुझेको हामीजस्ता वर्ग जिम्मेवार छ।' Rabindra Mishra

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

तर चलनचल्तीको भाष्य:
व्यवस्था ठिक छ, पात्र खराब छन्।
यही भाष्य कायम राख्ने हो भने नेपाल इतिहासकै सबैभन्दा ठूलो संकटमा पर्नेछ। नेपालीको नपरेसम्म नचेत्ने बानी छ -- याद गरौँ।

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

अब, के त भन्ने प्रश्नमा:

के अब देशलाई यही हालतमा छोड्ने हो कि, केही फरक ढङ्गबाट सोच्न सकिन्छ?
Rabindra Mishra

account_circle
Saurendra B. Shah(@SaurendraShah) 's Twitter Profile Photo

बालमन्दिरमा प्रकाशमान सिंह र उनको दिदि रिता सिंहको कालो कर्तुतको नालीबेली।
Prakash Man Singh
पुरा video तलको लिंकमा:
m.youtube.com/watch?v=hrS4NE…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

'मनसरा'बारे मनका कुरा!

हिजो दिउँसो आमाको मुख हेरियो। साँझमा चाहिँ श्रीमतीको साथमा कवि/गीतकार/लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनको 'मनसरा' चलचित्र हेरियो।

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

आमा, दुई छोरा, दुई बुहारी
'आमा' शीर्षकको पुरानो कविता
(अनि पृष्ठभूमीमा भाइको चित्रकला)

आमा
तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा
म आज सुर्य खोजिरहेछु
ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस्

आमा
तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा
म आज उर्जा खोजिरहेछु
ता कि

आमा, दुई छोरा, दुई बुहारी 'आमा' शीर्षकको पुरानो कविता (अनि पृष्ठभूमीमा भाइको चित्रकला) आमा तिमीले पत्कर बालेरे जगाइदिएको मेरो ज्योतिमा म आज सुर्य खोजिरहेछु ता कि भोलि कुनै आमालाई पत्कर सोहोर्नु नपरोस् आमा तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा म आज उर्जा खोजिरहेछु ता कि
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

पुरानो दाबी दोहोर्याएँ:
गणेशमान सिंहको रगत र सम्पत्तिको उत्तराधिकारी अरू भए पनि -- राजनीतिक-वैचारिक उत्तराधिकारी म हुँ!
,

account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

‘मैले नियतवस एक पैसा भ्रष्टाचार गरेको भए र मैले परोपकारका लागि संकलन गरेको रकमबाट एक त के आधा पैसा पनि हिनामिना गरेको भए, मलाई मेरी बृद्ध आमाको रगत पिए बराबरको पाप लागोस्!’ Rabindra Mishra

पूरा लेख पनि पढ्नुहोस् है!
➡️setopati.com/blog/46252

account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

कविता: म सदा 'म’ नै रहेँ

जीवनमा म जति उठेँ
म 'म' भएर उठेँ
जीवनमा म जति झरेँ
म 'म' भएर झरेँ
‘म’ उर्लिएँ, ‘म’ सुस्तिएँ
'म' ठोक्किएँ, 'म' झोक्किएँ
म सदा 'म' नै रहेँ
खप्तडको हावा जस्तै
आफ्नै गतिमा बहिरहेँ

पूरा कविता:
x.com/rabindramishra…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

कविता: म सदा 'म’ नै रहेँ

जीवनमा म जति उठेँ
म 'म' भएर उठेँ
जीवनमा म जति झरेँ
म 'म' भएर झरेँ
‘म’ उर्लिएँ, ‘म’ सुस्तिएँ
'म' ठोक्किएँ, 'म' झोक्किएँ
म सदा 'म' नै रहेँ
खप्तडको हावा जस्तै
आफ्नै गतिमा बहिरहेँ

'म' संस्कृतमा लेखिन सक्छु
'म' अङ्ग्रेजीमा बोलिन सक्छु
'म' इट्यालिक्समा सजिन

कविता: म सदा 'म’ नै रहेँ जीवनमा म जति उठेँ म 'म' भएर उठेँ जीवनमा म जति झरेँ म 'म' भएर झरेँ ‘म’ उर्लिएँ, ‘म’ सुस्तिएँ 'म' ठोक्किएँ, 'म' झोक्किएँ म सदा 'म' नै रहेँ खप्तडको हावा जस्तै आफ्नै गतिमा बहिरहेँ 'म' संस्कृतमा लेखिन सक्छु 'म' अङ्ग्रेजीमा बोलिन सक्छु 'म' इट्यालिक्समा सजिन
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

'पहिचानको विषय ‘वाद’ मा परिणत भइसक्यो। धर्मान्तरण संसारमैँ सबैभन्दा तिब्र मध्येको छ। त्यसले देशभित्र जातीय र धार्मिक संवेदनशीलता झनझन पेचिलो बनाउँदै लगेको छ। यस विषयमा सबै संबेदनसिल हुन जरुरी छ।' Rabindra Mishra

,

account_circle