Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profileg
Vijay Kumar Panday

@Vijaykumarko

Seeker / Writer / TV host / Mostly on leave / Fresh air .

ID:290906404

linkhttp://youtube.com/dishanirdeshtv calendar_today01-05-2011 04:31:27

7,5K Tweets

665,2K Followers

89 Following

Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

अब केही समय कथानक चलचित्रको स्क्रिन प्ले लेख्न बित्ने छ । म यो काममा नया छु। त्यसले मलाई धेरै फरक पार्दैन । नया त म कुनै दिन ती धेरै कामहरुका निम्ति पनि थिए , जो मैले पछी गएर सजिलै गरे । सजिलो हुन अघि , सबथोक गाह्रै हुन्छ ...

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

बिहानै चिया पसलमा मान्छे भिडदै थिए, सदा सर्वदा झै। राती हैसियत अनुसारको भट्टीमा भिडेकाहरु अझै निद्रामा थिए। उठीसकेकाहरु कागती निचोर्दै थिए। भिडनेहरु सधै फालाफाल देखिन्छन। भिडाउनेको झल्को पाउन चाही दुर्लभ हुन्छ.. यस्तो किन हुन्छ होला ?

भिडनेहरुलाई लाग्छ, उनीहरु नै भिडाउनेहरु

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

२०८१ मा के हुन्छ ?
२०८० जस्तै हुन्छ । पद खान पाउने खुसी, नपाउने दुखी । मुख्य कुरा खानु हो। बर्षौ पहिला लेखेको थिए - हर देशले आफ्नो योग्यता अनुसारको नेता पाउछ । पोखरीभन्दा ठूलो माछा हुन सक्दैन ।
म यो भनी रहेको छुइन,योग्यता बढाउन सकिन्न । म यो पनि भन्दै छुइन कि पोखरीको साइज

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

२०८० सालमा धेरै मन छोएको एक नेपाली गीत । शब्द, संगीत र स्वर सुशान्त घिमिरे । Huge congratulations Sushant Ghimire & production team 👏👏👏

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

seeker, trekker, journalist, writer, television host, documentary maker, podcaster and soon to become a novelist and a film script writer ..

यस्तै हो जिन्दगी । हिडदै जाने हो .. जीवनका रंगहरु हेर्दै जाने हो । सबैलाई नया बर्ष २०८१ को शुभकामना 🌤️

seeker, trekker, journalist, writer, television host, documentary maker, podcaster and soon to become a novelist and a film script writer .. यस्तै हो जिन्दगी । हिडदै जाने हो .. जीवनका रंगहरु हेर्दै जाने हो । सबैलाई नया बर्ष २०८१ को शुभकामना 🌤️
account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

अरे यार , यस्तै त हो ज़िन्दगी । दुई दिनको घाम-छाया । अन्त्यमा हामी सबै बन्ने भनेको - कथा त हो । केही प्रियजनले सम्झन्छन , बाकी जगतले बिेर्सन्छ । अहिले पनि उनीहरुले ( अर्थात् बाकी जगतले ) सम्झेका कहा पो हुन र ! उनीहरुको आआफ्नै मनको सही / ग़लत प्रक्षेपणलाई नै ताली, गाली वा

मुसाले धेरै नोक्सान गरेको थियो। पसललेले मुसा समात्ने खोर र मार्ने बिख दिएको थियो । बिख मैले लिइन । आज बिहान उठदा खोरमा मुसा फसेको देखे । मलाई देखेर उस्का आंखामा भय बढयो ।
उस्लाई के गर्ने ? निर्णय गर्न सकिन । हामीले पालेका कुकुर मुसामाथी झम्टन चाहन्थे। एकछिन सोचेर मैले खोर

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

थालमा छैन भने कतै छैन Episode 3 प्रोमो र स्टुडियोमा नया प्रविधिले ल्याएको युग बारे ; आज नया शर्ट लगाएर ...

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

आज रंगहरुको पर्व हो , शुभकामना !
जीवनका रंगप्रति मेरो मनमा अजिब आकर्षण छ । रंगको दुनिया रहस्मय छ । पहिलो कुरा , अलग अलग जनावरले, एकै वस्तुलाई फ़रक फ़रक रंगमा देख्छन । सवाल उठछ - जब अलग अलग जिवले , एउटै वस्तुलाई बेग्ला बेग्लै रंगमा देख्छन भने, त्यो वस्तुको वास्तविक रंग के हो ?

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

महाभारत युद्दको एउटा नियम थियो - सेनापतिले पैदल सिपाहीहरु माथी प्रहार गर्ने छैन । सेनापतिले, सेनापतिसंग युद्द गर्नेछ ।
आज पत्रकार सम्बेलनमा उपप्रधान एवम गृहमन्त्री रबि लामिछानेले कांग्रेसलाई बहसको चुनौती दिएका छन । अब पक्षबिपक्षमा संजालबाजी/ मिडियाबाजी गर्नुभन्दा जवाफ संसदमा कि

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

आज बिहान, झरीको पछी झुल्केको घाम आनन्द लिदै ... प्लास्टिकभन्दा स्टिल फ्रेमको चश्मा सुहाउछ मलाई भन्दै थियो पसले ..
दिउसो स्कुसको जरा उसिनेर खाइयो । साधारण कुराहरुमा खुसी हुन सक्ने बानी, मैले आदरणीय गणेशराज शर्माजीबाट सिकेको हु । बर्षौ बर्ष, सांझ पख , वहाको निवासमा आलु चिउरा र

आज बिहान, झरीको पछी झुल्केको घाम आनन्द लिदै ... प्लास्टिकभन्दा स्टिल फ्रेमको चश्मा सुहाउछ मलाई भन्दै थियो पसले .. दिउसो स्कुसको जरा उसिनेर खाइयो । साधारण कुराहरुमा खुसी हुन सक्ने बानी, मैले आदरणीय गणेशराज शर्माजीबाट सिकेको हु । बर्षौ बर्ष, सांझ पख , वहाको निवासमा आलु चिउरा र
account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

के हाम्रो जीवनमा सबथोक पहिल्यै लेखिएको हुन्छ , विजय ?
' मलाई लाग्छ, केही थोक हामी जन्मिनु अघि नै लेखेर ल्याउछौ । केही चाही आफै लेख्छौ । बैंकको सेविङ एकाउन्ट र करेन्ट एकाउन्ट जस्तै दुई खाता मिलेर बनेको हुन्छ , जीवन । '
कति ज़िन्दगी पहिल्यै लेखिएको हुन्छ ? कति हामी आफै लेख्न

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

' बिज्ञानबिनाको धर्म लङडो हुन्छ । धर्मबिनाको बिज्ञान द्रश्टिबिहीन हुन्छ।'

केही हप्ता अघि जेट लि संग कुराकानीको मौका मिलेको थियो। हिजो मार्च २०, अर्को सुखद अवसर मिल्यो। सुविख्यात फ्रेन्च लेखक / फोटोग्राफर / परोपकारी समाजसेवी / मोलिक्युलर जेनेटिक्स तथा न्युरोलोजीका प्रकाण्ड

account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

बांदलको पारी गाउमा , जून ताराको ठाउमा , लगी देउ मलाई शितल बतास ...मधुर जुनेली रातमा ...

बांदलको पारी गाउमा , जून ताराको ठाउमा , लगी देउ मलाई शितल बतास ...मधुर जुनेली रातमा ...
account_circle
Vijay Kumar Panday(@Vijaykumarko) 's Twitter Profile Photo

'के सामाजिक संजालमा सक्रियताले सृजनात्मक लेखनमा सघाउछ ? ' सुनयनाले सोधेकी छिन।
मलाई त्यस्तो लाग्दैन । संजाल मुलत प्रतिक्रियात्मक ( reactive ) माध्यम हो , क्रियात्मक ( creative ) होइन । गहिरो सृजनात्मकता - एक्लो र बेग्लै खाले आयाम हो ... to create somethings fresh requires

account_circle