Rabindra Mishra (@rabindramishra) 's Twitter Profile
Rabindra Mishra

@rabindramishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, helpnepal.net. Essayist & Poet. FB: facebook.com/rabindramishra…

ID: 361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

22,22K Tweet

1,1M Takipçi

504 Takip Edilen

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यी छोरीको पीडालाई १० कक्षासम्मै सरकारी स्कूलमा र त्यसमा पनि ५ वर्ष डोटी र दार्चुलामा सुकुलमा बसेर पढेकोले म पूर्णरूपमा आत्मसात गर्न सक्छु। देशका ७५% विद्यार्थी लगभग यस्तै सरकारी स्कूलमा जान्छन्। अनि यिनै छोराछोरीका अभिभावक संभवत: गणतन्त्र जिन्दावादको नारा लगाउँछन्। "यस्तो विषय

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

नेपालमा इतिहासको अध्ययन/अध्यापन कमजोर हुँदै गएका बेला पत्रकारहरू ऐतिहासिक महत्वका इतिहास खोतल्ने पुस्तकहरू लिएर आइरहेछन्। पत्रकार तथा लेखक Sudheer Sharma को हिजो ऐतिहासिक महत्त्व बोक्ने दुई पुस्तक एकैसाथ भव्य विमोचन भए। 'दक्षिण' हेर्ने उनको 'प्रयोगशाला' त्यस्तै महत्वको थियो भने

नेपालमा इतिहासको अध्ययन/अध्यापन कमजोर हुँदै गएका बेला पत्रकारहरू ऐतिहासिक महत्वका इतिहास खोतल्ने पुस्तकहरू लिएर आइरहेछन्।

पत्रकार तथा लेखक <a href="/sudheerktm/">Sudheer Sharma</a> को हिजो ऐतिहासिक महत्त्व बोक्ने दुई पुस्तक एकैसाथ भव्य विमोचन भए।

'दक्षिण' हेर्ने उनको 'प्रयोगशाला' त्यस्तै महत्वको थियो भने
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

त्यो भनेको आफ्नै परिवारमाथि अपराध गरेर पापीहरूको पापलाई अनुमोदन गर्नु हो!

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मेरो हाँसो र मभित्रको ब्वाँसो! म शुरूदेखि नै अनैतिक हुँ, फटाहा हु, किर्ते हुँ, ठग हुँ, सङ्गठित अपराधी हुँ, सम्पत्ति शुद्धिकरण हुँ, सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ, बुद्धिमानहरूलाई फनफनाएको छु, पुच्छर बनाएर हिँडाएको छु, तिमीहरूले त मेरो रौँ पनि हल्लाउन सक्दैनौ, बाजि राख्ने?

मेरो हाँसो र मभित्रको ब्वाँसो!

म शुरूदेखि नै अनैतिक हुँ,
फटाहा हु, किर्ते हुँ, ठग हुँ,
सङ्गठित अपराधी हुँ,
 सम्पत्ति शुद्धिकरण हुँ,
सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ,
बुद्धिमानहरूलाई फनफनाएको छु,
पुच्छर बनाएर हिँडाएको छु,
तिमीहरूले त मेरो रौँ पनि हल्लाउन सक्दैनौ,
बाजि राख्ने?
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यो समाचारले भावी नेपालको स्पष्ट चित्र देखाएको छ। मलाई संसारमा एउटा देश भनिदिनोस् जहाँ एउटा कार्यालयमा सरकारी वेतनधारीका ५/७ वटा "दलीय" भातृ संगठनको बोर्ड झुण्डाएर त्यो देशले प्रगति गरेको होस्। देशमाथिको त्यस्तो अपराधलाई अनुमोदन गर्नेहरूलाई हामीले भविष्यको आशाका रूपमा

यो समाचारले भावी नेपालको स्पष्ट चित्र देखाएको छ।

मलाई संसारमा एउटा देश भनिदिनोस् जहाँ एउटा कार्यालयमा सरकारी वेतनधारीका ५/७ वटा "दलीय" भातृ संगठनको बोर्ड  झुण्डाएर त्यो देशले प्रगति गरेको होस्।

देशमाथिको त्यस्तो अपराधलाई अनुमोदन गर्नेहरूलाई हामीले भविष्यको आशाका रूपमा
Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

नेपालमा गिरिजा प्रसाद कोईराला नेपालको प्रजातन्त्रको लागि श्राप हुन्! Rabindra Mishra #विचारभन्दामाथिदेश, #NationAboveNotion

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मेरो हाँसो र मभित्रको ब्वाँसो! (हिजोको द्रुत टिप्पणीमा थपथाप/अदलबदल सहित) म शुरूदेखि नै अनैतिक हुँ फटाहा हुँ, किर्ते हुँ, ठग हुँ सङ्गठित अपराधी हुँ सम्पत्ति शुद्धिकरण हुँ सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ सक्छौ भने तिमीहरू नि गर, तर आरिस नगर बुद्धिमानहरूलाई फनफनाएको छु पुच्छर

मेरो हाँसो र मभित्रको ब्वाँसो!
(हिजोको द्रुत टिप्पणीमा थपथाप/अदलबदल सहित)

म शुरूदेखि नै अनैतिक हुँ
फटाहा हुँ, किर्ते हुँ, ठग हुँ
सङ्गठित अपराधी हुँ
सम्पत्ति शुद्धिकरण हुँ
सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ
सक्छौ भने तिमीहरू नि गर, तर आरिस नगर

बुद्धिमानहरूलाई फनफनाएको छु
पुच्छर
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

देशमा देखिएका समस्याहरूको मूल कारण नै संविधान हो : अध्यक्ष लिङदेन nepalpress.com/2024/09/17/511…

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

म शुरूदेखि नै अनैतिक हुँ फटाहा हुँ, किर्ते हुँ, ठग हुँ सङ्गठित अपराधी हुँ सम्पत्ति शुद्धिकरण हुँ सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ सक्छौ भने तिमीहरू नि गर, तर आरिस नगर

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

म शुरूदेखि नै अनैतिक हुँ फटाहा हुँ, किर्ते हुँ, ठग हुँ सङ्गठित अपराधी हुँ सम्पत्ति शुद्धिकरण हुँ सबैलाई उल्लु बनाउन सक्ने चतुर हुँ सक्छौ भने तिमीहरू नि गर, तर आरिस नगर

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

आज साँझ संसारकै सबैभन्दा ठूलो मध्येको बौद्धनाथ स्तुपबाट, जसको आँगनमा म जन्मिए र हुर्किएँ! यो भव्य स्तुप यदी योरोपको कुनै देशमा भइदिएको भए, यो आइफल टावरजस्तै कति ठूलो पर्यटकीय आम्दानीको स्रोत हुन्थ्यो होला!

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

सुसंस्कृत देशमा नेताले मरेर दुख गर्छन् र जनताले सुख पाउँछन्। कूसंस्कृत देशमा जनताले मरेर दुख गर्छन् र नेताले सुख पाउँछन्। आफ्नो परिवार र समाजले पाएको दुःख र यी नेताले पाएको सुखमा उल्लास मनाउन चाहनुहुन्छ भने बत्ती बालौँ। होइन भने निभाऊँ।

सुसंस्कृत देशमा नेताले मरेर दुख गर्छन् र जनताले सुख पाउँछन्। कूसंस्कृत देशमा जनताले मरेर दुख गर्छन् र नेताले सुख पाउँछन्।

आफ्नो परिवार र समाजले पाएको दुःख र यी नेताले पाएको सुखमा उल्लास मनाउन चाहनुहुन्छ भने बत्ती बालौँ। होइन भने निभाऊँ।
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यो सन्देश राजसंस्थावादीहरूका लागि। यस्तै पारा हो भने राजसंस्था पुनर्स्थापना हुँदैन! हामी सबै सचेत हौँ।

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

संविधानको विरोध गर्दै Rabindra Mishra भोली साँझ १ मिनट बत्ती निभाउन अपील गरिरहेछन्। संविधान दिवस मनाउन सरकार भोली दिउसो कन्सर्ट गर्दैछ राजधानीको ब्यस्त सडकमा। मिश्रको अपील पूर्णत: स्वस्फूर्त, कसैलाई हानी छैन। सरकारी कन्सर्टले ट्राफिक अस्तब्यस्त र यात्रु कष्टमा हुनेछन्।

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

- देशको अन्तर्राष्ट्रिय सम्मान धुलिसात छ। - सार्वभौमसत्तामा विदेशीको हालिमुहालि छ। - देश दिनप्रतिदिन भूराजनीतिक भूमरीमा फस्दै छ। - जातीय र धार्मिक संवेदनशीलता बढ्दै छ। - धनीलाई राम्रो, गरिवलाई तन्नम स्कूल छ। - धनीलाई राम्रो, गरिवलाई खत्तम अस्पताल छ। - धनी भए बाँच, गरिव भए मरको