Ranjan Karki(@RanjanKaarki) 's Twitter Profileg
Ranjan Karki

@RanjanKaarki

केन्द्रीय सदस्य -- राप्रपा
When facts change, I change. What do you do? 🇳🇵(B+)🩸
https://t.co/fyrhkScaox

ID:1289425060155895811

calendar_today01-08-2020 04:58:51

7,2K Tweets

1,2K Followers

744 Following

Apil Gurung(@apligrg) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय मजदुर दिवसको क्रान्तिकारी शुभकामना। दुनियाँ भरका श्रमजीवी सर्वहारा मजदुर एक होऔँ। प्रतिक्रियावादी सामन्तीहरुको समूल नष्ट गरौँ ✊😁

अन्तर्राष्ट्रिय मजदुर दिवसको क्रान्तिकारी शुभकामना। दुनियाँ भरका श्रमजीवी सर्वहारा मजदुर एक होऔँ। प्रतिक्रियावादी सामन्तीहरुको समूल नष्ट गरौँ ✊😁
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

देशको बिजोग भएन
राप्रपाको चाहिँ बिजोग भयो, होइन त?
(मन परे श्यर गर्नोस् है)

१। आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धाउधाउ छ – त्यो बिजोग भएन।

२। ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धाउधाउ छ – त्यो बिजोग…

देशको बिजोग भएन राप्रपाको चाहिँ बिजोग भयो, होइन त? (मन परे श्यर गर्नोस् है) १। आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धाउधाउ छ – त्यो बिजोग भएन। २। ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धाउधाउ छ – त्यो बिजोग…
account_circle
Saurendra B. Shah(@SaurendraShah) 's Twitter Profile Photo

सबै राष्ट्रवादी, देशभक्त र सनातनी शक्ति एक ठाउँमा आउन आजको आवश्यकता।
जय राष्ट्र, जय जनता !

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

हामी सुशासनको पक्षपाती!

आफ्नै घरभित्र शुद्धिकरण अपरिहार्य देखियो,
भ्रष्टाचार र बेथितिको फाइल राप्रपाबाट सुरुहोस्।

जयराष्ट्र, जय जनता🙏

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

आशाहरू दिनदिनै मर्दैछ सोच्दै छु अब, यो मन भित्र एउटा मसानघाट बनाऊ!

🇳🇵❣️

आशाहरू दिनदिनै मर्दैछ सोच्दै छु अब, यो मन भित्र एउटा मसानघाट बनाऊ! #शुभरात्री🇳🇵❣️
account_circle
Ujjwal Bikram Thapa(@UjjwalBikram) 's Twitter Profile Photo

मनुष्यको जीवन चक्र अनौठो छ।सेवक र सेवा ग्राही को स्थान परिवर्तन हुन समय लाग्दैन।एउटा समानता रहन्छ पीडा।

मनुष्यको जीवन चक्र अनौठो छ।सेवक र सेवा ग्राही को स्थान परिवर्तन हुन समय लाग्दैन।एउटा समानता रहन्छ पीडा।
account_circle
Apil Gurung(@apligrg) 's Twitter Profile Photo

सुँगुरलाई गुहुमै चोसो डोब्न मन भएसी कसको के लाओ ?

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

लोककल्याण वाद!

[जहाँ नि:शुल्क र गुणस्तरीय शिक्षा स्वास्थ र सार्वजनिक यातायात राज्यको दाइत्व हुनुपर्छ।]

तर कहिले ?🤔

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

कविता: Rabindra Mishra
'मान्छेमात्र अपवाद हो'

यहाँ
आकाश, अग्नि र वायुमा
ढुङ्गा, माटो, रूखपातमा
नदीनाला, तलाउ र प्राणीमा
समयका घडी र पलामा
पाइला-पाइलामा
ईश्वरको वास छ
मान्छे मात्र यस्तो अपवाद हो
जसमा ईश्वरको अभाव छ...

पुरा कविता:
facebook.com/share/v/v3B8FK…

कविता: @RabindraMishra 'मान्छेमात्र अपवाद हो' यहाँ आकाश, अग्नि र वायुमा ढुङ्गा, माटो, रूखपातमा नदीनाला, तलाउ र प्राणीमा समयका घडी र पलामा पाइला-पाइलामा ईश्वरको वास छ मान्छे मात्र यस्तो अपवाद हो जसमा ईश्वरको अभाव छ... पुरा कविता: facebook.com/share/v/v3B8FK…
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

'मान्छेमात्र अपवाद हो'

यहाँ
आकाश, अग्नि र वायुमा
ढुङ्गा, माटो र रूखपातमा
नदीनाला, तलाउ र प्राणीमा
समयका घडी र पलामा
पाइला-पाइलामा
ईश्वरको वास छ
मान्छे मात्र यस्तो अपवाद हो
जसमा ईश्वरको अभाव छ...

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

अत्यन्तै अनुकरणीय निर्णय:

मैले त यो निर्णय श्यर गरेँ, तपाईं पनि गर्नुहोस् है!
धन्यवाद मेयर: Balen Shah

अत्यन्तै अनुकरणीय निर्णय: मैले त यो निर्णय श्यर गरेँ, तपाईं पनि गर्नुहोस् है! धन्यवाद मेयर: @ShahBalen
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

'मान्छेमात्र अपवाद हो'

यहाँ
आकाश, अग्नि र वायुमा
ढुङ्गा, माटो र रूखपातमा
नदीनाला, तलाउ र प्राणीमा
समयका घडी र पलामा
पाइला-पाइलामा
ईश्वरको वास छ
मान्छे मात्र यस्तो अपवाद हो
जसमा ईश्वरको अभाव छ

म दृष्य-अदृष्य सबैलाई पुज्छु
विहानै उठेर ईश्वरै खोज्छु
मेरो आफ्नै मन्दिर छ
मेरो आफ्नै…

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली:

हाम्रा महान सहिद स्वा. ठाकुर प्रसाद डाँगीको निधनको १३ औँ दिनको पुन्य तिथिमा आयोजित श्रद्धाञ्जली सभा, पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न भएको छ।

account_circle
Dipa Dahal🇳🇵(@DahalDeepa) 's Twitter Profile Photo

२०७९-१०-६ मा Ukaalo बाट
बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’: २८ रोपनी हडप्ने दाउ शीर्षकमा खोज समाचार प्रकाशन गर्दा धेरैले सोधे -लेखेर के हुन्छ र?

तर,हामीले हाम्रो धर्म पुरा गरिरह्यौं!

अन्ततः उक्त सम्झौता खारेज गर्ने निर्णय गरिएको छ।
ukaalo.com/breaking-story…

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

अवस्था बदल्न, व्यवस्था बदलौँ।
आन्दोलन प्रति हाम्रो दृढता झन सशक्त!

आजको राँके जूलूस सफल पार्न सहयोग पुर्याउनुहुने सम्पुर्ण योद्धा साथीहरू प्रति आभारी छौँ।

काठमाडौ जिल्ला अध्यक्ष: नवराज सिम्खडा
आन्दोलन परिचालन समिति संयोजक: Dr.Dhawal Shumshere Rana

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

उमेर ४१ वर्ष।
सो अवधिमा गाउँमा एउटा बाटो बन्यो, त्यो पनि गाउँलेकै चन्दाबाट। गाउँमा सबैभन्दा हेरिसक्नु भनेको 'पश्चगामी' पञ्चायतका बेला २०३४ सालमा बनेको सरकारी स्कूलको भवन।

account_circle