Rabindra Mishra (@rabindramishra) 's Twitter Profile
Rabindra Mishra

@rabindramishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, helpnepal.net. Essayist & Poet. FB: facebook.com/rabindramishra…

ID: 361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

22,22K Tweet

1,1M Followers

504 Following

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

कविता: माइतीघर मण्डलाको झण्डा माइतीघर मण्डलको खम्बामा उनिएको, मैलिएको, खुइलिएको बेलाबेलामा च्यातिएको भिजेको बिरालो झैँ लत्रिएको मेरो देशको झण्डा – मेरो प्रतिविम्व हो त्यो न दिल खोलेर हाँस्न सक्छ न छाति पिटेर रून सक्छ न ओइलिएर झर्न सक्छ न फहराउदै फुल्न सक्छ सख्त दुर्घटनामा परेको

कविता:
माइतीघर मण्डलाको झण्डा

माइतीघर मण्डलको खम्बामा
उनिएको, मैलिएको, खुइलिएको
बेलाबेलामा च्यातिएको
भिजेको बिरालो झैँ लत्रिएको
मेरो देशको झण्डा – मेरो प्रतिविम्व हो

त्यो न दिल खोलेर हाँस्न सक्छ
न छाति पिटेर रून सक्छ
न ओइलिएर झर्न सक्छ
न फहराउदै फुल्न सक्छ
सख्त दुर्घटनामा परेको