vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile
vikram sharma ( बिक्रम डुम्रे )

@vikram1997821

जितेर देखाउनुछ ती मान्छेहरुलाई ,
जस्ले मेरो कमजोरीलाई सक्दो मजाक बनाएका छन् !! 🙂

ID: 4880868738

linkhttps://www.facebook.com/vikram1997sharma calendar_today09-02-2016 02:46:01

416 Tweet

601 Followers

2,2K Following

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

समय बदलियो या तिमी पटक्कै मेसो पाउन सक्या छैन , कुनै दिन मैले जे गर्दापनी तिमिलाई सहि लाग्थ्यो... तर अहिले मैले जे सुकै गर्दापनी तिमिलाई मेरो हरेक कुरा गलत लाग्छ 🤕

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

तिम्रै हु म अनुसन्धान कडा नगर ! भनाभन मात्र हो तर झगडा नगर । यति धेरै माया गर्छु तिमीलाई पनि त थाहा छ ! त्यसैले बिन्ति गर्छु सानो कुरामा नि लफडा नगर ।😊❤️

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

सगै हुने बाचा गरेको सम्बन्ध, कहिले भेट नहोस् भनेर सकियो.. केहि समय त रिसको आगो तापेर न्यानो मिल्यो, सम्झिएर गाली गरेर समयलाई दौडाए.. बिस्तारै जिन्दगी शुन्य लाग्न थाल्यो, रिसको आगो निभेपछी मन चिसिन थाल्यो। #सम्बन्ध

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

मलाई बस् तिम्रो नाम लेख्ने अनुमती छैन बाकी सबै शब्द म तिम्रै लागि लेख्ने गर्छु ।🙃🙃

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

आजकाल मनबाट होइन, दिमाग बाट सम्बन्ध निभाउने गर्छन् । #बिडम्बना #शुभपल_शुभदिन

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

चित्त दुख्ने बित्तिकै रोइहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आँशुको लायक हुदैनन् ।😑😑

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

मानिसहरु बदलिन्छन्, प्रेमले चोट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले धोका दिन्छ, बनाएका सपना तोडिन्छ. तर याद रहोस जिन्दगी चलिरहन्छ ।😊

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

अक्सर यस्तै हुन्छ, कहिले मन मिल्ने संग बिचार मिल्दैन र कहिले बिचार मिल्ने संग मन मिल्दैन, यदि दुवै मिले भाग्य मिल्दैन ।💔

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

कसले याद गर्छ र मलाइ, जब यो दुनिया बिना कारण भगवानलाइ पनि याद गर्दैन ।😔💔

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

केही फुर्सदका पलहरु मिले भने उनीहरु संग जरुर कुरा गर्नुस जो तपाईंको लागि सधै फुर्सदमा रहन्छन ।❤️

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

मैले त्यो मान्छेको लागि आँसु बगाइरहे, जसले मेरो लागि हास्ने कोसिस सम्म गरेन ।😊😶😶💔

मैले त्यो मान्छेको लागि आँसु बगाइरहे,
 जसले मेरो लागि हास्ने कोसिस सम्म गरेन ।😊😶😶💔
vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

Join the Mi family & Earn Exclusive Benefits Vikram sharma has invited you to join Mi Store, sign up and avail new user reward! m.store.mi.com/in/reward/invi…

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

प्रेमको सम्बन्ध हात र आखाको जस्तै हुनुपर्छ, जब हातलाई चोट लाग्छ तब आखाले आँशु झारी दिन्छ र जब आखाले आँशु झार्छ तब हातले पुसिदिन्छ ।❤️

vikram sharma ( बिक्रम डुम्रे ) (@vikram1997821) 's Twitter Profile Photo

कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।💔

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

यी दुई दाइहरुलाई मतदाताहरुले खोजी खोजी भोट गर्नुहोला। हामिले यिनै अनुहारमा कांग्रेसको भविष्य देखेका छौं । यी दुई काँधहरु कांग्रेस र देशको जिम्मेवारी बोक्न सक्षम छन्। Bishwa Prakash शर्मा Gagan Thapa

यी दुई दाइहरुलाई मतदाताहरुले खोजी खोजी भोट गर्नुहोला। हामिले यिनै अनुहारमा कांग्रेसको भविष्य देखेका छौं । यी दुई काँधहरु कांग्रेस र देशको जिम्मेवारी बोक्न सक्षम छन्।
<a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a> <a href="/thapagk/">Gagan Thapa</a>
माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

धनधान्यकि देवी लक्ष्मीले धन नहुनेलाई धन अनि मन नहुनेलाई मन कृपा गरुन्..... लक्ष्मीपूजाको मंगलमय शुभकामना 🪔🥰❤️

धनधान्यकि देवी लक्ष्मीले धन नहुनेलाई धन अनि मन नहुनेलाई मन कृपा गरुन्.....
लक्ष्मीपूजाको मंगलमय शुभकामना 🪔🥰❤️