Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile
Sandy Vai 🤓

@sandysandip12

Tea lover 😘
नाम को अल्वा मेरो कुनै परिचय छैन 😌
Follow = Followback 🔙

ID: 1291732175964925952

calendar_today07-08-2020 13:45:44

18,18K Tweet

6,6K Followers

6,6K Following

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

खुसी के हो ? जीवनलाई हेरेर बनाऔं आफ्नै जीवनलाई नजिकबाट नियालौँ। अरुको जीवन बुझ्नमा समय खेर नफालौ। तुलनाले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन। आफूभन्दा कमसल मानिससित तुलना गर्यो भने माथि छु भन्ने घमण्ड आउला आफूभन्दा माथि भएको मानिससित तुलना गर्यो भने तल छु भन्ने हिनताले सताउला🕉️ ❣️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

उसले एकदिन मन माथी विजय प्राप्त गर्यो, त्यस पछि उ फेरी कहिल्यै हार्नु परेन! ❤ "जो व्यक्तिले आफ्नो मनलाई जित्छ, उसैले आफूलाई जितेको हुन्छ; किनकि जितिएको मन नै साँचो मित्र हो।" — भगवद् गीता ६.६

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

माया अनि मौसम को हुँदैन रे भर भन्थे हो रैछ । #के सारो गर्मी हो 😌

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

शब्दहरुमा व्यक्त गर्न नसकिने सम्झनाका ति मिठा सुस्केराहरु मौन छन् आज यादहरुले जतिनै सताए पनि वास्तवमै, यादहरुले मात्रै पनि मिलनको प्रतिक्षा नगर्दोरहेछ प्रिय 💔

💚💝RAVI SHARMA❤️💙 (@prakashbhusal22) 's Twitter Profile Photo

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏 🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏 🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩 🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏 #ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏 💐🙏#जय_मां_सरस्वती🙏🚩 🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏 💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀 ❤️☕#GOOD_MORNING☕❤️❤️

☘️🥀☕🌅#शुभ_प्रभात🌅☕🌺🙏
🚩#ॐ_श्री_महालक्ष्मै_नमो_नमः‼️🚩🙏
🚩#ॐ_श्री_विष्णुप्रियायी_नमो_नमः🙏🚩
🚩#ॐ_श्री_धनप्रदायि_नमो_नमः‼️🚩🙏
#ॐ_श्री_लक्ष्मी_नारायणाय_नमो_नमः🙏
💐🙏#जय_मां_सरस्वती🙏🚩
🚩‼️🍀#जय_मां_वैभव_लक्ष्मी‼️🚩🙏
💐🌹🥀#शुभ_शुक्रवार🥀💐🌹🍀🥀
❤️☕#GOOD_MORNING☕❤️❤️
Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

यो संसारको खेल हो, सपनाहरू जोगाउन मुस्कान कहिल्यै नछोड!!! खुसी भएर जिउ, किनकि तिमी नै हौ आफ्नो जीवनको प्रकाश। हरेक साँझ नयाँ सुरुवात हो, र तिमी त्यसको नायक! ❤️🙏

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

ह्याण्डसम देखेर केटीहरुले हजुरको घर कता हो? भनेर सोधे भने मेरो प्रीएको मुटू भित्र हो भन्नु नी त्या 😏😹😘 #बुझ्या_हो?😹😂😂

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

पुनर्जन्म जस्तो केहि हुदैन प्रीय अब हामी अनन्तकालको लागि अलग भएका छौं । #goodday

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

आहा भित्रको डाहा र डाहा भित्रको आहा मा फरक देख्न सक्नुपर्छ!! #शुभ_बिहानी!!

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जिन्दगीमा फोकटमा पाइएको कुराको महत्व हुन्न । भएपनि त्यो क्षणिकभन्दा धेरै रहन्न । जस्तो कि, सफलतामा संघर्ष मिसिएकै होस् । जितका पछाडि धैर्य र मिहिनेत देखियोस् । चुचुरोमा पुग्नलाई पनि थोरै कष्टकर र रोमान्चक यात्रा होस् । केही पाउनुको स्वाद तबमात्र मिठो हुन्छ । #शुभबिहानि ☕️🙏❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कागले कोइलको आवाज दबाउन सक्छ ढाक्न सक्छ तर आफ्नो आवाज मिठो बनाउन सक्दैन त्यसैगरी अरुको निन्दा गर्नेले सज्जन लाई बदनाम गर्न सक्छ तर आफूलाई सज्जन बनाउन सक्दैन! #शुभ_प्रभात🙏☕️🥰

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

सबै ज्ञात, अज्ञात ट्विटे मित्र हरु लाई अन्तराष्ट्रिय मित्रता दिवस को शु अवसर मा एक हिर्दय शुभकामना 🥰 🫂 #HappyInternatonalfriendshipday

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

खाँदै नखाको बीस लाग्यो भने सोच्नुस् जिन्दगी जिन्दगी जस्तो रहेन । #सुभ प्रभात #सुभ दिन को कामना 🥰🙏

माया पोखरेल (@7maya_pokharel) 's Twitter Profile Photo

फूल पनि लजाए झैं गर्छ ,जून पनि जिस्काए झैं गर्छ बरु खबर नपठाउनु पर्थ्यो प्रिय म आउँदैछु भनेर 😌 #24Daysleft❤️

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

खडके ओलीले २/२ पटक सम्सद बिघटन गर्दा धरापमा नपर्ने सम्बिधान अहिले कसरी पर्छ ? त्यति बेला जिन्दाबद भन्ने बा का छाउरा हरुलाइ पनि उल्कै पिर पर्या छ त ।

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

Nearly 700 Ministers & about 300 Mayer & Upamayer Saab lost their job from tonight... More than 7000 if we consider their "SubhaChintak" & "Jhole" 😅😆 Happy Dashain to all of them 😜 #GenZ_movement #RIP_Dirty_Politics # Good night

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

भनेपछि बा हरुले फेरि ललिपप खुवाएकै हुन त? नयाँ संसदर दुई तिहाई को सरकार नहुदा सम्म संविधानमा केही परिवर्तननहुने भएपछि आन्दोलन को उपलब्धि भनेकोfirstladyPM मात्रै हुन त Gen-z र आन्दोलनकाअरु माग पूरा गर्न संसद नभई नहुने भएसी,चुनाब बाटै परिवर्तन हुने भए देखि यो सब के कालागि???

Sandy Vai 🤓 (@sandysandip12) 's Twitter Profile Photo

अन्य पार्टी र नेतालाई गाली नगर्ने यस्तो पनि नेता हुन्छ ? चुपचाप मञ्चमा जान्छ। सम्बोधनका नाममा नमस्कार मात्र खर्च गर्छ। जुन ठाउँमा पुग्छ त्यो ठाउँको विशेषता र सम्भावनाको बारेमा कुरा गर्छ। ठुला सपना देखाउँदैन। सामान्य जनताका जनजीविका सहज बनाउँछौँ भन्छ #बालेन्