माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile
माया पोखरेल

@maya_pokharel1

एकपटक तलासि गरि हेर्नुस् न जनाव ...बरु त्यहीँ मिल्न सक्छन् ईच्छ्याएका खुशी जहाँ तपाईं भावुकतालाई धन्यवाद दिएर कठोरतालाई आत्मसात गर्न सक्नुहुन्छ ❤️😊🕊️
No DM🚫

ID: 1344902073813323777

calendar_today01-01-2021 07:03:54

4,4K Tweet

4,4K Takipçi

271 Takip Edilen

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

बस् दैब नलागोस् शत्रु लागेर मलाई केही हुँदैन !!🙂 #शुभदिन

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

हुन्न भन्दाभन्दै बानी लगायौ तिम्रै मनोमानी त भो एकाएक नजरको तीर चलायौ तिम्रै मनोमानी त भो मैले त न केही भन्न सकेँ ,न केही गर्न सकेँ एकछिनको लागि आयौ गयौ तिम्रै मनोमानी त भो !!

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

भन आफै अब तिमी बिना के गरौँ ? सम्हालौँ या जिन्दगी हिनामिना के गरौँ ? तिमिलाई त भुलेजस्तो गरौंला ठिकै छ यो तिम्रो चिनो पछ्यौरी पस्मिना के गरौँ ?

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

जनताको ज्यानको कुनै मोल छैन हाम्रो देशमा नालायक सरकार त अब सराप्न पनि लायक छैन मृतक प्रती हार्दिक श्रद्धाञ्जली !! भावविह्वल परिवारजनमा गहिरो समवेदना ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

निर्दोष जनताको ज्यानको मोल १० लाख किटान गर्ने निकम्मा नेताको मोल कति -एक कौडी?

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

बिदेश जाउँ मरुला भन्ने डर देशमा बसौँ मार्लान भन्ने डर 💔

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

हत्याको विरासतबाट उठेको साम्राज्यले कहिल्यै शान्ति दिएन .....

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

केही पाउन केही गुमाउन पर्छ भन्छन् तिमिले पनि एउटा सुन्दर मान्छेलाई आफ्नो बनाउँदै गर्दा , अर्को तिमिलाई धेरै माया गर्ने मान्छे गुमायौ 😊

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

कुनैदिन खुब धेरै याद आउनेछ मेरो त्यतिबेला म सँग गुनासो होईन आफ्नै व्यबहारसँग पछुतो हुनेछ तिमिलाई 😊

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

मैले त रिसमा दोष लगाउथेँ तिमिले त मेरो प्रेम माथी छल गरेर अपराध नै गरिसकेको रहेछौ , झगडा हुँदापनी तिमिप्रती आस्था ,इज्जत र माया थियोे तर तिम्रो असलीयत थाहा पाएपछि तिमिप्रती नमज्जाले मन मर्यो । सकिए तिमिप्रतिका प्रार्थना ,आशा र बिश्वासहरु अब बाँकी हिसाब भगवानले गर्नेछन् 💔 #साहेब

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

मेरो रोजाइ यति गलत कसरि हुनसक्छ मैले प्रेम गरेको मान्छे यतिसम्म कसरि गिर्न सक्छ ... मलाई उ मेरो मात्रै हो भन्ने भ्रम किन भयो जो सबैभन्दा असल सोच्थे उहि यति धेरै झुठो कसरी हुनसक्छ यी सब कुरा सपना जस्तो लाग्दैछ तर बिडम्बना म यथार्थमा छु 💔

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

एउटा कलिलो प्रेम कोपिला मै मर्यो के बताउँ हालखबर ....बरखी बार्दै छु ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

जिन्दगीको दौरानमा मनसँग जोडिएका केही त्यस्ता अप्रीय घटनाहरुले जिवन जिउने तरिका नै बदलिदिन्छ्न । ब्यक्तिगत सोँच र ब्याक्तित्वहरुप्रतिको धारणा बदलिदिन्छ्न । केही पात्रहरु हुन्छन् जसले भर ,भरोसा र भ्रमबारे महत्त्वपूर्ण पाठ सिकाईदिन्छन ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

एउटा समय हुन्छ जस्ले समय अगावै मुकुण्डो भित्रका केही असली चेहरा देखाईदिन्छ । मान्छे मतलवी हुन्छ भनेर मान्छेले नै सिकाईदिन्छ्न । सहि र खराब गर्ने हरेकको अनुहार याद हुन्छ भगवानलाई त्यसैले त जसले जुन चिजको कदर गर्न जान्दैन भगवानले उसलाई जरुर त्यो चिजबाट टाढा बनाउँछ्न ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

आँखा रोएर झरेका सबै आँशुको मोल नहोला तर "आत्मा" रोएर झरेका प्रत्येक आँशुका थोपाले जिवनभरी पोलिरहनेछ्न ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

मेरो सवालमा जिवनमा प्रेम एकपटक हुन्छ तिम्रो मामिलामा प्रेम फरक फरक मान्छेसँग पटकपटक हुन्छ । मेरो आशय जिन्दगी बिताउनु हो । तिम्रो आशय समय बिताउनु हो । तिमिलाई उत्कृष्ट चाहिन्छ मलाई Adjust गर्न आउँछ अन्ततः तिमिले नै प्रमाणित गरिदियौ म तिम्रो लायक होइन खासमा तिमी मेरो लायक रहेनछौ ।