Durga Baral (@durgabaral1) 's Twitter Profile
Durga Baral

@durgabaral1

A cartoonist and artist based in Pokhara

ID: 1111482584

calendar_today22-01-2013 12:58:49

367 Tweet

15,15K Followers

154 Following

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

काठमाडौंको कोर एरियाका जनता पनि उमेद्वारजस्ता मूर्ख र हावा छैनन् । अब जनतालाई जातीयताको गन्धमा डुबाएर जित्छु भन्ने कुरा दुराचारी मस्तिष्कबाट निस्कने अश्लील बोली सावित हुनेछन् ।#BalenShah #Elections2022 #LocalElections2022

Durga khanal (@khanalyes) 's Twitter Profile Photo

आज जे–जसरी सत्यनिरुपण वा मेलमिलापका नाममा सबै प्रकारका घटनाका पीडकलाई ‘आममाफी’ दिने जुन प्रपञ्च हुँदैछ, यो गैर–न्यायिक त छ नै, अमानवीय समेत छ । ‘पानीफोटो’ले जानीनजानी राजनीतिक तहलाई सम्झाउन–बुझाउन खोजेको यथार्थ यो समेत हो । Devendra R Bhattarai को समीक्षा ekantipur.com/bibidha/2022/0…

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

चोक–दोबाटा र चियापसलमा बसेर ‘नेपाली फिल्ममा दम छैन, कथा छैन, प्लट छैन, तान्दै–तान्दैन’ भनेर गफास्ट हुनेहरु धेरै भेटिन्छन् । तर, यिनै भन्नेहरु र अलग खोजिरहने महोदयहरु फिल्म हलसम्म पुगेर ‘चिसो मान्छे’ वा ‘पानीफोटो’ हेर्ने समय निकाल्दैनन् । ⁦Kranti Pandey⁩ ⁦

चोक–दोबाटा र चियापसलमा बसेर ‘नेपाली फिल्ममा दम छैन, कथा छैन, प्लट छैन, तान्दै–तान्दैन’ भनेर गफास्ट हुनेहरु धेरै भेटिन्छन् । तर, यिनै भन्नेहरु र अलग खोजिरहने महोदयहरु फिल्म हलसम्म पुगेर ‘चिसो मान्छे’ वा ‘पानीफोटो’ हेर्ने समय निकाल्दैनन् । ⁦<a href="/pdykranti/">Kranti Pandey</a>⁩ ⁦
Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

यहाँ राष्ट्रबैंक सँग सम्बन्धित कोही हुनुहुन्छ? मलाई ५० हजार भारु चाहिएको छ। साटिदिन सक्नुहुन्छ?

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

उच्छृंखल गतिविधि भए खबर गर्न सेनाले जारी गर्‍यो हेल्पलाइन नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिन नम्बर जारी गरिएको छ ।‍

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

Ex-CJ Sushila Karki should be agreeable to lead a transition that is critical for the country's future. Hope she agrees to the request of Gen Z representatives.

Budhi Karki (@budhikarki) 's Twitter Profile Photo

७५ वर्षमा ७ वटा संविधान भोग्यौं। उपलब्ध सबै प्रणाली टेष्ट ग-यौं। हालको संविधान उपलब्ध मध्य उत्तम प्रकृयाबाट संभव भएसम्मको आम सहमतिमा एक दशक र ठुलो साधनस्रोत लगाएर बनेको हो।यो टेष्टकै फेजमा छ। यसलाई सुधारौं र जोगाउँ। सधै संविधान भत्काउदै, बनाउदै मात्र गर्ने हो भने देश कैले बनाउने?