Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile
Shiva Prakash

@shivaprakash_np

You are not the person if you see, hear and are not conscious of yourself. एको अहं द्वितीयो नास्ति, न भूतो न भविष्यति !

ID: 1066040162

linkhttp://theshivaprakash.blogspot.com calendar_today06-01-2013 15:57:41

2,2K Tweet

1,1K Takipçi

706 Takip Edilen

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

सामाजिक सञ्जालको शक्ति ! नेपालमा GenZ चर्चाले १५ वर्ष अधि लेखेको यो लेख सम्झायो ।#GenZ बोल, दुराचार बिरुद्ध सधैं बोल ! setopati.com

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

जनताको रगत-पसिना पिएर शासन गरिरहेका थिए अब जनता रंगत तनतन् पिएर शासन गर्न थाले । नरसंहार मचाएर जान्छौं कहाँ ? Eliminate Garbage, Elevate Nepal- GenZ in Action! #GenZ #ZenZ_Nepal #गाउँगाउँबाट_उठ

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

देशको अवस्था देखेर परदेशमा बसेर आज फेरी आँशु चुहाउनु परेको छ। प्यादाले प्याट्टप्याट्ट चरी मारेजस्तो जनताका छोराछोरी मारेर शासन गर्ने 🤴,आज तिमीहरूलाई धृणा गरेर थुक्न पनि जनताले (झोले बाहेक) धृणा मानिरहेका छन् । तर भोलि ती जनताले तिमीहरूका लासमा पिसाब फर्नेछन् । #GenZ #GenZ_Nepa

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

I love you #GenZ . Change We Need. Be safe and go ahead….! Remove ‘Saitan Regime’ ! #GenZ_Nepal #गाउँगाउँबाट_उठ

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

सन्तान नहुनेलाई सन्तान के हो, छोराछोरी के हुन्, वात्सल्य के हो, प्रेम के हो, करुणा के हो, स्नेह के हो ? केही नहुदो रहेछ ! ए नरपिचास सत्ता, कलिला ती किशोर-किशोरीको रगत पिएर कहिले अघाउछस् ? #GenZ #GenZ_Nepal #गाउँगाउँबाट_उठ

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

डा. गोविन्द केसी राष्ट्रपति र शुशिला कार्की / वालेन साह प्रधानमन्त्री कम्बिनेशन हुन सके राम्रै हुन्छ्यो की ? #GenZ #GenZMovement

डा. गोविन्द केसी राष्ट्रपति र शुशिला कार्की  / वालेन साह प्रधानमन्त्री कम्बिनेशन 
हुन सके राम्रै हुन्छ्यो की ?
#GenZ #GenZMovement
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

सत्य र संख्या कथित संख्याले सत्यलाई दबाउन खोज्दा नेपालमा एक दिनमै तवाही मच्चियो ।संख्याको दम्म गर्ने अहंकारी ओली, अकर्मण्य देउवा र अलायक प्रचण्डका कारण देशले अकल्पनीय धनजनको क्षति बेहोर्नु पर्यो । #GenZ 👉 Please stop—choose peace instead. #genznepal #GenZRevolution #GenZProtest

सत्य र संख्या
कथित संख्याले सत्यलाई दबाउन खोज्दा नेपालमा एक दिनमै तवाही मच्चियो ।संख्याको दम्म गर्ने अहंकारी ओली, अकर्मण्य देउवा र अलायक प्रचण्डका कारण देशले अकल्पनीय धनजनको क्षति बेहोर्नु पर्यो । #GenZ 👉 Please stop—choose peace instead. 
#genznepal #GenZRevolution #GenZProtest
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

नेपाल विरोधी भारतीय मिडिया ! हेर्नुस् नेपालको झण्डा ?! #genz #Genznepal #genz_nepal #IndianMedia #NepalGenZProtest

नेपाल विरोधी भारतीय मिडिया ! 
हेर्नुस् नेपालको झण्डा ?!
#genz #Genznepal #genz_nepal #IndianMedia #NepalGenZProtest
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

संक्रमणकालीन समय छ । सेना ‘ब्रिज’ बन्न सक्छ तर बाटो बन्न सक्दैन । Be careful #GenZ ! #GenZProtest #GenZNepal #GenZRevolution #genzpower

संक्रमणकालीन समय छ । सेना ‘ब्रिज’ बन्न सक्छ तर बाटो बन्न सक्दैन । 
Be careful #GenZ ! #GenZProtest #GenZNepal #GenZRevolution #genzpower
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

आवेग, आक्रोश छ तर हामीमा संयमता पनि चाहिन्छ। त्यही आवेग र आक्रोशबाट संयमतातिर गएर समाधान खोज्नु छ, निकाश खोज्नु छ । मुख्य कुरा देश बचाउनु छ ! त्यसैले धैर्यतापूर्वक सबैका कुरा सुन्नु छ, सायद कुनै निकास निकाल्न सहयेगी हुन्छ की भन्ने सोच्न त्यतिकै जरूरी छ ! #GenZProtest #GenZNepal

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

त्यो एक युगको एक दिन तिमीले ल्यायौ #genz ! Salut GenZ, Salut ! त्यो एक युगको एक दिन तिमीले ल्यायौं ! #genz_nepal #Genznepal #genzprotest #genz #NepalPolitics #Nepal #Nepali youtu.be/1qbKXC5yfG4?si… via YouTube

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

Check out Shiva Prakash's video! अमेरिकी समाजमा GenZ को प्रशंसा र चर्चा … #TikTok tiktok.com/t/ZTM1vS146/

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

आगोको मनोविज्ञान ! GenZ आन्दोलनमा आगो कसले झोस्यो ? तोडफोड कसले गर्यो ? वितण्डा कसले मचायो ? #genz # #genznepal #genzrevolution #nepalipolitics #genshinimpact #nepa youtu.be/LpPAJKtHnTo?si… via YouTube

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

सम्भावना र समय दुबै छ गगनहरूसँग । कठोर निर्णय लिन सके गगनहरूको राजनीतिको नयाँघर पक्कै सुन्दर हुनेछ । शुभकामना ⁦Gagan Thapa⁩ Thapa !

सम्भावना र समय दुबै छ गगनहरूसँग । 
कठोर निर्णय लिन सके गगनहरूको राजनीतिको नयाँघर पक्कै  सुन्दर हुनेछ । शुभकामना ⁦<a href="/thapagk/">Gagan Thapa</a>⁩ Thapa !
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

अहंकारको मनोविज्ञान ! अहंकारी बरू सकिन्छ तर सुध्रिदैन !

अहंकारको मनोविज्ञान ! 
अहंकारी बरू सकिन्छ 
तर सुध्रिदैन !
Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

September 29, 2025 Gen Z Revolution दोस्रो महाभारत हो। दण्ड भनेको प्रतिशोध होइन…. प्रतिशोध र दण्ड-सजायको मनोविज्ञान ! #nepalinews #nepalipolitics #firstpost #nepalcorruption #genz #genzrevolution #nepal #kathmandu #shivaprakash #justice youtu.be/RPPOzCswPhU?si… via YouTube

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

जेनजी आन्दोल आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नैतिकतामाथि प्रश्न उठाइएको छ तर प्रश्न तिनले उठाएका छन् जसले सायद जीवनमा कहिल्यै नैतिकताको ‘न’ पनि पालना गरेका छैनन् । त्यसैले त्यो कुनै प्रश्न हैन, झोले चेतना र भिजिलान्ते दृष्टिमात्र हो । धन्यवाद 🙏 facebook.com/share/r/1BYDKY…

Shiva Prakash (@shivaprakash_np) 's Twitter Profile Photo

October 5, 2025 सरकार के हो ? सरकारविनाको सरकार के हो र सरकारभित्रको सरकार के हो ? राजनीतिक अध्यात्मवादले केलाई सरकार मान्छ ? एक छोटो चर्चा … #genz #genzrevolution #nepalipolitics #nepal #politicalnews #spirituality #politics #tutorial youtu.be/xz3fd4C_E80?si…