भरत कोइराला Bharat koirala (@bharatkoiralako) 's Twitter Profile
भरत कोइराला Bharat koirala

@bharatkoiralako

Former Editor: Adarsha Samaj Daily, former Press cordinator : Gandaki Province Chief Minister Krishna Chandra Nepali Pokharel

ID: 1175289482

calendar_today13-02-2013 13:20:57

389 Tweet

1,1K Followers

1,1K Following

भरत कोइराला Bharat koirala (@bharatkoiralako) 's Twitter Profile Photo

प्रदेशका कर्मचारीको पदनाम दर्ता थालिए पनि स्थानीय तहका कर्मचारीका पदनाम दर्ता सुरु भएकै छैन । अवकाश कोषबारे प्रदेशले कुनै प्रबन्ध नै गरेको छैन ।khabarhub.com/2025/01/783051/

भरत कोइराला Bharat koirala (@bharatkoiralako) 's Twitter Profile Photo

सरकार गठन र आगामी कार्यदिशा तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालबीच छलफल भएको छ । उपसभापति स्वर्णिम वाग्लेले फेसबुकबाट यो तस्बिर सार्वजनिक गरेका छन् ।

ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, खुश्वु ओली मुख्य सचेतक

#लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा बिए प्रथम वर्षका विद्यार्थी भाइ बहिनीहरुसँग । सामाजिक कार्य र आमसञ्चार तथा पत्रकारिता पढाइ हुने यस कलेजमा यो शैक्षिक सत्रका लागि बिए प्रथम वर्षमा ५५ विद्यार्थी भर्ना भएका छन् ।

सरुवामा उठ्तिपूर्ति गर्न माहिर प्रदेशतिरका कर्मचारीको चुरिफुरी अझै छ त

भरत कोइराला Bharat koirala (@bharatkoiralako) 's Twitter Profile Photo

पैसामा कछुवाको चित्र राखिदेऊ सरकार, गैंडा, बाघ र हात्ती त खल्तीबाट भागेको भागै गरे ।