Narayan Sharma (@narayans92) 's Twitter Profile
Narayan Sharma

@narayans92

I believe in equality, sincerity.

ID: 1415964800710967297

calendar_today16-07-2021 09:23:27

7,7K Tweet

11,11K Followers

1,1K Following

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

अमेरिका तिमी कहिले स्वर्गदूत बन्ने? तिमीले आफ्नो लुगा कहिले फुकाल्ने? तिमीले चिहानबाट आफूलाई कहिले हेर्ने? तिमी आफ्ना लाखौं ट्रोटस्कीवादीहरूको लागि कहिले योग्य हुनेछौ? अमेरिका किन तिम्रा पुस्तकालयहरू आँसुले भरिएका छन्? -एलेन गिन्सबर्ग

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* Blue Bell उन्माद: गृहमा सुधनका १३ दिन : हाइ प्रोफाइलमाथि धावा, मुद्दा अदालत नपुग्दै छुट्न थाले आरोपित ९ जनामध्ये अब ४ जना मात्रै हिरासतमा * नेपाल खबरबाट उम्ले पछी पोखिन्छ, उन्मादले नतिजा दिदैन !

*
Blue Bell उन्माद:

गृहमा सुधनका १३ दिन : हाइ प्रोफाइलमाथि धावा, मुद्दा अदालत नपुग्दै छुट्न थाले आरोपित
९ जनामध्ये अब ४ जना मात्रै हिरासतमा
* नेपाल खबरबाट

उम्ले पछी पोखिन्छ, उन्मादले नतिजा दिदैन !
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* गौरीबहादुर कार्की नेतृत्वको आयोगको रिपोर्ट पत्रु रिपोर्ट हुने छ हामीले भन्दै आएका थिएउ, अहिले प्रमाणित भयो यो प्रतिवेदन ‘हावादारी’ रैछ !!

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* ट्यापे शैलीलाइ कानुनले चिन्दैन: ओली–लेखक पक्राउ बालेन्द्र शाह नेतृत्वको सरकारका लागि ठूलै झट्का हो । उनीहरूलाई जसरी पनि जेल हाल्ने अघोषित उद्देश्य सरकारले लिएको थियो ।

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

सिंहदरबार जलाए पछी को उत्सब, उनिहरु भन्दै थिए, उनीहरुले यो सब गरे !!!!!!

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

गोरु बहादुर आयोगको यो सिफारिस कहिले होला कार्यान्वयन !!

गोरु बहादुर आयोगको यो सिफारिस कहिले होला कार्यान्वयन !!
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

आठ बर्ष पहिलाको बालेन शाहा, तपाईं उसबाट के आशा गर्नुहुन्छ?

आठ बर्ष पहिलाको बालेन शाहा, 
तपाईं उसबाट के आशा गर्नुहुन्छ?
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

'यदि म राजा भएको भए, म नेपाली मिडियालाई बम हान्थें। तिनीहरूको घाँटी काट्थें, बरफमा राख्थें, फेरि बाँच्न दिन्थें र दोस्रो पटक मार्थेँ, अनि यही प्रक्रिया दोहोर्याइरहन्थें।' -बालेन्द्र शाह (५ माघ, २०७३)

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* मन्त्री मण्डल होकी सुनखानी? यति त म नि भन्न सक्छु, हाम्रो नेपालमा भ्रस्टाचार नगरी, नचोरी, नठगि, कालोबजारी नगरी, यो बिधि सम्पत्ति जोडी दैन !! जब सम्म स्पस्ट सम्पत्तिको श्रोत आउदैन यो भ्रस्टाचार हो !!!

*
मन्त्री मण्डल होकी सुनखानी?
यति त म नि भन्न सक्छु, हाम्रो नेपालमा भ्रस्टाचार नगरी,  नचोरी, नठगि, कालोबजारी नगरी, यो बिधि सम्पत्ति जोडी दैन !!
जब सम्म स्पस्ट सम्पत्तिको श्रोत आउदैन यो भ्रस्टाचार हो !!!
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* हाम्रो बालेन कति सभ्य छ ? उसको यहि लेखले पनि स्पस्ट हुन्छ, छुद्रताको पनि सीमा हुन्छ कि हुन्न ? ओलीलाइ पो जे भनेनी हुन्थ्यो, अब समय फेरियो केहि बोल्न्न हुन्न पक्राउ परिन्छ !!!

*
हाम्रो बालेन कति सभ्य छ ?
उसको यहि लेखले पनि स्पस्ट हुन्छ, छुद्रताको पनि सीमा हुन्छ कि हुन्न ?
ओलीलाइ पो जे भनेनी हुन्थ्यो, अब समय फेरियो केहि बोल्न्न हुन्न पक्राउ परिन्छ !!!
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* देशको प्रधानमन्त्री संग जाबो ६ करोडको सुन हुनु के ठुलो कुरा हो भन्ने निला भेडाहरु कतै त होलान नि !!!

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक: तर, किन कोहि ऋणको ब्याज तिरी तिरी, बैकमा नगद राख्छ ? के बैंक ब्यालेन्समा आउने ब्याज ऋणको ब्याज भन्दा थोरै हुन्छ ? यी सम्पतीको श्रोत के हो ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनिक:
तर,
किन कोहि ऋणको ब्याज तिरी तिरी, बैकमा नगद राख्छ ? के बैंक ब्यालेन्समा आउने ब्याज ऋणको ब्याज भन्दा थोरै हुन्छ ? 
यी सम्पतीको श्रोत के हो ?
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

** ..... कि सहकारी ठगेको पैसा सुन किन्न दिइएको थियो? नभए यो सम्पत्तिको श्रोत के हो ?

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* माइतीघरमा नारा- गरिबको चमेली सुन दिने कोही छैन ‘मन्त्रीलाई सुन बहार, जनतालाई महंगी उपहार’, ‘ सम्पत्ती देखियो, स्रोत कहाँ गयो?’, ‘झण्डा निलो, मन्त्रिपरिषद् पहेलो’ nepalkhabar.com/photos/politic…

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* बाणिज्य बैंकको १८ किलो सुन चोरीएको थियो, कहा गयो भनेको त सरदारहरुले लागेका रैछन हिजो थाहा भो .......

*
बाणिज्य बैंकको १८ किलो सुन चोरीएको थियो, कहा गयो भनेको त सरदारहरुले लागेका रैछन हिजो थाहा भो .......
Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* सुनको मुकुट लगाएर सिंहदरबार छिर्छन्, जनताको आँखामा धुलो हाल्छन्। हामी कर तिर्छौं, उनीहरू सुन कमाउँछन्, हामी भोकै बस्छौं, उनीहरू सुन खान्छन्। मन्त्रीजी, सुन तपाईंको, तर देश त हाम्रो हो!

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* सित्तैमा पाउने भए पछी काम गर्छ को ले ? सुकुम्बासी हुनु कुनै संबैधानिक हक हो र ? for this work, i am with Balen.

Narayan Sharma (@narayans92) 's Twitter Profile Photo

* यो महान जिम्बेबार नागरिक प्रति नमन छ, जसले भाटभटेनी लुट्न र जल्न बाट जोगाए I यिनको तुलना नेपाली सेना नामको ठुलो ठेकेदार संग हुन सक्दैन, जुन देश जल्दा रमिते बनेर बस्यो !!!

*
यो महान जिम्बेबार नागरिक प्रति नमन छ, जसले भाटभटेनी लुट्न र जल्न बाट जोगाए I
यिनको तुलना नेपाली सेना नामको ठुलो ठेकेदार संग हुन सक्दैन, जुन देश जल्दा रमिते बनेर बस्यो !!!