Binod Neupane(@Neupane1Binod) 's Twitter Profileg
Binod Neupane

@Neupane1Binod

रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !

ID:27144711

linkhttps://bhairebinod.wordpress.com/ calendar_today28-03-2009 01:05:31

134,0K Tweets

48,5K Followers

17,8K Following

भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

प्रिय ट्वीटे मित्र हरूलाई अनुरोध छ, एकपटक पढेर केहि करेक्सन भए सुझाव दिनु होस। यसलाई अघि बढाऔं।
Binod Neupane यसलाई नेपाली भर्सन मा पनि बनाउन पर्छ।तपाई को सहयोग चाहिन्छ।
Yubaraj Ghimire दाइ को सहयोग यसलाई अघि बढाउन अपेक्षित छ।
Sadiksha Karki देवेन्द्र बर्तौला (O-)🇳🇵 रामेश

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

सहकारी र तरकारी दुवैलाई एकै बनाए ! दुवै एकै रान् कि क्या हो ? 😂😂

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

समय, प्लेस र स्पेसमा रहेर हेर्दा छर छिमेक र घरमा खसी काटे-ठुला , बडाले केटा,केटीलाई कता,कता छौ आओ है कान पोली खान , राजखानी पोलेको खान भनेर खोजी , निधि र होहल्ला गर्थे ! अहिलेका मक्खी चुस कुनामा बसी दुनामा आफू र आफ्ना सन्तान मात्रै कुपू , कुपू खान्छन् ! सामाजिक हरायो !😂

account_circle
Binod Pokharel(@BinodClimate) 's Twitter Profile Photo

Forecast models did not produce the precipitation this evening as good precipitation occurred/occurring in central/eastern 👇 stations👇
This will be good news for forest fires and air pollution.
Similar condition is forecast for tomorrow afternoon

account_circle
Krishna Ghimire(@kghimire1) 's Twitter Profile Photo

Binod Neupane देवदह र बिराट मेडिकल कलेजलाई (आधार पत्रं पुष्पं त होला) के यु को बिस्तारित क्याम्पसको टीको दिएर जोगाउने! तर अन्य मापदण्ड पुगेकालाई गोविन्द केसी ट्याग लगाएर रोक्ने!
प्राज्ञिक व्यवस्थापनका ऐजरुहरु! पाता कॅस्ने कोही निक्लेन।

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

अब सम्पति छानबिन, धेरै चोटि प्रम हुने र गृह मन्त्री हुनेहरु बाट त शुरू गर्ने हाेला नी? यता झ्यालखानामा ठाउँ पुग्ला?

account_circle
rkmangad_______\🚴‍♂️(@p_rukmangad) 's Twitter Profile Photo

Binod Neupane _माहोल भड्काउने 'अस्त्र' मात्रै हो,

अब हेर्नुछ यस्ता गफले कैलेसम्म जन्ताको ध्यान भड्काइरहन्छन्!!

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

बाजेका पाला मै लेखेको रहेछ ! 😂😂
मेडिकल शिक्षाका खलपात्र (विस्तृत रिपोर्ट)
शनिबार, माघ २७, २०७४
himalkhabar.com/news/6683

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

अहिलेको जनताको पिरलो डढेलो, शासकहरूको प्राथमिक पिरलो कुर्सी !  तन्त्र चैँ तन्त्रै हो ! कुपू , कुपू  खाने - तन्त्र !😂

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

“तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं. ३, पहिलेको पञ्चकन्या पोखरी गाउँ विकास समिति। बितेका २० वर्षमा यहाँ ४०...” himalkhabar.com/news/140993

account_circle
भीष्म ( Bhismak1962)(@BhismaK62) 's Twitter Profile Photo

'०४७ सालयता सार्वजनिक पद धारण गरेका नेताको सम्पत्ति छानबिन'
समर्थन गरौँ। एउटा पेटिशन बनाएर हस्ताक्षर अभियान चलाऔँ। हेरौ कता कता भाग्छन !!

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

राम्रो गफ फालेछन् !
०४७ सालयता सार्वजनिक पद धारण गरेका नेताको सम्पत्ति छानबिन😂😂

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

चैनपुर बजार, संखुवासभा
तस्वीर : सुजन बज्राचार्य

चैनपुर बजार, संखुवासभा तस्वीर : सुजन बज्राचार्य
account_circle
Fraser Sugden🌾🌽🌾🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🇳🇵(@frasersugden) 's Twitter Profile Photo

Largely abandoned village in Myagdi, Nepal. Must refrain though from alluding to depopulation/depeasantization narratives. While out-migration is high, many residents still depend partially on land yet have relocated homes to better land 2km away.

Largely abandoned village in Myagdi, Nepal. Must refrain though from alluding to depopulation/depeasantization narratives. While out-migration is high, many residents still depend partially on land yet have relocated homes to better land 2km away. #migration #AgrarianHistory
account_circle
Fraser Sugden🌾🌽🌾🏴󠁧󠁢󠁳󠁣󠁴󠁿🇳🇵(@frasersugden) 's Twitter Profile Photo

The historic bazaar of Taksar, Bhojpur. Once a major centre for metalwork, home to Patan Newars who migrated in 19th c. Also has a Rana era mint. Sadly signs of abandonment, and decline in the cottage industries it was once famous for due to out-migration and imported goods.

Dinanath Bhandari(@DinanathB) 's Twitter Profile Photo

पर्याप्त स्वःरक्षा उपकरण बेगर डढेलो निभाउन किन पठाइन्छ होला Nepali Army ? २०६६ रामेछापमा डढेलो निभाउन जाँदा १३ सैनिकको ज्यान गएको थियो। अहिले डोल्पामा उस्तै घटना भयो। सिपाहीलाई आगो निभाउने उपकरण विना आगो लागिरहेको जङ्गलमा पठाउँदा दुःखद् घटना भएका छन्।

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका परराष्ट्र सल्लाहकार ... ले दिएछन् कुले... !!! मुलुकको  परराष्ट्र सल्लाहकारको हालत ?😂😂

account_circle