Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile
Saroj Dhakal

@sarojdhakal_01

ID: 1098139460796116993

linkhttps://www.facebook.com/saroj.dhakal.1291 calendar_today20-02-2019 08:37:04

789 Tweet

2,2K Takipçi

199 Takip Edilen

💞प्रमिला 💞 (@pramila987) 's Twitter Profile Photo

आफ्नो जीवनको हरेक समय हरेक पल तपाईं आफ्नै बनाउनुस्। अरूलाई देखाउन वा खुशी बनाउन आफ्नो अमूल्य समय खेरा बदल्नुस्। ❤️तपाईंको दिन सुभ रहोस् ❤️

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

उसंगकाे त्याे लामाे साथ सम्झन्छु संगै विताएका ती जुनेलि रात सम्झन्छु। अंगालोमा निदाउँदा म, मुस्कुरौदै मायाले मुसार्नी, उसका ती कोमल हात सम्झन्छु।। खुसि अर्कै संग भएपनि उ अाज, म संग गरेका-ती मिठा वाचा अनि वात सम्झन्छु।।।😪 #sarojdhakal #poetry #nepalipoetry

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

शब्द कोर्न xadisake पिउने भाछु म । तिम्रै याद मा xatpaudai जिउने भाछु म । । 👋 #sarojdhakal

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

चरि जस्तै खुला आकसमा सयर् गर्नु मा अलग् आनन्द छ। ☺️😍 #sarojdhakal #paragliding

चरि जस्तै 
खुला आकसमा सयर् गर्नु मा अलग् आनन्द छ। ☺️😍
#sarojdhakal
#paragliding
Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

Are you guys facing some issue to use facebook, instagram now? I am facing this problem today, and it's been more than 1 hour? I think server of meta is down. #facebookdown #metadown

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

Definition of love by (AI) प्रेम भावनाहरूको जटिल नृत्य हो, जो व्यक्तिहरूलाई गहिरो सम्बन्धमा जोड्छ, सीमाहरूलाई तार्किक विचारमा छोड्छ, र वृद्धि गर्दछ। यो एक शक्ति हो जो दया प्रेरित गर्दछ, रोमान्स उत्पन्न गर्दछ, र एक-अर्काको समझ र समर्थन गर्ने प्रतिबद्धतामा परिपूर्ण हुने शक्ति हो।😊

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

उस्तै उस्तै लग्छ हिजो र आज | बोली उस्तै छ हिजो र आज | सधै भरी सजाउछु मनमा भन्थेऔ, बाचा पुरा गर्एउ, तर, म हिजो, त उ आज !!💔💔

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

Politeness, the expression of consideration, respect, and kindness towards others in social interactions. Be polite to all.😍 #PeaceAndLove #politeness

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

गल्ती हजार हुन्छन् यहाँ होस् हराएको बेला, एक्लै तिमी न आऊ म मात्तिएको बेला।।💖

Saroj Dhakal (@sarojdhakal_01) 's Twitter Profile Photo

I stand with Nepali students at KIIT. The tragic loss of a student demands a fair and transparent investigation. Expelling students instead of ensuring justice is unacceptable. The Indian government and university must act responsibly. #JusticeForPrakritilamsal Dhruv Rathee