Sayar (@sayar45688016) 's Twitter Profile
Sayar

@sayar45688016

म यक्लो छु , भिडभाडमा पनि! किनकी यहाॅ हरेक चिज क्षण भर्को लागी मात्र हुन्छ । बाॅकी त सब् आ-आफ्नो स्वार्थ पुरा गर्न दौडि रहेको हुन्छ।✍✍

ID: 1250094166811369472

calendar_today14-04-2020 16:11:25

307 Tweet

153 Followers

241 Following

anuptimilsina (@capitalzero11) 's Twitter Profile Photo

छोरो के गर्छ भन्ने प्रश्नमा मेरा बा का आँखाले टुलु टुलु मेरा आँखा तिर नहेरेका हुंदा हुन त म पनि पासपोर्ट बोकेर परदेश तिर को कुनै देश जानुलाई भिसा कुरेर बस्दिन थें होला!मेरा बा जस्तै सबै बा हरुलाई कस्ले भन्दिने बा तपाईको सेवा गर्नु,घरको काम गर्नु पनि त अरबौ कमाउनु जत्ती नै हो भनेर

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

झिम झिम परेलीमा गाजल सुहाउँछ झरी पर्दा आकाशमा बादल सुहाउँछ हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि शिर माथी सजाउन नेपाल सुहाउँछ बजाउनलाई बाजा जे बजाए नि हुन्छ लोक लय झ्याउरेमा मादल सुहाउँछ मिलन पछिको बिछोड यात्रामा हुन्छ नै खुशी र आँसु बिसाउन गजल सुहाउँछ तलपनि 👇️

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

पोहोर साल गर्भमा छोरी छे भनेर गर्भपतन गराउने जोडीले अहिले बनाएको नयाँ घरमा गृहप्रबेशको शूभशाइतमा लक्ष्मी( कन्या )अघि लाउदा शूभ हुन्छ भनेर कन्या खोज्न छिमेकतिर भौतारीदै छन रे ! 🤔 # छोरी भाग्य हैनिन् #सौभाग्य हुन् 🙏सूभपल🙏

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

कसैले सोध्यो " जीवन के हो " ? 👉अति उत्तम उत्तर ; जब मान्छेले जन्म लिन्छ उ संग सास त हुन्छ तर कुनै नाम हुँदैन र जब मान्छेको मृत्यु हुन्छ तब उ सग नाम त हुन्छ तर सास हुँदैन । यही सास र नामको बीचको यात्रालाई " जीवन" भनिन्छ । #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

Monika kharel (@manikakharel5) 's Twitter Profile Photo

सीता लगेर सरिता दिने भारतलाई, हामी पनि राम ल्याएर बाबुराम दिन किन नमिल्ने।🙈😂😘

Sayar (@sayar45688016) 's Twitter Profile Photo

जिन्दगीलाई बालापन दिएर जबानि लिएको थिए अब, जबानि दिएर मृत्यु लिनु छ।✍✍

Sayar (@sayar45688016) 's Twitter Profile Photo

मन त छैन कोई केटि माथि आखाॅ लाउने तर के गर्नु आखाॅ नलाई नहुने रहेछ दुई दिनको जिन्दगीमा चार दिन जिउन😂🤣🤞

Sayar (@sayar45688016) 's Twitter Profile Photo

यो केटि भन्ने जातले यति धेरै भाउ खोज्नुको मतलब चै के हो के?🤔🤔

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

1000+ FOLLOWERS Instantly!!!?? Retweet and Drop your handles.... 🍄🍄🍇🍇🍑🍑🍒🍒🌰🌰🍄🍄🍓🍇🍇🍄🍄🌰🌰🍒🍑🍑🍑🍄🍄🍔🍔🍔🍓🍍🍇🍇🍇🍑🍑🍑

Sayar (@sayar45688016) 's Twitter Profile Photo

एउटा कुएको "आलु"ले पुरै बोरा नै कुवाउछ रे! यदि बोरै कुहे भने चै के हुन्छ होला?🙄🙄

💕रिशु💕 (@risalu_) 's Twitter Profile Photo

आज दिउसो 12 बजे तपाइँको प्रोमोशन गर्नेछु। हेण्डल दिनुहोला। "follow" अनिवार्य। "RT" अनिवार्य। (फलोब्याक नदिनेले कष्ट नगर्नुहोला।) धन्यवाद।😉

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

सुन केटी हो !! अरु जे गरेपनि मलाई पाउँ भनेर ब्रत चैँ नबस है म एउटै छु सबैलाई सम्हाल्न सक्दीन !!🤗😂😜

EagleEye (@eagleeye_nepal) 's Twitter Profile Photo

हजुर, कहाँ सजिलो छ र यो जमानामा प्रेम गर्न... कैयौँ स्यालहरुसँग झगडा गर्नुपर्छ, एउटी बाँदर्निको खातिर!😜😂

Sayar (@sayar45688016) 's Twitter Profile Photo

रात परेपछि कोठामा तालि बजाएर साडे छैन। # लामखुट्टे👏👏