Beenod Khanal (@khanalbeenod) 's Twitter Profile
Beenod Khanal

@khanalbeenod

Break some rules,
Enjoy the punishment.
But don't forget responsibility

ID: 4123115534

calendar_today04-11-2015 10:51:35

1,1K Tweet

363 Followers

233 Following

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

जीबी राई ८४ सम्म भेटेन भने घंटी मन्दिर मा मात्र हुंछ ।😂

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

बोक्सिनी भन्दा रिसाउने चेलीहरु हिजो आज म बोक्सी, भन्दै टिकटक मा खुब उफ्रेका छन्..!! बाटोमा भेटे भने अब ए बोक्सिनी भनेर बोलाउने हो🤣..!!

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

केहीबेरमा नेपाली क्रिकेटको पक्षमा खुशीको खबर आउने अपेक्षा छ ।

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो। Congratulations Sandeep Lamichhane. ❤️ #Welcomeback

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो। Congratulations Sandeep Lamichhane. ❤️ #Welcomeback
Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

मिस नेपाल नै आन्दोलन मा आएपछि त, अदालत ले ठूलो गल्ती गरे जस्तो छ l 😂

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

Final हेर्नी भनेर ११-१२ बजेसम्मलाई सितन ल्याको, १० बजे नै सकिन्छ कि क्या हो ?🤔😂

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

उच्च सम्मान का साथ सभ्य भाषामा नेपालको कानुन र अदालतलाई हार्दिक श्रद्धान्जली भन्न चाहानुहुन्छु l🙏😒

उच्च सम्मान का साथ सभ्य भाषामा नेपालको कानुन र अदालतलाई हार्दिक श्रद्धान्जली भन्न चाहानुहुन्छु l🙏😒
Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

अझै समय छ, visa process गर्ने कि recovery गर्ने ? 😂 तिम्रो भबिस्य तिम्रै हातमा l 😂 #Banker

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

"बा‌‌" खुला रूपमा बालेन‌ संग भिडन्तमा उत्रेको हेर्दा आज "बा" कै आदेशमा नेपालकै इतिहासमै पहिलो पटक हुन‌ सक्छ‌ भत्केको‌ केही समयमा नै हुन नसकेको "पैदल"-लेन पिच भएको अनुमान गर्न‌ सकिन्छ । त्यसैले उक्त मार्गलाई "बा"-लेन‌ राजमार्ग घोषणा गरेर "बा" को सम्मान‌ गरौ‌ प्रचन्ड सरकार ।

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

नेपाल आइडल सिजन ५ का बिजेता करण परियारलाई हार्दिक बधाई तथा सफल सांगीतिक जिवनको शुभकामना l🎵🎵

नेपाल आइडल सिजन ५ का बिजेता करण परियारलाई हार्दिक बधाई तथा सफल सांगीतिक जिवनको शुभकामना l🎵🎵
Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

राष्ट्रिय परिचय पत्र बनाउदै गर्दा राष्ट्रियता केही पनि देखिएन शिरको ढाका टोपी फुकाल्न लगाउँछन् । महिलाको मङ्गलसुत्र, पोते, फुलि, टिका फुकाल्न लगाउँछन् । त्यति मात्र होइन सिन्दुर समेत पुछ्न लगाउँछन् । अनि यो परिचय पत्र केका र कस्का लागी ।🤔

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

भ्यू टावर‌ किन‌ चाहिने रहेछ भनेर बुझ्न थालियो है !

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

महिलाहरु व्रत बसेका कारण अधिराज्य भरी फुल्की र चटपटे ब्यापार थप्प ! आजै मात्र करिब 20 करोड नोक्सानी हुन सक्ने स्रोत को दाबी l😂 #भैयाहरु_निकै_चिन्तित

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

हिन्दुहरुको महान चाड विजयादशमी २०८१ को पावन अवसरमा हजुर तथा हजुरको परिवारमा सुख , शान्ति ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । #Dashain2081 #Festivalseason

हिन्दुहरुको महान चाड विजयादशमी २०८१ को पावन अवसरमा हजुर तथा हजुरको परिवारमा सुख , शान्ति ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
#Dashain2081 #Festivalseason
Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

एउटा ब्यबसाय गर्न वार्डमा दर्ता, घरेलुमा दर्ता, उधोग बाणिज्य सघमा दर्ता, नपा / गापामा दर्ता, आ . रा . का . मा दर्ता, सम्बन्धित ब्यबसाय सघमा दर्ता , यि सबैमा बिभिन्न प्रकारका शुल्क भुक्तानि, यि सबै झन्झटिलो प्रकृया पुरा गरि ब्याबसाय गर्न युवाहरु कसरि उत्प्रेरित होलान र ?

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

केहि नभएको पनि होइन, सबै सकिएको पनि होइन....बाँकि रहेकोबाट सुरुवात गरौ। सकारात्मकतालाई प्राथमिकता दिउ। जापान र जर्मनी पनि एस्तै बाट माथि पुगेका हुन। जय देश !!! 🇳🇵

Beenod Khanal (@khanalbeenod) 's Twitter Profile Photo

नेपालको पहिलो महिला प्रधानमन्त्री तथा अन्तरिम सरकार प्रमुखमा नियुक्त हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना। जेन जि युवाको वलिदानको कदर र सम्मान होस । आम नेपाली जनतालाई बधाई।। #SaveNation 🇳🇵

नेपालको पहिलो महिला प्रधानमन्त्री तथा अन्तरिम सरकार प्रमुखमा  नियुक्त हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना।
जेन जि युवाको वलिदानको कदर र सम्मान होस ।
आम नेपाली जनतालाई बधाई।।
#SaveNation 🇳🇵