ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile
ॐप्राची💞

@graciesmile123

मृत्यु निश्चित छ घमण्ड केसैको नगर्नु
मानव हो भने मानवता देखाए बाच्नुस्।
शाकाहारी प्रेमि ❤💓 🍄🍅🥬🥒
🌶️🥦🌽🥕🍆etc. #prachi_beautician 😘❤🧡💓

ID: 1012382805714587648

calendar_today28-06-2018 17:10:44

7,7K Tweet

3,3K Takipçi

225 Takip Edilen

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

कति अभागी भएर जन्मिएको म कसैले नबुझ्ने कसैले माया नगर्ने

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

सपना बुन्न त्यति बेला मन लाग्यो जब मृत्युको प्यारो भै सकेको थिए । #काल्पनिक

सपना बुन्न त्यति बेला मन लाग्यो 
जब मृत्युको प्यारो भै सकेको थिए ।
#काल्पनिक
ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

जब मन दुख्छ तब मन भुलाउन यि साथीहरुको याद आउछ । यो मन स्वार्थी होला तर मेरा यि साथीहरु स्वार्थी छैनन्। 💕mansu 💕 तिम्रै यादमा 😘🤗💓 #old_is_gold ❤💛🧡

जब मन दुख्छ 
तब मन भुलाउन 
यि साथीहरुको याद आउछ ।
यो मन स्वार्थी होला तर मेरा यि साथीहरु स्वार्थी छैनन्। <a href="/Suclafuchhu/">💕mansu 💕</a> <a href="/Rekha71070608/">तिम्रै यादमा</a> 😘🤗💓
 #old_is_gold ❤💛🧡
ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

लकडाउन खुकुलो भए सँगै काठमाडौंमा चहलपहल बढेको छ सबै जना आआफ्नो ठाउँमा सुरक्षीत रहनु होला ।

लकडाउन खुकुलो भए सँगै 
काठमाडौंमा चहलपहल बढेको छ 
सबै जना आआफ्नो ठाउँमा सुरक्षीत रहनु होला ।
🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

यदि माया रुप र धन हेरेर लगाउने भए देखि कसम त्यो माया तिमी सँग कहिले हुने थिएन 🙏😪😪

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

डियर चेलीहरु तिमीहरू यति बलवान बन्नुपर्छ कि तिमीहरुलाई गिद्धे नजर लगाउनेको आँखा फोड्नुपर्छ , हात लगाउन खोज्नेको हात काट्नुपर्छ , अरु कुनै तरिकाले तिमीहरू माथी दुष्ट दृष्टि लगायो भने त्यसको जीवन लिला समाप्त पार्नुपर्छ त्यसैले #dearचेलीbestrong

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

खै म बदलिए वा समय बदलियो तर जे बदलियो नराम्ररी बदलियो ऊ बदलियो म बदलिए तिमी बदलियौ अनि हामी सब बदलियौ ।

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

फुललाई हेरेर देखेर धेरै कुरा सिकेको छु । आखिर एउटै बोटमा फुलेको फुल पनि कुनै मन्दिरमा पुग्छ त कुनै आर्यघाटमा हो जिन्दगी पनि यस्तै कहिले कहाँ पुग्नु पर्छ त कहिले के भोग्नु पर्छ। instagram.com/p/CFPAOwyjT4x5…

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

जब आवश्यकतामा कसैको साथ खोज्न थाल्छौ अक्सर तिमी पनि स्वार्थी बन्न पुग्छौ 😜🧐🤣

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

बिगत सबैको हुन्छ बस् कस्को के थियो भन्ने कुरामा मात्र फरक पर्छ तर पनि बिगतलाई फर्काउन कसैले सक्दैन यो नै सत्य हो ।।

💕mansu 💕 (@suclafuchhu) 's Twitter Profile Photo

सुनन्... 👂👂👂🙈 जुनदिन तिम्ले मलाई 👫☺️ आफ्नो मनको कुरा भनेका थियौ नि ❤️👬🙈😊😘😍 त्यही दिन बाट😘😍 यो मनमा तिम्रो लागि छुट्टै घर बनेको 👫🏘️🌎🙈❣️

💕 निसु💕🙈 (@nisharana064) 's Twitter Profile Photo

तिम्रो नखरा झेल्ने म जस्तो पाउला र? निर्जल व्रत बसि मठ मन्दिर धाउला र? काली गए बालै छैन गोरी लिन्छु भन्छौ मिजासिलो, शुशिल, सोझी आउला र? फुर्ती नलगाउँ जत्ति गरेनी अत्ति नगर के साच्चिकै म बिना तिमी रमाउला र? मेरो माया हो जो तिम्रो कचकच सुन्छु मरे भने म अर्को जुनीमा भेटाउला र?

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

खुसीहरू किन्दै गर्दा सपनाहरु बेचिदै छन् । instagram.com/p/CFZ5F3jjmadG…

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

स्वार्थी छन् सबै मान्छेहरु किनकि सबैले आ-आफ्नो व्यावहार देखाई सकेका छन्।

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

म सहि छु भने र दुनियालाई साबित गर्नु सक्दिन तर म आफु कस्तो छु भनेर आफैलाई राम्रो सँग बुझ्न सक्छु। ।।

ॐप्राची💞 (@graciesmile123) 's Twitter Profile Photo

साथीहरु कस्तो हुन्छन यहि टुईटर ले सिकायो को आफ्नो को पराइ चिन्न सिकायो .........