सर्गम😎 (@neupane_sargam) 's Twitter Profile
सर्गम😎

@neupane_sargam

चित्रमा जस्तो चरित्रमा नहुन पनि सक्छु.. #vegetarian 😊

ID: 959994473404084225

calendar_today04-02-2018 03:38:13

1,1K Tweet

420 Followers

607 Following

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

वास्तविकता नै नबुझी एकोहोरो स्वास्थकर्मी माथी जाइलाग्नु गम्भीर अपराध हो । यस्तो अवस्थामा हुलदुङ्गा मच्चाउने र भौतिक आक्रमण गर्न खोज्ने जोकोहीलाई हदैसम्मको कारवाही हुनुपर्छ ।

आशा गरौं एक दिन सुनौलो बिहान आउनेछ । मेरो देशले शान्तिको स्वास फेर्न पाउनेछ ।।

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

तपाईं हिड्दा चिप्लनु भो भने उठ्न सक्नुहुन्छ तर बोली चिप्लियो भने पुरै जिन्दगीका धेरै अवसरबाट फुत्किनु पर्दछ ,त्यसैले बोली र गोलि छोड्नुभन्दा पहिला नै सतर्क हुनुपर्छ ।।

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

जीवनको यथार्थ फरक छ तर जिउँन जसरी पनि नाटक रच्नुपरेको छ ।

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

जिन्दगीका परिक्षा चलिरहेकै छन् , पास फेल हुँदैमा सन्तुष्टि र असन्तुष्टि मान्नुपर्ने कुनै तुक छैन , बस् सामना गर्दै जानू महानता रहेछ । यस्ता परिक्षा हरेक पलपलमा दिइरहनुपर्ने !!

Ishwor (@ishworneu) 's Twitter Profile Photo

मन बिचार गर्न खोज्छ , अरुबाट पाइने माया स्नेह स्मरण साच्चै छ त ,मेरा लागि ? मस्तिष्क भन्छ बिचार नगर, बिचार गरे ति सबै सम्बन्ध बिलुप्त हुन सक्छन | साच्चिकै कोही हुदैनन स्मरण गर्ने आफ्नो आफै बाहेक | #शुभ_बिहानी

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

अब भोट त्यसले मात्र पाउँछ जसले हाम्रो माटो,संस्कृति र सम्पदाको सम्बर्द्धन गर्दै बैज्ञानिक दृष्टिकोणबाट देश विकासमा कटिबद्ध हुने योजना लिएर आउँछ ।।

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

चीत्कार सरकार ! बगरेको खेतमा यसपटक पनि पानीकै अभावले अन्न सापोको नापो फलेन , उता गोठकी सेतिभैँसिलाई दुइज्युकी हुन कर्मले दिएन्, कान्छो रहर बोकेर सहर पसेको यतातिर अब खहर बाँझै हुने भो । घरमुलीको ओखती सकिएको महिनौं भएछ , अब हामी तपाईँहरुको लागि यसरी नै कति दिन बाँचौँं?

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई  माफ गर्नु होला।

सर्गम😎 (@neupane_sargam) 's Twitter Profile Photo

"आजको ड्रामा बिस्तारै बन्द गरौँ, अब सुतौं, सपनामा स्टार बनौँ। 🌙✨ #GoodNight"