E lina😍😍😘 (@elina49744) 's Twitter Profile
E lina😍😍😘

@elina49744

चाहे जति नै आँसु दिने प्रयास गरोस्, यो दुनियाले तिमीलाई 😐 म सधै तिम्रो ओठको मुस्कान बनी तिम्रो साथमा खडा हुनेछु !😊💕😍💞instagram.com/e_lina_panta

ID: 988662937958010880

linkhttps://twitter.com/search?q=from%3AElina49744%20-filter%3Areplies&s=09 calendar_today24-04-2018 06:16:27

45,45K Tweet

33,33K Takipçi

57 Takip Edilen

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

यो मन त अझै बच्चा नै छ नि फरक यति मात्र हो सानो मा जिद्दी गर्थ्यो आजकाल सम्झौता !😢 #शुभबिहानी ❤️❤️

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

यदि तिमि अरुका लागी दियो बाल्दछौ भने त्यो प्रकाशले तिम्रो बाटोलाई समेत उज्यालो बनाउदछ | बुद्ध जयन्तीको हार्दिक शुभकामना !!

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

#सम्बन्ध बचाउन त्यति सजिलो छैन जति माया गर्न र गफ गर्न सजिलो छ,😐️ आत्मिय सम्बन्ध घागोको_त्यान्द्रो जस्तो हो जुन बिश्वासमा अडिएको हुन्छ ।😶 #शुभरात्रि ❤️😘

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

सायद छरपष्ट थिए मेरा प्राथनाहरु हरेक मन्दिरमा त्यसैले होला भगवान लाई सबै समेटी सुन्न समय लाग्दैछ आशा छ ढिला होला तर राम्रो हुन्छ ...😔❤️

Gautam (@sharma14828) 's Twitter Profile Photo

गिराउन मन हुनेले धक्का दिए मात्रै पुग्छ भिरमा त म उभिएरै बसेको छु😬

Gautam (@sharma14828) 's Twitter Profile Photo

केही पाउन केही गुमाउन पर्छ! जस्तैःघर छोडेर घर बनाउन पर्छ!

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

कोई निदाई रहे रात भर कोई निदाऊनेलाई सम्झिरहे रातभर ....😔😔

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

धेरै अपेक्षा नराख्नुस् बस, लक्ष्यमा सारेको पाईला गन्तब्य सम्म पुगोस्....

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

थाहा छ मुस्कुराउदैमा खुशि हुन सकिदैन तर आफ्ना हु भन्नेहरु लाइ चुनौती पनि त दिनु छ यहा😏❤️

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

धेरै #प्यारो हुन्छ त्यो #सम्बन्ध💏 जुन!#ब्यक्त नगरेरै पनि #महशुस हुन्छ #❤️

धेरै #प्यारो हुन्छ त्यो #सम्बन्ध💏
जुन!#ब्यक्त नगरेरै पनि #महशुस हुन्छ #❤️
E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

जो आफु संग बोल्न खोज्छ्न उनिहरु लाई हामी इग्नोर गर्छौ अनी जो आफुलाइ राम्रो लाग्छ उनिहरु बोल्न चाहादैनन😏🙄 #माया #❤️😘

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"जे सबै भन्दा जरुरी छ,सुरुवात त्यसैबाट गर ।त्यसपछि जे सम्भव छ,त्यो गर। यति गर्‍यौ भने अचानक तिमिले आफुलाइ असम्भव कार्यसिद्धी गरिरहेको पाउनेछौ।" #शुभबिहानी ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

मलाई कराेडौं पर्ने सपना किन्नु छैन बस् एउटा साधारण जिन्दगी हासेर जिउनु छ तिमीसंग ♥️♥️ #माया #❤️

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

शब्द त सबैले बुझ्छ्न म चाहन्छु कि तिमि मेरो मौनता बुझिदेउ❤️ #माया #❤️😘

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

साच्चै शव्दको धारिलो भाला एक असहनिय चोट हो अति गरे पछी शब्दको प्रहार गर्ने लाई शब्दले नै जवाफ दिनु पर्छ नकि मृत्युको बाटो रोज्ने हो स्वार्थी संसार बाच्नु छ भने आफू पनि स्वार्थी हुनु पर्छ र इटको जवाफ पथरले दिनु पर्छ अहिलेको परिस्थितिमा जसले जस्तो गर्यो त्यस्तै व्यवहार गर्नुपर्छ

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सिन्दुर दिने अधिकार त अरु कसैलाई दियौ, म तिम्रो खुशी मागेर फर्किदै छु भगवानसँग।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जिन्दगी प्रिय छ तिमी प्रिय छौ किनकि मृत्युको बोध पनि छ अक्सर प्रिय चिजहरुलाई प्रिय नै रहन दिनुपर्छ तिनलाई चलाउनु भत्काउनु हुँदैन सँसामा हरेक चिज अनित्य छ शिवाय -प्रेम र त मलाई अचम्म लाग्छ यी मान्छेहरुको आशक्ति देखेर जुन कुरा उनीहरुको हुँदै होईन उही कुरासँग यो मोह देखेर ।।

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

समयले मान्छे चिनाउँछ नजिक आयो भन्दैमा कोही आफ्नो हुँदैनन्।

E lina😍😍😘 (@elina49744) 's Twitter Profile Photo

भगवान श्रीकृष्ण भन्नुहुन्छ जुन कुरा राम्रो लाग्छ ग्रहण गर जुन कुरा राम्रो लाग्दैन त्याग गर चाहे त्यो विचार कर्म वा मान्छे नै किन नहोस्