pandey shilu (@gaganshila1) 's Twitter Profile
pandey shilu

@gaganshila1

अभ्यास ले बुद्धि बढाउँछ स्वभाव ले कुल जनाउँछ.......... ............

ID: 789111449972977664

calendar_today20-10-2016 14:30:05

564 Tweet

507 Followers

514 Following

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न धेरै गाह्रो हुने रहेछ😢🙏😏 #शुभप्रभात #शुभदिनको_कामना

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

चाहेर पनि Care गर्न नसके को सम्बन्ध र share गर्न नसके को कुरा ले मानिसलाई भित्र भित्रै टुटाउन सक्छ 😊😊

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

जब सोच नै अन्धो हुन्छ तब आँखाले सही र गलत छुट्याउन सक्दैन । तेसैले उपचार आँखाको होइन सोचको गर्न जरुरी छ । #शुभबिहानी🙏❤️❤️😘😘 #शुभदिनको_कामना😍😍

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

यादहरुको पानाले भरियेको छ जिन्दगी सुख र दुखको संगम बनेको छ जिन्दगी कुनै बेला एकान्तमा रहेर बिचार त गर्नुहोस सम्बन्धको बिना अधुरै रहेको छ जिन्दगी...!! #शुभपल

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

दुई चार जनाको””माझमा””पनि हजुर “संसार”नै पाउनुहुन्छ भने त्यो घर परिवार हो “हजारौंको”माझमा एक्लै हुनुहुन्छ भने त्यो “सोसल मिडिया”हो।! #नमस्ते_आत्मियमनहरू🙏🙏☕️☕️ #सुभबिहानी_सुभदिन💐🌹🌺🌺

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

✍️जुनमा पनि दाग हुनसक्छ फुलमा पनि राग हुनसक्छ यहाँ पुर्णता नखोजियोस बिन्ती मान्छे हु म मा पनि अभाव हुन सक्छ। Good night have a sweet dreams.#TwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

सम्बन्ध दिग्यो राखन चाहान्छौ भन्ने सत्य बोल्ने गर किनकि झुट बिक्नी मात्र गर्छ तर टिक्दैन #शुभ_प्रभात #शुभदिनको_कामना

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

खाली खुट्टा नै किन नहोस् सहि बाटो हिड्नुहोस् 😊 पैताला दुख्ला तर मन कहिले दुख्ने छैन ।❤🥰 🤔🤦‍♂️❤ #शुभरात्री 😍😍

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

साथी❤ भाग्य खोज्दा खोज्दै थाकी सकेऊ भने, घुटुक्क पानी पिउनु तर हरेस नखानु🙏 किनकी हरेक कुराको सिजन हुन्छ, फल्ने, पाक्ने र झर्ने !!❤ #शुभरात्री

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

तस्बिर हेरेर सून्दरता❤️ पोशाक हेरेर हैसियत 🌻 र status हेरेर कसैलाई मूल्यांकन नगर्नु होला 🇳🇵🙃 #GoodMorningSunday

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

ठुलो मान्छे बन्नु भन्ने आफन्तहरुले त साथ दिंदैनन भने जिन्दगीको यात्रामा भेटिएका केहीले साथ छोड्दैमा दुखि किन हुनु 🙄🙄 #शुभ_प्रभात #शुभदिनको_कामना #TwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

कमाउन नसकेको धन, रमाउन नसकेको मन,विर्सन नसकेको दिन,तिर्न नसकेको ऋण, बचाउन नसकेको पैसा, सुत्न नसकेको निद्राले सदैव बेचैनी र छटपटी मात्र दिने रहेछ🙄😢😍 #शुभ_प्रभात #शुभदिनको_कामना

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

सबैलाई माया गर, केहीलाई मात्र विश्वास गर र कसैलाई पनि नराम्रो नगर😍🙏 #GoodMorningTwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

जुन दिन तपाईं मुस्कुराउनु हुन्न, त्यो दिन तपाईंको सबैभन्दा खराब दिन हो त्यसैले हरेक दिनको सुरुवात मिठो मुस्कानले गर्नुहोस😍शुभ-प्रभात😍

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

माया अनुहार हेरेर गर्नु पर्छ तर अरूकाे हाेईन अाफ्नाे😊 #GoodeveningTwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ । #goodmorning #TwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

कोहि मान्छे यति धनि पनि कहिल्यै बन्न सक्दैन जसले आफ्नो बितेका पललाई किन्न सकोस र कोहि मान्छे यति गरिब पनि कहिल्यै हुदैन कि उसले आफ्नो भविष्यलाई बदल्न नसकोस् । #GoodMorningTwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

मानिसहरु भन्छन् कुरा उनीहरुसँग गर्नुहोस् जोसँग कुरा गर्न मन पर्छ … तर म भन्छु कुरा उनीहरुसँग गर्नुहोस् जसलाई तपाई को कुरा सुन्न मन पर्छ । #GoodNightTwitterWorld 🥰😍

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

बोल्न गारो मान्नेहरूलाई मैले पनि बोलाउन छोडी दिए, आखिर चिसो दाउरामा सलाई कोर्नु भनेको सलाईको सत्यनाश गर्नु न हो 🫤🫤 #GoodMorningTwitterWorld

pandey shilu (@gaganshila1) 's Twitter Profile Photo

यहाँ आफ्नै जिन्दगी त आफुले सोछे जस्तो हुदैन, मान्छेहरु म संग रिसाउने गर्छन् म उनिहरुले सोचेको जस्तो भईन भनेर😞🥺🙄