Snook
@snokevergmailc1
ID: 1092061553107632128
03-02-2019 14:05:38
31,31K Tweet
4,4K Takipçi
3,3K Takip Edilen
मेरो जीवन चेस जस्तै जटिल थियो तिमी आएर गडबडी हटायौ ,,तिमी त्यो जीवन साथी हौउ प्रिय जस्ले मेरो साथ कहिल्यै छोडेनौ र मेरो परम मार्गदर्शक बनेउ तेसैले मलाई हरेक पलहरु एकदमै खास र अमूल्य लाग्छ #wife❤️ Sunita Thapaliya #Snook #abudhabi #uae
तिमी सुन्दरताको उदाहरण हैनौ तिमी फुलहरुको सुवास हैनौ तिमी जुनेली रातको उज्यालो हैनौ तिमी हौउ त केबल् मेरो मन मस्तिष्कमा भयको राज्यको राजकुमारि जाँहा निस्फिक्रि तिम्रो एकलैटि राज हुनेगर्छ #शुभ_प्रभात Sunita Thapaliya 💜
म तिम्रो आँखामा सूर्योदय हेर्ने गर्छु ,म हरपल तिमी सँग यति धेरै मायामा हुन्छौं कि म तिमीलाई बयान गर्न पनि सक्दिन जब म तिम्रो अँगालोमा हुन्छु तब म सम्पूर्ण पीडा र कष्टहरुबाट मुक्त हुन्छु, तिमी साच्चै तकिया जस्तै नरम छौ र म स्टील जस्तै कडा सोभावको छु✌️ Sunita Thapaliya❣️#morning