@Shizuka (@shizuka_dalli) 's Twitter Profile
@Shizuka

@shizuka_dalli

#new_on_twitter
#100%fb, नपत्याए फलो गरेर हेर्नाेस् 😁😁
#फलौ_फुलौ,खुसी_बाढौ_खुसी_रहौ ।
#no_DM_plz🙏🙏🙏

ID: 1392860164286341120

calendar_today13-05-2021 15:12:15

468 Tweet

1,1K Followers

1,1K Following

❤️अपराधी ❤️ (@apradhi123) 's Twitter Profile Photo

प्रिय् तिमी गाँजा बारिमा जन्मेको थियौ कि के हाे.? तिम्लाई हेरेरै लठ्ठ हुन्छु त म!!😂😂

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

🌻🌻जति चलाए पनि🙈न रिसाउनि😡 भनेको मेरो यो एउटा मोबाईल 📱📱 मात्र छ 😆😉😊😋

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

एउटा कुरा सधै याद राख हरेक मान्छेको जन्म उस्को जन्मदिन को दिन हुन्छ😂

❤️अपराधी ❤️ (@apradhi123) 's Twitter Profile Photo

सायद माया गर्ने पनि कोही नभएर होला मुटु भन्दा बढी ढाड दुख्छ यार!!😂😂

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

अनि baby को कल ले उठेउ कि मम्मी को गाली खाएर🤔 म चै मम्मी को गाली खाएर!😌😴 #GoodMorning 💜🌻

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

कुकुर लाई Corona लाग्दैन रे 🤔 ढुक्क छु मेरो साथिहरु Safe छन् 🙃❣️

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

Mark Sheet मा fail को सट्टामा 'Try again' लेख्दिने भए समाजमा अलि कम बेइज्जत हुने थियो।

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

कहिले काहिँ मेरो नजरले आफुलाई हेर्ने गर, तिमि आफु सँग आफै फिदा हुने छौ❤️😊

💞Sita magar❤️ (@magarsita1111) 's Twitter Profile Photo

"तिमी बिना मर्छु " भन्ने एकदुई जना मरे पो माया प्रेममा बिश्वास लाग्नु😂

The Business Nepal (@thebiznepal) 's Twitter Profile Photo

सबैलाई खुशी राख्न त कहाँ सकिन्छ र, जिन्दगी हो कुनै Comedy shoW होइन!😎❤️

Prish Stationery & Design (@design_prish) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस । यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस । #kpoliisterriorist