Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

भन्थ्यौ नि बिर्सियौ होला,हेर जीवन अझ तिमीमा रुमलिएको छ,हिजो तिम्रो प्रतिक्षा थियो,आज तिम्रो याद छ !

☕️💐🌺

भन्थ्यौ नि बिर्सियौ होला,हेर जीवन अझ तिमीमा रुमलिएको छ,हिजो तिम्रो प्रतिक्षा थियो,आज तिम्रो याद छ !
#शुभपल
#यो_समय_मुना_चियाको☕️💐🌺
account_circle
Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

प्रेम र प्राण दुवै तिमीसँग छ,अनि रिस उठ्दैमा, नबोल्दैमा कहाँ छोड्न सक्छु र तिमीलाई !!
💐🌺☕️
☕️☕️

प्रेम र प्राण दुवै तिमीसँग छ,अनि रिस उठ्दैमा, नबोल्दैमा कहाँ छोड्न सक्छु र तिमीलाई !!
#शुभसाँझ💐🌺☕️
#यो_समय_मुना_चियाको_हो☕️☕️
account_circle
चस्मावाली😎पग्लि(@pagli_sushi) 's Twitter Profile Photo

🌅सुनौलो घामको किरणसँगै लाखौं नयाँ सपनाहरू🌑 खुसी बोकेर आईसकेको छ,
अब उठनुस,
उज्यालो भैस्क्यो😊😊
यो समय मुना चियाको हो😊
☕️☕️☕️🍵🍵🍵
😊😊😊😊

account_circle
प्रबिन्स©️(@RawBin4u) 's Twitter Profile Photo

यो समय मुना चियाको हो 🍵 ☕️ 🍵
अनि मदन पाऊ रोटीको नि ?? 🍰 🍞🍞
😂😂😂😂😂😂😂😂😂
शुभ दिन 🙏🏽🙏🏽🙏🏽

account_circle
Raj Shah बैरागी(@RajShah27074314) 's Twitter Profile Photo

'!! यो समय मुना चियाको हो !!'
यि.... चिया लिनुस ☕️☕️☕️☕️☕️

account_circle
Sabin Prasai(@TheSabinPrasai) 's Twitter Profile Photo

समय कसैको प्यावा होइन भन्थे ...तर भकर रेडियोमा यो समय मुना चियाको हो भन्यो हैट।

account_circle
दा.... भाष्कर(@bpdahal2) 's Twitter Profile Photo

शुभ प्रभात,चिया देवतास्य,दुख हरणम्,
शुभदिन करियसि,।
हे चिया देवता दुख हरण गर्नु होला,दिन शुभ रहोस्।अस्य,समय मुना चियास्य,यो समय मुना चियाको।

account_circle
प्रशन्न फ्र्याङ्क(@prashannadkl) 's Twitter Profile Photo

भुकम्प नि यो समय मुना चियाको हो .... भन्दै ६ बजे नै आउंछ त !!! कस्ले लगाको अलार्म.......???

account_circle
Dipak Pyakurel(@DipakPyakurel8) 's Twitter Profile Photo

यो समय मुना चियाको हुदै होइन है
यो समय त 'कठपुतली' सरकारको
हो' चेतना भया'😜😜

account_circle
अनमोल(@MagarAnmol) 's Twitter Profile Photo

अझ बिहान पख 'नमस्ते, यो समय मुना चियाको हो ।' पनि भन्थ्यो :))

account_circle
छोटू.(@SandeyO7) 's Twitter Profile Photo

यो समय मुना चियाको भन्दा नि रातभरिका सपनाहरु सम्झिनको
लागि हो🙈😂😂
☕️☕️☕️🍵🍵

account_circle