Purnima_Devkota (@purnima_devkota) 's Twitter Profile
Purnima_Devkota

@purnima_devkota

ID: 1655773938478186497

calendar_today09-05-2023 03:19:25

6,6K Tweet

1,1K Followers

221 Following

parbati dharel (@dharellama) 's Twitter Profile Photo

ठुलो मान्छे बन्नलाइ रोक्ने हजारौं हुन्छन् तर..... असल मान्छे बन्नलाइ कसैले रोक्न सक्दैन !! #शुभप्रभात☕️🌹👃

Purnima_Devkota (@purnima_devkota) 's Twitter Profile Photo

मलाई तिम्री बन्नु छ केबल तिम्री मैले मलाई तिमीसँग सुम्पिसकेकी रहेछु एक्लै रमाउन सिक्न खोजेकी मान्छे बिचैमा तिमी आएउ फेरि तिमीसँगै रमाउन थालेकी रहेछु, तिमी रिसाउदा तिमी नबोल्दा एक्लै रमाउन कोसिस गरे अब नसक्ने भएछु तिमी खुशी छौ भन्दा म आफुलाई खुशी पाउन थालेकी छु।। #शुभबिहानी💐🌺🌿

(यात्री) (@db5921) 's Twitter Profile Photo

तिमी चाहेको प्रेम पाइन भनेर गुनासो गर्छौ मैले पाएको प्रेम गुमाउदा पनि मौन छु !!

parbati dharel (@dharellama) 's Twitter Profile Photo

ग़लत मान्छेको जित त्यति बेला हुन्छ, जब सहि व्यक्ति माैन रहन्छ....!! #शुभप्रभात👃🌹☕️

Pravin Jha (@pravinjhaa) 's Twitter Profile Photo

*गुस्सा और मतभेद...* *बारिश की तरह होना चाहिए,* *जो...* *बरसे और खत्म हो जाए,* *प्रेम...* *हवा की तरह होना चाहिए,* *जो खामोश हो* *किन्तु...* *सदैव आसपास ही रहे..!!* #सुबह_का_अभिवादन

Dev Verma (@d_verma2) 's Twitter Profile Photo

*"वाणी" भी अपनी* *परेशानियों में उलझ जाती हैं..* *ज़्यादा "मीठी"* *हो जाये तो, "झूठी"* *और..* *"सच" बोले तो,* *"कड़वी" कहलाती हैं..!* ‼️ हर हर महादेव ‼️

*"वाणी" भी अपनी*
*परेशानियों में उलझ जाती हैं..*
*ज़्यादा "मीठी"*
*हो जाये तो, "झूठी"*
*और..*
*"सच" बोले तो,*
*"कड़वी" कहलाती हैं..!*

                      ‼️ हर हर महादेव ‼️
Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आमाको छातीमा बनाएको दमको चित्र टाल्न साहुको गाली सुन्ने बा'का कान युगौ देखि पुरूषलाई हिंसक देखाउदै आएको छ तर याद राख्नुस अक्सर वलिहरू देविकै मन्दिरमा चढाईन्छ देखाउ एउटा ताजमहल जुन पुरूषको यादमा खडियो? परिवारको खुशीको लागि बेचिन्छ मरूभुमीमा उ अझै चाहन्छ। #शुभबिहानी🌄💐☕️🙏

Purnima_Devkota (@purnima_devkota) 's Twitter Profile Photo

छोटा लुगा लगाउन पाइएन भन्दै शहरमा चिच्याइ रहेका नारीहरू देख्छु जब मेरा भाउजुहरूले सुत्केरी भएर गोठमा सुतेर ज्वानोको पातलो झोलको आश गरिरहँदा वाइन र रोष्टमा नारी स्वतन्त्रताको शहरमा उत्सव मनाएकाे देख्छु तब सन्तोष मान्छु र भन्छु पीर नगर्नुस् आमा तपाईँसँग सबथोक छ! #शुभबिहानी💐🌼🌿

Aarav Singh Thakuri (@aaravsthakuri) 's Twitter Profile Photo

बिग्रिएको कलम जस्तै तिमी जसबाट कहानी लेख्न आरम्भ गर्नु मेरो जिद्दी मान्छे प्रेममा अन्धो हुन्छ भन्थे साँच्चै हो रहेछ आफ्नै मुर्खतापूर्ण गल्तीले रूवाई रहेका छन घरि पागल जस्तै हसाँई रहेछन फगत तिमीलाई धोकेबाज करार गरेर आफैँलाई सहानुभूति दिलाई रहेको छु।। #शुभबिहानी💐🌺🏵️🌿

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

जिन्दगीले मलाई यति सम्झदार बनाई दियो कि हरेक पाइलामा समझौता नै गर्नु पर्ने।।🙄 #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️📿

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹
Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌹🙏 शुभ साेमबार #ॐ नम शिवाय 🌹🙏 शिव स्वर्ग, शिव माेक्ष , शिव परम साध्य है शिव जिव शिव बह्य शिव हि मेरा आराध्य है । 🌹🙏 #ॐ_श्री_शिवाय_नमस्तुभ्यम् 🌹🙏 🌹🙏 शुभ प्रभात 🌹🙏

🌹🙏 शुभ साेमबार #ॐ नम शिवाय 🌹🙏
                  शिव स्वर्ग, शिव माेक्ष ,
                  शिव परम साध्य है 
        शिव जिव शिव बह्य शिव हि मेरा 
                       आराध्य है ।
🌹🙏 #ॐ_श्री_शिवाय_नमस्तुभ्यम् 🌹🙏
              🌹🙏 शुभ प्रभात 🌹🙏
Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

जिबनका भोगाईहरु नै सुन्दर जिवनका अभिन्न पाटा हुन! प्रयास गर्नुस, परिणाम भुल्नुस! #ॐ🌹 #नमस्कार🙏 #शुभ_प्रभात☕️❣️

Aita Jargha (@ajargha45771) 's Twitter Profile Photo

प्रत्येक नयाँ बिहानीमा प्रेमको प्रवाह होस्। हरेक दिशामा खुशीको ज्योति होस्। राधे राधे जय श्री कृष्णा 🙏🙏 शुभ प्रभात 🌄🙏 शुभ दिनको कामना ✨💐

प्रत्येक नयाँ बिहानीमा प्रेमको प्रवाह होस्। हरेक दिशामा खुशीको ज्योति होस्।
राधे राधे जय श्री कृष्णा 🙏🙏
शुभ प्रभात 🌄🙏
शुभ दिनको कामना ✨💐
BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

आज जनैपूर्णिमा तथा रक्षा बन्धन, हरेक दाजुभाइ तथा दिदिबहिनीबीचको सम्बन्ध निकै गाढा बनोस्। दिदिबहिनीको हातबाट बाँधिएको धागोले सदैव दाजुभाइहरुको रक्षा गरोस्। सम्पूर्णमा जनैपूणिर्मा तथा रक्षा बन्धनको शुभकामना।🌸 #RakshaBandhan #janaipurnima

आज जनैपूर्णिमा तथा रक्षा बन्धन, हरेक दाजुभाइ तथा दिदिबहिनीबीचको सम्बन्ध निकै गाढा बनोस्। दिदिबहिनीको हातबाट बाँधिएको धागोले सदैव दाजुभाइहरुको रक्षा गरोस्। सम्पूर्णमा जनैपूणिर्मा तथा रक्षा बन्धनको शुभकामना।🌸
#RakshaBandhan
 #janaipurnima
shiva🇳🇵 (@vs__thapa) 's Twitter Profile Photo

शुभ प्रभात 🙏 भब्य सब्य अनौठो अनि आश्चर्यजनक चाहिदैन मलाई मर्दा अंत अनि घाँट को बिदाई।...….. जिउँदो छँदा कष्ट मा साँथ अनि पिडा ले कहराउँद हात थामे पुग्छ! रक्षाबन्धन तथा जनै पूर्णिमा को शुभकामना 🥀 २०८१🥀 #शिव

शुभ प्रभात 🙏

भब्य
सब्य
अनौठो 
अनि आश्चर्यजनक चाहिदैन मलाई
मर्दा 
अंत 
अनि घाँट को बिदाई।...…..
जिउँदो छँदा 
कष्ट मा साँथ
अनि पिडा ले कहराउँद हात थामे पुग्छ!

रक्षाबन्धन तथा जनै पूर्णिमा को शुभकामना 🥀 २०८१🥀
#शिव
BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

हातमा बाँधिएको धागो चुँडिए पनि , सम्बन्धको धागो कहिले नचुडियोस् सधै आज को जस्तो आत्मियता र प्रेम रहिरहोस् रक्षा बन्धन तथा जनै पूणिर्माको शुभकामना💐.❤ #शुभबिहानी #RakshaBandhan

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

आशाको कलम समाईरहने हातका औंलाहरु स्वतन्त्रताको लयमा नृत्य गर्छन् अनि सबै जान्ने बुझ्ने मेरो ज्ञानि मन केही समय अचेत भई सबै तनाब बिर्सन खोज्दै छ मलाई थाहा छ म आत्मबिस्वासी छु शहनशिल छु आफैलाई हराएर आफैलाई जित्न सक्ने सामर्थ्य अझै बाकी छ!! #शुभबिहानी🌄🌺🌼🙏

BRIHASPATI(Rocky vai)🌟 (@acha6_acharya) 's Twitter Profile Photo

आवाज छ भन्दैमा चर्को बोल्न जरूरी छैन , मौन बसेर नि धेरै युद्ध जित्न सकिन्छ ।🔱💖 #शुभबिहानी 🌅