Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

भन्थ्यौ नि बिर्सियौ होला,हेर जीवन अझ तिमीमा रुमलिएको छ,हिजो तिम्रो प्रतिक्षा थियो,आज तिम्रो याद छ !

☕️💐🌺

भन्थ्यौ नि बिर्सियौ होला,हेर जीवन अझ तिमीमा रुमलिएको छ,हिजो तिम्रो प्रतिक्षा थियो,आज तिम्रो याद छ !
#शुभपल
#यो_समय_मुना_चियाको☕️💐🌺
account_circle
चन्द्रमा🌛🇳🇵(@chandraprasai26) 's Twitter Profile Photo

शुभपल, शुभसमय ! ☕️☕️
हामी सबैको आज सुखद रहोस्…
🙏
♥️♥️

शुभपल, शुभसमय ! ☕️☕️
हामी सबैको आज सुखद रहोस्…
🙏
♥️♥️
account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

मृत्युको मुखमा पुग्न पनि किन यस्तो तछाड मछाड

यो पृथ्वी लोकमा ?

🙏🌷🌼🌺🌻

account_circle
गौतम थापा(@thapa_gaut38659) 's Twitter Profile Photo

हिजो राती मेरो शहरमा पनि पानी पर्यो !
तर अझै पनि उसको याद
मेरो मनबाट पखालीएन …….

🌷💕🙏🌺🌻

account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

यदि कुनै सम्बन्ध बोझ लाग्न लाग्यो भने
त्यो सम्बन्ध तोडिदिनु मै समझदारी छ ।।

🥀❤️
☕️🍵
😍🙏

account_circle
फूल्लन देबी(@DeviKafle5) 's Twitter Profile Photo

हाम्रा पाला न कागज थियो, न कलम थियो ,
न फोन थियो तर प्रेम त्यतिबेला पनि थियो न कुनै हल्लाखल्ला थियो , माया मौन थियो ।🤩😎पिपलपाते सुसेलीको भाका बुझिन्थ्यो,
चौतारी र भन्ज्यांगको कर्के आंखा बुझिन्थ्यो😛😛

शुभपल शुभदिन❤️❤️❤️❤️❤️मित्र एण्ड मित्राणीहरू❤️❤️

हाम्रा पाला न कागज थियो, न कलम थियो , 
न फोन थियो तर प्रेम त्यतिबेला पनि थियो न कुनै हल्लाखल्ला थियो , माया मौन थियो ।🤩😎पिपलपाते सुसेलीको भाका बुझिन्थ्यो,
चौतारी र भन्ज्यांगको कर्के आंखा बुझिन्थ्यो😛😛

     शुभपल शुभदिन❤️❤️❤️❤️❤️मित्र एण्ड मित्राणीहरू❤️❤️
account_circle
Rose kc(@Rosekc9) 's Twitter Profile Photo

तपाईं भरिपूर्ण हुनुहुन्छ भने दुनियाँले चिन्छ 
यदि तपाईं खाली हुनुहुन्छ भने आफन्तले पनि चिन्दैनन ।।

☕️🍵
😍🙏

account_circle
दश कित्ते™️(@10kitte) 's Twitter Profile Photo

अरुको मुख ताक्नु भनेको आफ्नो घाँटी अचानोमा राख्नु हो।
❤️

account_circle
Kavita Timilsina(@KabitaTimilsin4) 's Twitter Profile Photo

तिमि जिन्दगीको त्यो चौतारी बनिदिनु,
जहा म जिन्दगिको सारा थकान विसाउन सकु माया ❤❤

account_circle
Purnima_Devkota(@Purnima_Devkota) 's Twitter Profile Photo

आजकाल हरेक रात हरेक दिन हरेक प्रहर इश्वरसॅंग यहि कामना गरिरहेकी छु कि बिर्सेर पनि तिमीलाई सम्झन नसकु !!
💐🥀

account_circle
Kavita Timilsina(@KabitaTimilsin4) 's Twitter Profile Photo

कुनै कुनै कुरा लाई मुस्कुराएर टारिदिनुस,
सबै कुरामा बहस गर्नुपर्छ भन्ने जरुरी छैन.!!🤍

account_circle
Sadikshya Chapagain(@sadikxya25) 's Twitter Profile Photo

आफ्नो ‘मुहार’भन्दा व्यवहारको श्रृङ्गार गर,
अरुले ‘नराम्रो’ भन्दैमा केही फरक पर्दैन।♡✨

account_circle
Yubani(@Yubani12) 's Twitter Profile Photo

स्वतन्त भएर बाच्न चाहान्छु
हरेक कुराको अभाब सहन सक्छु
तर कसैको दबाब सहन सक्दिन ।❣️


❣️

account_circle
(घामजून)🌻(@pb7092) 's Twitter Profile Photo

अँखा फुलेको फुल मा होइन आफ्नै सुन्दर मन मा लगाउनु पर्छ।🌷🙏

account_circle
Yubani(@Yubani12) 's Twitter Profile Photo

सजाय त धेरै दियो जिन्दगीले
तर यो बताएन कि कसुर के थियो ?? ❣️


account_circle
Sadikshya Chapagain(@sadikxya25) 's Twitter Profile Photo

सबैको मन बुझाउन त कहाँ सकिन्छ र...!
बस् मलाई राम्रो नजरले हेर्नेहरूको मन झुक्किएर पनि दुखाउनु नपरोस्।
😊

account_circle
Roshan Thapa Magar(@roshan_mgr80) 's Twitter Profile Photo

शिक्षा जहाँ लिदा पनि हुन्छ तर संस्कार
र संस्कृति घर परिवार बाटै सिक्नुपर्छ ।।

☕️☕️
    🙏🙏
         😍😍

account_circle