सितल कार्की (@sunnny357) 's Twitter Profile
सितल कार्की

@sunnny357

समृद्ध देश बनाउन पर्च भन्ने मुन्छे ।

ID: 1466308451311620102

calendar_today02-12-2021 07:29:50

199 Tweet

529 Followers

1,1K Following

Shankar Pokhrel (@shankarpokhrel8) 's Twitter Profile Photo

निश्चित व्यावसाय र पेशामा सफलहुनु वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ ।

सितल कार्की (@sunnny357) 's Twitter Profile Photo

आज दाङमा ठुलै भुकम्प जादैछ । वधाइ छ आदरणिय युवा नेता नेकपा एमाले महासचिव शंकर पोख्रेल सहित सम्पुर्ण मेहनती कामरेडहरुलाइ । Shankar Pokhrel Komal Oli

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

दाङको नेतृत्व एमालेका होनहार, जुझारु युवा उमेदवारहरु Shankar Pokhrel Shanta Chaudhary Komal Oli लाई अत्याधिक बहुमतले बिजय गराऔ ।

दाङको नेतृत्व एमालेका होनहार, जुझारु युवा  उमेदवारहरु <a href="/shankarpokhrel8/">Shankar Pokhrel</a> <a href="/shantadangnepal/">Shanta Chaudhary</a> <a href="/OliKomal/">Komal Oli</a> लाई अत्याधिक बहुमतले बिजय गराऔ ।
सितल कार्की (@sunnny357) 's Twitter Profile Photo

दाङ निर्वाचन क्षेत्र नं ३ वाट सुर्य चिन्हमा मतदान गरी जुझारु युवा नेता कोमल वलीसहितको टिमलाइ विजयी गराउ ।

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

परमादेशबाट निर्माण गरिएको स्वार्थको गठबन्धनलाई जनादेश मार्फत प्रतिस्थापन गर्ने दिन अब मात्र ७ दिन बाकी!☀️✌️🙏✊❤️

परमादेशबाट निर्माण गरिएको स्वार्थको गठबन्धनलाई जनादेश मार्फत प्रतिस्थापन गर्ने दिन अब मात्र ७ दिन बाकी!☀️✌️🙏✊❤️
मन्त्रानी (@kismatakarki) 's Twitter Profile Photo

मुल्यहिन किसान भ्यालुयवल दलाल कुम्भकर्ण सरकार टमाटरहरु पिसिइरहेछन वन्दागोविहरु च्यातिइरहेछन गाजरहरु फर्सिहरु गुडिरहेछन वेप्रवाह सडकमा । सरकार जस्तै दलाल जस्तै वन्न पो थालेउ कि किसान जस्तै टमाटर वन्दागोवि गाजर जस्तै मान्न पो थालेउ कि प्रियतम मेरो प्रेम 💕💕 मेरो भावना ।।

Shankar Pokhrel (@shankarpokhrel8) 's Twitter Profile Photo

वैचारिकताको अभावमा अवसरवाद र संगठनात्मक जिवन्तताको अभावमा अराजकताले प्रश्रय पाउने गर्दछ । साँस्कृतिक मुल्य र मान्यतामा भएको विघटनवाट सामाजिक अराजकताको जन्म हुनपुग्दछ । आज हाम्रो समाजमा यी प्रवृत्तिहरु गम्भीर समस्याका रुपमा प्रकट भएका छन् ।

सितल कार्की (@sunnny357) 's Twitter Profile Photo

जनप्रिय पार्टि नेकपा एमालेको खम्वा अनेरास्ववियुको लिडरको रुपमा निर्वाचित अध्यक्ष समिक वडाल Samik Badal र महासचिव नरेश रोकाय Naresh Rokaya सहितको सिंगो टिमलाइ हार्दिक वधाइ साथै गर्व गर्न लाएकको अनेरास्ववियुको कार्यकाल रहोस शुभकामना ।

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

स्वास्नी लिएर सरकारी पैसाको धुलो उडाउदै बिदेशमा उत्ताउलिन पुग्नेहरुले के पी ओलिबाट सिकुन कि नेपालमा पनि घुम्नुपर्ने ठाउँ धेरै छन ! यहि आनन्द छ । फोटो : सञ्जाल !

स्वास्नी लिएर सरकारी पैसाको धुलो उडाउदै बिदेशमा उत्ताउलिन पुग्नेहरुले के पी ओलिबाट सिकुन कि नेपालमा पनि घुम्नुपर्ने ठाउँ धेरै छन !
यहि आनन्द छ ।
फोटो : सञ्जाल !
सितल कार्की (@sunnny357) 's Twitter Profile Photo

खासमा बारामा उपेन्द्र, चितवनमा रवि र तनहुमा स्वर्णिम जित्नु हुदैन ।