Anju chhetri (@anjuchhetri72) 's Twitter Profile
Anju chhetri

@anjuchhetri72

Coordinator: Nari Jagran Abhiyan Gandaki Province.

ID: 1573225350972088325

calendar_today23-09-2022 08:19:30

197 Tweet

245 Takipçi

32 Takip Edilen

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

दिगो विकास र समृद्धिका लागी! ! मंसिर ४ गते सूर्यमा मतदान गरी अत्याधिक मतले विजय गराउनु होला! #VoteForSun #VoteForDamodarBairage,Rajib Pahari,Ganeshman Gurung

दिगो विकास र समृद्धिका लागी! ! 
मंसिर ४ गते सूर्यमा मतदान गरी अत्याधिक मतले विजय गराउनु होला!
#VoteForSun
#VoteForDamodarBairage,Rajib Pahari,Ganeshman Gurung
Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

४ मत पत्र 📈📈📈📈 ४ सुर्य ☀️☀️☀️☀️ ४ छाप 🗳️🗳️🗳️🗳️ ४ मङ्सिर 🗓️ ४ दिन बाकी #VoteForSun🤙❤️

४ मत पत्र 📈📈📈📈
४ सुर्य ☀️☀️☀️☀️
४ छाप 🗳️🗳️🗳️🗳️
४ मङ्सिर 🗓️
४ दिन बाकी
#VoteForSun🤙❤️
Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

विकासका काम गर्ने र राष्ट्रिय स्वाभिमान उचाइमा पुर्याउने लाई चुनौ, भागबन्डा मिलाएर परिवार र आफन्त पोस्नेलाई होइन । चुनाव अगाडिदेखि नै पालो मिलाएर खान्छौं भन्ने गठबन्धनलाई अहिले नै पाखा लगाऔं। देश निर्माणको योजना भएको एमालेलाई जिताऔं ।

मतदान केन्द्रहरु अनुगमन गर्दै पोखरा ५ मा निर्वाचनको तयारी पूरा । भोली बिहान सूर्योदयसँगै मतदान सुरु हुने !!

आज Sunday रविबार, अर्थात् सूर्यबार । सूर्य तर्फ अगाडि बढौं।

आज Sunday
रविबार, अर्थात् सूर्यबार ।
सूर्य तर्फ अगाडि बढौं।
Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

निर्धक्क सग मैले मेरो मताधिकारको प्रयोग गरे आसा छ प्रतिफल राम्रो आउँछ मेरो मत खेर जान्न।

म ढुक्क छु हाम्रो पार्टी एमाले पहिलो दल हुन्छ। पुरै मतगणना भएसी हजुरहरुलाई बल्ल पत्यार लाग्नेछ, शुभ दिन 🙏

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

नेकपा एमाले पाटी अध्यक्ष कमरेड केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा भारी मतान्तरका साथ निर्बाचित हुनुभएकोमा श्रदेय अध्यक्ष ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

चौतर्फी घेराबन्दी र षड्यन्त्रका बाबजुद एमालेले साँच्चिकै सम्मानजनक भोट ल्याएको छ । एमालेका भोट् स्थायी हुन्, अरु पार्टीको जनमत सापटी लिएर अनि षडयन्त्र र आफ्नै गठवन्धनका साथीहरूलाई धोका दिएर केही पदमा सफलता मिलेको हो। भोलि कसरी सत्ता चलाउलान्, त्यो हेर्दै जाउँ।

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

जनताका मत अर्थात भोट् लुटेरा माननीय भनेर इतिहासमा चिनिने छन स्याङ्जा=धनराज गुरुङ ।

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

३,४ वटा पार्टीका अध्यक्षज्युहरुको निवासमा दैनिक खादा र माला कति संकलन हुन्छ्न होला?ती संकलन भएका खादाहरु गरिब बेरोजगार नागरिकलाई उहाँ हरुकै निवास नजिक बिक्रिमा राख्न दिए गरिबी तीन चार परिवारहरु पालिन्थे होला। मेरो निजि बिचारमा ।

६ महिना जानै लाग्दा जम्मा ९ प्रतिसत विकास खर्च,कसरी सुखी नेपाली समृद्ध नेपाल हुन्छ ? अनि गरिब दुःखि भोकै नमरेर के गर्छ सरकार ?

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

बिचरा गगन अब गनगन गर्न छोडनु।हजुर महामन्त्री भएर चुपचाप वसी समानुपातिकमा आर्जु र खाँडको श्रीमती जस्ता राख्दाको परिणाम होनि आजको मत परिणाम।

Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

नेकपा एमालेका श्रदेय अध्यक्ष केपी ओलि ज्यु( बाबा )लाई पोखरा बिमानस्थलमा स्वागत गर्दै ।

इशाइ धर्मावलम्बीको चाड क्रिसमस डे, काे उपलक्ष्यमा हार्दिक शुभकामना 💐श्री पशुपतिनाथले सबैलाई रक्षा गरुन शुभ प्रभात 🙏🙏

गण्डकी प्रदेशका मुख्यमन्त्री मा. खगराज अधिकारीले विश्वासको मत पाउनु भएकोमा हार्दिक बधाई अंकल 🙏। ३१ मत पक्षमा । २७ विपक्षमा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री मा. खगराज अधिकारीले विश्वासको मत पाउनु भएकोमा हार्दिक बधाई अंकल 🙏।
३१ मत पक्षमा । २७ विपक्षमा ।
Anju chhetri (@anjuchhetri72) 's Twitter Profile Photo

१६७ मत प्राप्त गरी प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय देवराज घिमिरेलाई हार्दिक बधाइका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।