Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile
Bhisma Raj Siwakoti

@bhisma5_pitamah

Optimist- ❤️Nepal ! Change is Inevitable but not always as desired ! An Avid follower of Socio-political changes around the Globe !!

ID: 3743338453

calendar_today01-10-2015 02:38:28

10,10K Tweet

1,1K Followers

1,1K Following

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

रहस्यहरु खुल्दैजानेछन।पटहरु खुल्दैछन।फिल्म र फिल्मि साहित्य अनि कलाकारिता भन्दा हो हल्लाले भरिएका धुरन्धर फिल्महरु नेपाली जनताले आफ्नै हातले टिकट काटेर हेरिरहेकाछन,सुपरडुपर हिट बनाइरहेका छन।निर्देशक मख्ख,कलाकार मालमाल।दर्शक उल्लु।देश र जनताको समय बर्वाद, अरु केके बर्वाद हुने हो?

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

राजनैतिक प्रतिशोध, अपरिपक्व निर्णयले अनन्त द्वन्द र अस्थिरताको सुरुवात। खेदजनक!! सत्ता नेपालीको नियन्त्रणबाट बाहिर !!

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

सहि र सान्दर्भिक निर्णय ! दाई जेन्जी कांग्रेस अझै मौका हेरेर बसेको छ। यिनी हरुलाई हिटलर समयको त्यो प्रख्यात किस्सा, हिजो यहुदी लगे, चुप लागे, आज कम्युनिस्ट केपि लगे चुप लागे .... कसैले सम्झाए हुने।

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

सैनिक ब्यारेकमै सुरक्षा खाेज्नु पर्ने गरी कस्ताे "जाँचबुझ" गरेकाे कार्की सर! 😂

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

पतन उन्मुख नेपाली तथाकथित युवा पुस्ता र नैतिकता बिहिन समाज! दु:खद विडम्बना !!

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

आदरणीय प्रधानमन्त्री Balen Shah ज्यु लौन सर्वसाधारण जनतालाई गाह्रो भयो ! हिजो तपाईं ले भनेको कुरा आज प्रधानमन्त्री ज्यु हजुरको बोलीलाई स्मरण गराए ।

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

च्याउ सरि उमृएका निजी संचार, मिडियालाई जनताको करबाट काटेर बिज्ञापन नदिने निर्णय स्वागतयोग्य छ! धेरै जसो मिडिया बाहिरी सहयोगबाट/ फण्डित) संचालित छन र देशमा निराशा मात्र फैलाएर व्यवस्था नै असफल पार्न भुमिका खेलेको छर्लङ्ग छ!

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

सबैमा नयाँ वर्ष २०८३ को पावन अवसरमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु।🎆🎊

कुनै व्यक्तिको राहदानीमा यस्तो लेख्न निर्णय गर्ने को हो? कुन भिसामा एक विदेशी नागरिकले केके अधिकार उपभोग गर्न पाउँछ त्यसको निर्णय गन्तव्य मुलुकको कानुनले गर्ने होइन। अहिलेका धेरै सांसद भिजिट भिसामा अमेरिका, युरोप गएर उतै काम गरेका, नागरिकता लिएका होइनन??

TIA अध्यागमन - प्रस्थान गर्दा यात्रुको राहदानीमा: Strictly prohibitted to work ! फर्किदा: गैर आवासीय नेपाली ले लगाएको एक औंठीको चालीस हजार राजस्व ! 😅

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

ओलीले दिइरहेको परीक्षा र पासाङ शेर्पाका आँसु👇️ facebook.com/share/v/1L5AdK…

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

रविको छाती,बालेनको चमेली,मनिषको छलफल भकै छैन,बस्ती पस्ने तरखरका डोजर,अर्कोको युवाले रोजगारी दिने कुरा अनेक तरक्की देखियो।क्रुर र क्रोनिक नबनाउ।सिधा कुरा म मेरो सरकारसँग -पहिला सुकुम्वासी र हुकुमबासी तथ्यमा पुष्टि गर ।अनि सुकम्बासीको ब्यबस्था गर, हुकुमबासीलाई बिदा गर।कथा समाप्त!

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

आजको हावाहुरी सँगैको बर्षाले भोलि उपत्यका सफा हुने र साथै खोला किनारहरु पनि खुल्ला हुने अनुमान गरिएको छ!!

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

रिकल" Recall भन्थे, लागू गरे भने त १८२ दिनमा सप्पै खाली हुने छाँट पो देखाउँदै छन त , गाठ्ठे !!😂

Bhisma Raj Siwakoti (@bhisma5_pitamah) 's Twitter Profile Photo

'सुकुम्बासी'भन्नाले एक अस्थायी,अव्यवस्थित बसोवास बुझिन्छ। यथार्थ सुकुम्बासीलाई स्थायी,सुरक्षित व्यवस्थापन गर्ने जिम्मा र सहरलाई सफा, व्यवस्थित र नगरवासीलाई सहज सेवा,सुबिधाको प्रत्याभूत गर्ने जिम्मा राज्यको हुन्छ!