Dipak Bhusal (@dipak13121978) 's Twitter Profile
Dipak Bhusal

@dipak13121978

ID: 1291328926669668353

calendar_today06-08-2020 11:03:30

3,3K Tweet

3,3K Followers

3,3K Following

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

एउटा जाड खाएको जड्याहा भिख माग्दै मेरो पसलमा आयो ! मैले जड्याहालाई केहि पनि दिन्न भने उसले मलाई नानाथरी गाली दियो ! मैले पनि केही बेर सोचे अनि चार थप्पड दिएर घाइते बनाएर पठाए ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

भोट माग्ने चटक ! सुर्य थापा, ऋषि धमला र महावीर पुन । राजनीतिमा लाज मिसिएर खत्तम छ ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

नेपालमा तिब्रगतीको बिकाशका नाममा बिदेशीहरुको हस्तक्षेप र आतंक स्विकार्य छैन ! बरु नेपाली जनतालाई यथास्थितिमै बिकाश र शान्त नेपाल ठिक छ । भोट सुर्यमा दिउँ ।

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

आउनुस यो मौन अवधिमा गफाडिको गफ सुनेर मनोरञ्जन लिम।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

न पुराना सबै ठिक ! न नयाँ सबै बेठीक !! पुरानो अनुभवमा आधारित स्थायित्व अनि नयाँ ऊर्जावान र गतिशीलताको मिश्रण अबको नेपाल ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

बिहान मन्दिरमा घण्टी बजाइ सुर्योदयमा हिडेर, मतदान गरि रुखको छहारीमा विश्राम लिदै एक गिलासमा चिया लिइ घरको करेसाबारीमा हलो जोतेर बेलुका आकाश तिर तारा हेर्दैछु । सबै आफ्ना हुन , सबै चाहिन्छ्न अति नगरौं ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

माक्स, लेलिन, माओ, स्टालिन बिचार स्वाहा ! बिपी बिचार स्वाहा ! मदन भण्डारी बिचार स्वाहा ! पुराना पार्टी स्वाहा !

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

रौतहट ४ को जनताहरुले ऋषि धमला लाई श्रम शोषण गर्यो कामचैं सबै लगायो साईकल डोर्‍याउन लगायो उखु बोक्न लगायो जेरी पकाउन लगायो बिरामी लाई अस्पताल लैजान लगायो लड्डु पकाउन लगायो समोसा बनाउन लगायो कुचो लगाउन लगायो तरकारी केलाउन लगायो आफुहरु मनोरञ्जन गर्न ऋषि धमला लाई नाच्न लगायो अनि भोट?

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

माहोल यस्तो थियो कि स्वम केपी ओलीले पनि घन्टी चिन्ह लिएर उठेको भए चुनाव जित्ने रैछन् !

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

स्रोतका अनुसार शपथको दिन बालेन फेरी उपस्थित हुन नमाने उनको टिमले कुशको प्रतिमा लिएर शपथ गराउने भएकाछन् । #FunPost #BalenShah #Sapath #PMBalen Copy

स्रोतका अनुसार शपथको दिन बालेन फेरी उपस्थित हुन नमाने उनको टिमले कुशको प्रतिमा लिएर शपथ गराउने भएकाछन् ।

#FunPost #BalenShah #Sapath #PMBalen
Copy
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

यसकारण खारेजयोग्य छ गौरीबहादुर आयोगको प्रतिवेदन #NepalPress

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

भागबण्डा मेरो पक्षबाट यो/यो मन्त्री - बालेन्द्र मेरो पक्षबाट यो/यो मन्त्री - रबी हामी दुबैको तर्फबाट (बोतलको पानी) - गृहमन्त्री सुदन भाइ ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

तिमी एमाले, काङ्ग्रेस, माओवादी, रास्वपा वा अन्य पार्टी-पार्टी भन्दै बस । म बालेन र उनको मन्त्री परिषद टिमको काम हेर्नमा व्यस्त छु । यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौं ।

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

प्रचण्ड बा! आजको प्रतिनिधि सभाको बैंठकमा बर्षमान पुनले राखेको कुरा सुन्दा माओबादी समय छदै बालेन भित्र छिरेकै राम्रो ! हैट डरको छेर !?

Dipak Bhusal (@dipak13121978) 's Twitter Profile Photo

धेरै उम्लियो भने कि पोखिन्छ, कि सुक्छ । तत्कालीन गृहमन्त्रीलाई जिबी राइले उम्कन दिएन्नन हालका गृहमन्त्रीलाई दिपक भट्टजीले सक्लान् जस्तो छ । यो गृहमन्त्री पदले हालसम्म सबैलाई केहि न केहि रुपमा सकेकै छ ।