sooya (@sp49671287) 's Twitter Profile
sooya

@sp49671287

create a prefect time, in a prefect opportunity, in a prefect sutition#

ID: 813402981768908800

calendar_today26-12-2016 15:15:57

334 Tweet

292 Takipçi

594 Takip Edilen

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

पंख नहुनेलाई आकाश जतिनै खुल्ला भएपनि केअर्थ?दृश्टिबिहिनलाई टिभि उपहारदिँदा उसकोअपमान धेरैहुँदो हो।समाचार पत्रिकामा होइन घटनामा डुबेको हुन्छ

SABI🎼 (@asbina_77) 's Twitter Profile Photo

सकिन्छ भने हिरामोती जस्तै साथी बन्नु नसके सुन,चादी,फलाम जस्तो भएपनि बन्नु तर जलप लाको सुन जस्तो बन्दै नबन्नु वारेन्टी सकिएछि खुइलिएर जाने😅😍

Kb क्षेत्री 😈😈 (@kiran_2s) 's Twitter Profile Photo

" हिजो घरमा राती चोर आएछ" ! बाहिर निस्किन डर लागो ... भित्रै बाट "ए कुन साले होस्" भनेको त! "२०४८ साले" हु भन्छ यार।। 😆😎😜😂😂

॥थापाकाजी केशब~केशु॥ (@lankthapa_2015) 's Twitter Profile Photo

ncell ले free fb दिएर फोटो हेर्न नमिल्ने अक्षर मात्र हेर्न मिल्ने बनाउनुको मतलब अनूहार भन्दा विचार ठुलो हो भन्ने कूराको परमाण दिएको हो रे 😂😆

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

फ्रि को टुइटर पाएर दुइ चार फेक हेन्डल बनाएर छाडा बोल्दै हिड्ने मान्छेहरु आफ्नो औकातमा आउने भय 😓😓बल्ल खायौ मेरो तर्फबाट एन्सिएल लाइ सोलुट😉😉

मास्टरको भतिजो (@manoz_vatijo) 's Twitter Profile Photo

पत्रिकामा अाफ्नो टुइट छाप्न्ने ठुलो रहर थियो, त्यो पनि Ncell देखि सहेन्र !!

मास्टरको भतिजो (@manoz_vatijo) 's Twitter Profile Photo

सुन त सुने थिए 8बार12 फाबदैन भने यो 12 पनि के पो गर्छ !! देशमा त भुकम्प अायोँ-अायोँ अब फेरि टुइटरमा अायोँ !! Ncell

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

2072 बैशाख 12 गते नेपालमा जताततै भुकम्प गएको थियो,त्यस्तै 2073 चैत्र 12 गते Ncell को फ्री टुइटर चलाउनेलाइ मात्र ठूलो भुकम्प जाने भयो।

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

टुइटर बाट लभ गर्ने धोको पुरा नहुदै ncell ले गर्नु गर्‍यो लभ नै नपरी डिभोर्स हुने परो 😂😂😂😂😂😂😂😂😂😂 😂😂😂😂😂😂😂😂😂😂

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

फ्री टुइटर बन्द हुने घोषणले बागमतीमा हजारौं Ncellका सिम फेला।बागमती झन धमिलिने खतरा।सरकारले सिम ब्यबस्थापन गर्न बिदेशबाट कन्टेनर झिकाउदै।😂

सुजन लामा (@sujandongl) 's Twitter Profile Photo

बोल्न नि पैसा तिर्नु पर्ने जस्तो गर्छ😏 । । । भन्नि महानुभावहरूलाई भन्दिनु कि पैसा तिरेरै बोलिराछु😂😂😂

प्रशान्त भूमिगत (@ppk_bhumigat) 's Twitter Profile Photo

सधैभरि एक्लोएक्लो हुनमात्र आउँछ! तिम्रो यादका दागहरु धुनमात्र आउँछ! कस्तोकस्तो भयो मलाइ तिम्रोमायाले! सम्झिन्छु तिम्रो मुहार,रुनमात्र आउँछ!

स्याङजाली (@mr_syangjali) 's Twitter Profile Photo

पिडा सहने बानि यति परेको छ कि आजकल पिडा नभएपनि पिडाकै महसुस हुन्छ !!

समीक्षा💕💕 (@samu_official04) 's Twitter Profile Photo

आमाले आफ्नो सन्तानको अनुहार नदेखी जन्मिनु अघिनै माया गर्छिन तर तेहि सन्तान पछि गएर कसैको रुपप्रति आकर्षित भइ आमाले गरेको माया बिर्सिन्छ्न।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जानेरै बुझेरै, एउटै गल्ती बारबार गरिन्छ - कि नयाँ सम्बन्ध जोड्ने लोभमा पुराना सम्बन्ध यस्सै तोडिन्छ !

Nabina bhandari (@fuchee90) 's Twitter Profile Photo

लुगाधुदै गर्ने क्रममा मम्मिले मलाइ भन्नुभो छोरी जाउ त सिरानिको खोलहरु ल्याउ त भिजाउन पर्यो,अनि मैलेभने पहिल्यैबाट भिजेकाछ्न कि भिजाउन पर्यो

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

पानि💧मुनि घुमाउने साँचो🔑 घमन्डीलाई बोलाउन के खाँचो🙎 लैबरि लैबरि चेट..........................😂

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

अजिब लाग्छ अकस्मात मिठो सम्बन्धमा पनि कोही बोल्न छोडछ्न् कोही बोलाउन छोडछन् अनायसै नमिठोसँग ।।

निम को किरो (@bpnadhi) 's Twitter Profile Photo

हेर्नुस् पैसा पठाइदिनुन भनेर घरमा फोन गरेको, उता बाट त दुई चार वटा धनि केटी पट्टा न बाबू पो भन्नू हुन्छ ।। सोझो हुनु नि पाँप नै हो प्रभु ।।