soozata coirala (@sujata95244692) 's Twitter Profile
soozata coirala

@sujata95244692

बायो राख्ने खाल्को काम नै केहि गर्या छोइन ।।
गरे पछि राखौला अहिलेलाइ स्तगित 😀😀😁😂

ID: 809290799569465344

calendar_today15-12-2016 06:55:37

839 Tweet

526 Followers

505 Following

SHANKAR BHATTA (@rasuwali_kaanxa) 's Twitter Profile Photo

केही यस्तो काम गर्नुस् ताकी आफ्नो आमा बुवाले गर्भका साथ भगवान सङ्ग भन्न सकुन कि हे भगवान हामिलाई हरेक जन्म मा यस्तै सन्तान दिनुस् है !!

🇳🇵Koirala Babu🇳🇵 (@bee_krl) 's Twitter Profile Photo

तिम्रो मुर्दाशान्ति म अब चलाइदिन्छु ढुङ्गो जस्तो मनपनि अब गलाइदिन्छु। आगो लगाउ त्यो मुटुमा म सलाइदिन्छु नत्र तिम्रो अहंकार अब मै जलाइदिन्छु।

니러멀 꼬이랄라 (@nirmalkoirala7) 's Twitter Profile Photo

सबै गायक बन्थे होलान्, सब गलाले गाउँने भए । युगलाई दोष थुपारेर, नखरा आफैं उब्जाउछन्, किन तड्पी रुनु पर्थो, सच्चा साथी पाउने भए

Rampure Madhav (@rampuremadhav) 's Twitter Profile Photo

आज सम्म तपाइले सलाइ र मोमबत्तिमा जति खर्च गर्नु भो नि तेति मा त बुद्ध पावर को इन्भटर नै आउथ्यो नि रे यस्लाइ बताइदेओ त कोइ अब लोड्सेडिङ हट्यो

Khemraj koirala (@khemrajkoirala4) 's Twitter Profile Photo

नेता शान्ति कायमगर,ग्रेट्वाल र ताजमहल हेर्नआउने 50%पर्यटक नेपालआउने ब्यवस्था मिलाउ।हामी कफि,अलैची,चियाखेती गर्छौ।तर तिमी झुट्कोखेती बन्धगर।

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

किताब छुदा निन्द्रा लाग्ने रोग चै के रैछ कुन्नि . उपचार बिधि सहित थाहा पाउन मन लागो

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

मान्छे किन जन्मन्छ मर्न हो मर्न त सब मर्छ कोहि मरेर नि अमर बन्छ त कोहि मरेछी सिद्दिन्छ ।।

Bishworaj Neupane (@bshworaj) 's Twitter Profile Photo

मलाई 'छेपारो' भन्दा 'चेपारो' चरित्र संग डर लाग्छ। ढिलै भएपनि 'छेपारो'ले रंग फेरेको देखिन्छ तर 'चेपारो'ले जुलुम पारेको आफु नसिद्धी देखिंदैन।

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

सबैले भन्छन् मलाइ मोबाईल ले बिगारो तर मलाई चै मोबाइल ले होइन मैले चै मोबाईललाई बिगारे ।। जे होस टुइटर फ्री नदिने कुरो राम्रो 😀😁😂😃

जंगि निशान (@janginishaan) 's Twitter Profile Photo

डर बिना प्रगती कहिल्यै हुँदैन। त्यसैले भ्रष्टाचारी,बलात्कारी र ज्यानमारालाई मृत्युदण्ड नभएसम्म यहाँ यस्तै हो । भावनामा बगेर मुलुक बन्दैन। 🇳🇵

आरती कोईराला (@aaratee_koirala) 's Twitter Profile Photo

संसार आमाले देखाउछिन् मानिसहरु ढुङ्गालाई पूजा गछन् ।।

Khemraj koirala (@khemrajkoirala4) 's Twitter Profile Photo

पुरुष यदि मर्यादित र अनुशाशित छनभने " निर्वस्त्र" नारी पनि पुजनिय हुन्छिन्,देविको रुपमा।

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

टुइटर बाट लभ गर्ने धोको पुरा नहुदै ncell ले गर्नु गर्‍यो लभ नै नपरी डिभोर्स हुने परो 😂😂😂😂😂😂😂😂😂😂 😂😂😂😂😂😂😂😂😂😂

니러멀 꼬이랄라 (@nirmalkoirala7) 's Twitter Profile Photo

आज सम्म कसैले मेरो Bag बाट pencil चोर्ने हिम्मत गरेको छैन तर तिम्ले मेरो मन नै चोर्योउ

🇳🇵Koirala Babu🇳🇵 (@bee_krl) 's Twitter Profile Photo

आजकल, विद्यार्थीको तिघ्रा तिर चिट हुन्छ, ब्रेकफास्टमा पनि किन मिट हुन्छ ? टुइटरमा राम्रा कुरा सहिद हुन्छन, बकवास हावा ट्विट पो हिट हुन्छ । 😂

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

खै के लेखौ लेख्ने सब्द नै पो सिद्दियेछ सायद ncell को फ्री टुइटर को समय सिद्दिन लागेर होला यस्तो भा 😀😁

soozata coirala (@sujata95244692) 's Twitter Profile Photo

विशेष ncell लाई धन्यवाद ।। एत्रो दिन फ्री सेवा दिएर सहयोग गरेको मा ।। अबो फेरि फ्री दिएमा चलाउने बाचासहित आज को दिन चै चलाउनेछु 😀😁😁